काठमाडौ- चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि सिट निर्धारण गरेको छ। चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या आयोगले मंगलबार सार्वजनिक गरेको छ।
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ६८४ सिट निर्धारण गरेको छ।
कुन कलेजमा कति सिट?