मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Fri, Oct 09, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि चीनमा दमन
कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा अहिले सुरक्षाकर्मीको भीड बढेको छ।
बुधबार, मंसिर १४, २०७९
काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न
मंगलबार काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो।
बुधबार, मंसिर १४, २०७९
डब्लुएचओद्वारा मंकीपक्सको नयाँ नाम सिफारिस
विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) ले मंकिपक्सको लागि नयाँ नाम सिफारिस गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
मिस अर्थको फाइनल आज, डा सरिसा श्रेष्ठले प्रतिस्पर्धा गर्दै
आज सुन्दरी प्रतियोगिता मिस अर्थको ग्राण्ड फिनाले हुँदैछ। नेपालको तर्फबाट मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।
मंगलबार, मंसिर १३, २०७९
झडपमा घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार
झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए। गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ।
मंगलबार, मंसिर १३, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण, कुन कलेजलाई कति?
चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या आयोगले मंगलबार सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षा पुस २ देखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार
अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
मंगलबार, मंसिर १३, २०७९
औषधि व्यवस्था विभागद्धारा झोल औषधिमा प्रयोग हुनसक्ने रसायनबारे ध्यानाकर्षण
बालबालिकाहरुका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो।
मंगलबार, मंसिर १३, २०७९
चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी
उम्मेदवारी मनोनयनको २ दिनअघि नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए।
मंगलबार, मंसिर १३, २०७९
धुलिखेल: ‘आरोग्य सहर’ उन्मुख नगर
नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो।
मंगलबार, मंसिर १३, २०७९
तापक्रम घट्दै, चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह
हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार, मंसिर १३, २०७९
रगतका लागि सुरक्षा निकायकै भर
कम्तिमा १० जनालाई रगत दिइएको छ। सबैभन्दा बढी हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा लैजाने सुत्केरीको सङ्ख्या डोल्पाकै रहेको छ।
मंगलबार, मंसिर १३, २०७९
चुनावी मैदानमा उत्रिएका यी ९ चिकित्सक जसको जमानत जफत भयो
पराजित भएकामध्ये पनि केही चिकित्सकहरुको जमानत नै जफत हुने भएको छ।
मंगलबार, मंसिर १३, २०७९
टुसा उम्रिएको आलु खानुहुन्छ? थाहा पाउनुस् बेफाइदा
टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन। टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ।
मंगलबार, मंसिर १३, २०७९
स्वास्थ्यको वार्षिक समीक्षा सुरु
वार्षीक समीक्षाको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सबै इमान्दार भएर काम गरे धेरै उपलब्धी हासिल हुने बताए। उनले राजनीतिज्ञ र कर्मचारीले मिलेर काम गरे स्वास्थ्यमा प्रगती हुने कुरामा जोड दिए।
सोमबार, मंसिर १२, २०७९
थापाथलीको सुकुम्बासी बस्तीमा तनाव, महानगर प्रहरी प्रमुखसहित १४ घाइते
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार गरिरहेका छन्।
सोमबार, मंसिर १२, २०७९
पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिए
स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार ६१५ पीसीआर परीक्षण गर्दा ६ जनालाई कोरोना देखिएको छ।
सोमबार, मंसिर १२, २०७९
पाकिस्तानमा पोलियो खोप अभियान सुरु
पाकिस्तानको स्वास्थ्य मन्त्रालयले यस वर्षको तेस्रो पटकको अभियान आइतबारबाट सुरु भएको जनाएको छ।
सोमबार, मंसिर १२, २०७९
पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको क्षेत्र स्याङ्जा २ को विवाद: छानबिन समितिले प्रतिवेदन बुझाउँदै
आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा गठन भएको छानबिन टोलीले आज आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो।
सोमबार, मंसिर १२, २०७९
लकडाउनविरूद्ध चीनमा प्रदर्शन चर्किँदै
चीनमा कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनविरूद्ध विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
सोमबार, मंसिर १२, २०७९
बेबी वाकरले बच्चा चाँडो हिँड्न सक्छन्?
अमेरिकामा गरिएको एउटा अध्ययन अनुसार सन १९९४ देखी २०१४ सम्ममा करिब २३०६७६ जना १५ महिना मुनिका बच्चाहरुलाई बेबी वाकरको प्रयोगबाट चोटपटक लागेर अमेरिकन अस्पतालको इमरजेन्सी कक्षमा उपचार गर्नुपरेको थियो।
सोमबार, मंसिर १२, २०७९
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
सोमबार, मंसिर १२, २०७९
चुनावी मैदानमा चिकित्सक: को निर्वाचित, को-को पराजित? (कसको मत कति)
चुनावी मैदानमा होमिएका चिकित्सकहरु मध्ये केहीले राजनीतिक दलबाट नै टिकट पाएका थिए भने केही स्वतन्त्र उम्मेद्धार बनेका थिए।
आइतबार, मंसिर ११, २०७९
पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा २ मा किन सुरु भएन मतगणना?
त्यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव तथा पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल चुनावी मैदानमा छन्।
आइतबार, मंसिर ११, २०७९
थप ४ जनामा कोरोना संक्रमण
देशभर जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ३८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, मंसिर ११, २०७९
रुकुमपूर्वमा शल्यक्रियामार्फत् शिशुको जन्म
जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ। अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक एक महिलाले शल्यक्रियामार्फत शिशु जन्माएकी हुन्।
आइतबार, मंसिर ११, २०७९
काठमाडौं क्यान्सर सेन्टरद्वारा पेटको क्यान्सरसम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना
पेटको क्यान्सर केहीमा वंशाणुगत रुपमै हुने भए पनि अधिकांसमा भने खानपिन र जिवनशैलीका कारण हुने गर्दछ।
आइतबार, मंसिर ११, २०७९
यी ४ कारण, जसले गृहमन्त्री खाणले पूर्व स्वास्थ्यमन्त्री बोहरासँग पराजय भोग्नुपर्यो!
गृहमन्त्री २०७८ असार ३० मा रुपन्देहीले आफ्नै क्षेत्रका खाणलाई गृहमन्त्रीको रुपमा पायो। तर, त्यही पदकै कारण उनले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको स्थानीयहरू बताउँछन्।
आइतबार, मंसिर ११, २०७९
कोभिडले सार्कको रोजगारीमा परेको प्रभावबारे काठमाडौंमा छलफल
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौती देखापरेको बताए।
आइतबार, मंसिर ११, २०७९
Previous
483
484
485
486
487
Next
सर्च गर्नुहोस्
×
Search