मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १७, २०८२
Mon, Nov 03, 2025
सोमबार, कात्तिक १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एनएमए चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा छलफलका लागि ७ विषय तय
स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै यस सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमानतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धि आवश्यकताहरूको तयारी गर्ने लक्ष्य राखेको बताइएको छ ।
मंगलबार, मंसिर ४, २०८१
सातै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्नेछौं : स्वास्थ्यमन्त्री पौडेल
पौडेलले मृगौलाको प्रत्यारोपणका लागि पनि हालसम्म दुई प्रदेशमा विशिष्टिगत अस्पताल सञ्चालनमा ल्याइसकिएको जानकारी दिए । पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भएता पनि श्रोत सुनिश्चित नभएका कारण अहिलेको अवस्थामा धेरै खर्च लाग्ने भन्दा पनि कम खर्च लाग्ने कामलाई प्राथमिकता दिएको बताए । स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यक छ, मन त छ तर अहिलेको अवस्थामा श्रोत छैन, मन्त्री पौडेलले भने श्रोत कम हुँदा जति खर्च नलाग्ने कामलाई अहिले प्राथमिकतामा दिएका छौं आगामी दिनमा थप कामलाई अगाडी बढाउने छौं।
मंगलबार, मंसिर ४, २०८१
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ ।
मंगलबार, मंसिर ४, २०८१
प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
मंगलबार, मंसिर ४, २०८१
नर्सिङ संघको निर्वाचनः सदस्यता लिने म्याद थप
नेपाल नर्सिङ संघको सदस्यता लिन म्याद थप गरिएको छ। संघको २० औं कार्यसमितिको निर्वाचनका लागि मंसिर ३ गते भित्रमा सदस्यता लिइसक्नुपर्नेमा हिजो सार्वजनिक बिदा परेकोले आज (मंसिर ४ गते) सम्म सदस्यता लन सकिने जनाइएको छ।
मंगलबार, मंसिर ४, २०८१
कर्णाली प्रतिष्ठानमा कर्मचारीले लगाए ताला, पठनपाठन नै बन्द
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ। त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन्। बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन्। तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ।
मंगलबार, मंसिर ४, २०८१
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा
सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो।
मंगलबार, मंसिर ४, २०८१
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिनेछ। यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो। प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो।
मंगलबार, मंसिर ४, २०८१
लुम्बिनीमा १३ देखि १७ वर्षका छ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या
पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन्।
सोमबार, मंसिर ३, २०८१
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको निर्देशन: मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउनु
निर्वाचन आयोगले मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न निर्देशन दिएको छ।
सोमबार, मंसिर ३, २०८१
जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न बंगलादेशलाई नेपालको आग्रह
जलवायु परिवर्तन वार्तामा तीन देश (बंगलादेश, भुटान र नेपाल)बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरे।
सोमबार, मंसिर ३, २०८१
मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि
आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गरिन्। उनी लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा थिइन्।
सोमबार, मंसिर ३, २०८१
मेसिन बिग्रिएपछि तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द
भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ। मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो।
सोमबार, मंसिर ३, २०८१
ढोरपाटनमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा
ढोरपाटन नगरपालिका- १ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन्। शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन्।
सोमबार, मंसिर ३, २०८१
प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा प्रभातफेरि
कार्यक्रमलाई सम्बोधन गर्दै डा सिंहले यो विषय चारवटा मन्त्रालयसँग सम्बन्धित रहेको बताए। प्रतिजैविक राष्ट्रिय कार्ययोजनामा सवै चारवटा मन्त्रालयको प्रतिबद्धता र योजना समेटिएको उल्लेख गरे। उनले भने, 'हामी सवैले एएमआरबारे केही न केही कुरा बताउँदै जानुपर्छ। यसले सचेतना बढाउन सहयोग पुग्छ।'
सोमबार, मंसिर ३, २०८१
स्वास्थ्य, कृषि र बनमन्त्रीको संयुक्त आह्वान - प्रतिजैविक औषधिको समुचित प्रयोग गरौं
नेपाल जस्तो संक्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपन्छी र बोटबिरुवाका संक्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिहरूको मुख्य भूमिका रहेको वक्तव्यमा बताइएको छ। तर, विश्वव्यापी रुपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण यस्ता बहुमूल्य प्रतिजैविक औषधिहरूको क्षमता घट्न गई संक्रामक रोगहरुको प्रभावकारी उपचारमा चुनौती थपिएको उल्लेख छ।
सोमबार, मंसिर ३, २०८१
प्रतिजैविक प्रतिरोध रोक्न सबैले आ-आफ्नो तहबाट जुट्नुपर्छ- प्रधानमन्त्री ओली
उनले यो समस्या मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनेको बताएका छन्। 'प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिक (प्रतिजैविक औषधि) को अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य छ,' उनले भने।
सोमबार, मंसिर ३, २०८१
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा उने मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताए।
सोमबार, मंसिर ३, २०८१
कर्णालीमा आयोडिनयुक्त नुन पुर्याउनै कठिन
कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु-याउनै कठिन छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको भए पनि सबै स्थानमा नुन पुर्याउनै कठिन छ।
सोमबार, मंसिर ३, २०८१
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु
आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ। पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार, मंसिर ३, २०८१
नेपाल परिवार नियोजन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजनसंघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए।
आइतबार, मंसिर २, २०८१
सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिए।
आइतबार, मंसिर २, २०८१
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
कविता सिटौला उपाध्यक्ष, परिश्मा ताम्रकार महासचिव, सविना पाठक ढकाल कोषाध्यक्ष, शर्मिला माली सहसचिव, बरुना पौडेल सहकोषाध्याक्ष, प्रति बादेन डंगोल, गायत्री कुमारी पौडेल, पुजन राजभण्डारी र मेनुका कार्की सदस्य रहेका छन्।
आइतबार, मंसिर २, २०८१
पूर्वसभामुख दमननाथ ढुङ्गानाको कलेजो रोगबाट निधन
वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए।
आइतबार, मंसिर २, २०८१
आँबुखैरेनी पालिका अस्पतालमा एक वर्षमा १ सय १७ जनालाई प्रसूति सेवा
अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालले स्थानीय र आसपासका महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरेको जानकारी दिए। उनका अनुसार अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छ भने ३२ हजार नौ पटक प्रयोगशाला परीक्षण गरिएको छ।
आइतबार, मंसिर २, २०८१
‘क्रिटिकल केयर’ सम्बन्धी आठ देशका चिकित्सक र नर्सको सम्मेलन सम्पन्न
सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।
आइतबार, मंसिर २, २०८१
६०१ हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै
राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौं उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन।
आइतबार, मंसिर २, २०८१
कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियुक्त
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ।
आइतबार, मंसिर २, २०८१
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन्।
आइतबार, मंसिर २, २०८१
सात हजार बढीलाई आँखा उपचार सेवा
शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ ।
आइतबार, मंसिर २, २०८१
Previous
66
67
68
69
70
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
सोमबार, कात्तिक १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
१८ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search