मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार २०, २०८३
Sat, Jul 04, 2026
शनिबार, असार २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
के हो डेंगु, कसरी बच्ने?
यो रोग डेंगु नामक आरएनए भाइरसको कारणले हुने गर्दछ। यो रोग एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।
बिहीबार, भदौ ३०, २०७९
१ असोजदेखि काठमाडौंका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध
काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ।
बिहीबार, भदौ ३०, २०७९
वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने
विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो।
बिहीबार, भदौ ३०, २०७९
स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने
स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
बिहीबार, भदौ ३०, २०७९
तारकेश्वरमा डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रम संचालन
काठमाडौँको तारकेश्वर नगरपालिकाले डेंगु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ।
बिहीबार, भदौ ३०, २०७९
पुस्तक अंश : अरुका लागि जिउन पाउनु त सौभाग्य रहेछ
चिकित्सकका रुपमा काम गर्न थालेको करिब ३० वर्षको अवधिमा मैले थुप्रै कुरा सिक्ने अवसर पाएँ। साथै यस सन्दर्भमा मैले गरेको कामले विशेषगरी मुटु उपचारको क्षेत्रमा केही योगदान पुग्यो होला भन्ने अनुभव गरेको छु।
बिहीबार, भदौ ३०, २०७९
स्लिप डिसअर्डर अर्थात् निद्रा विकार किन हुन्छ? उपचार के हो?
अनिद्रा आफैं पनि हुन सक्छ। चिकित्सा वा मनोरोग अवस्थासँग सम्बन्धित पनि हुन सक्छ। अनिद्रा पनि दुई प्रकारको हुन्छ। छोटो अवधिको (तीव्र वा समायोजन अनिद्रा) वा लामो समयसम्म रहन सक्ने (दीर्घकालीन अनिद्रा)।
बिहीबार, भदौ ३०, २०७९
अनसनरत डा केसीको स्वास्थ्यमा समस्या, सेती अस्पताल लगियो
धनगढीमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा स्मस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको छ।
बुधबार, भदौ २९, २०७९
स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित प्रमुख माग लिएर डा केसी अनसनमा, मन्त्री र राज्यमन्त्री मौन
पहिलो नम्बरसहित डा केसीले उठाएका सात बुँदे मागमा ६ वटा माग स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष जोडिएको छ भने सात नम्बर बुँदाको माग पनि अप्रत्यक्ष रुपमा स्वास्थ्यसँग जोडिएको छ।
बुधबार, भदौ २९, २०७९
पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना संक्रमण
एक हजार ९५५ जनाको पिसिआर र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २१९१ जना सक्रिय संक्रमित छन्।
बुधबार, भदौ २९, २०७९
११ हजार नाघे डेंगुका बिरामी, सबैभन्दा बढी बागमतीमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक भएको छ।
बुधबार, भदौ २९, २०७९
बैतडीमा डेंगु र स्क्रब टाइफसको जोखिम
जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
बुधबार, भदौ २९, २०७९
डेंगुबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य राज्यमन्त्री केसीको आग्रह
अपिल जारी गर्दै उनले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताएका छन्।
बुधबार, भदौ २९, २०७९
नर्भिकले असोज १ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने
अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
बुधबार, भदौ २९, २०७९
तेस्रो दिन पनि डा गोविन्द केसीको अनसन जारी, स्वास्थ्य अवस्था कमजोर बन्दै
धनगढीको एलएन चौकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको स्वास्थ्य बिस्तारै कमजोर बन्न थालेको उनका सहयोगी अमृत जैसीले जानकारी दिए।
बुधबार, भदौ २९, २०७९
सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
दश डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिए। यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो।
बुधबार, भदौ २९, २०७९
सेतीमा जडान गरिएको सिटी स्क्यान मेसिन संचालनमा आनाकानी
डडेल्धुरा परशुरामका गणेश डडाल दुई हप्ताअघि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगे। हात भाँचिएका कारण सेतीमा पुगेका उनलाई चिकित्सकले सिटी स्क्यान गराउन सुझाव दिए।
बुधबार, भदौ २९, २०७९
स्वास्थ्यवर्द्धक गहुँ–जौको च्याख्ला
भात जस्तै पकाएर पनि खान सकिन्छ। भिजाएर, उसिनेर, सलाद बनाएर खान सकिन्छ। सुप बनाएर खान सकिन्छ। भुटेर सातु बनाई दूध, मही या पानीसँग घोलेर पिउन सकिन्छ।
बुधबार, भदौ २९, २०७९
५० वर्ष मुनिका क्यान्सरका बिरामी बढ्दै, कारण के?
नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार व्यक्तिको जीवनशैली नै कम उमेरमा क्यान्सर हुने सबैभन्दा ठूलो कारण हो।
बुधबार, भदौ २९, २०७९
डा गोविन्द केसीका मागका विषयमा प्रधानमन्त्री कार्यालयको चासो, सबै मागमा बुँदागत छलफल
डा केसीले अनसन सुरु गरेपछि प्रधानमन्त्री कार्यालयले उनका मागका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र सहसचिवहरुलाई बोलाएर बुँदागत छलफल सुरु गरेको छ।
मंगलबार, भदौ २८, २०७९
आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम अध्यक्षमा गौतम
नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन्।
मंगलबार, भदौ २८, २०७९
काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने
काठमाडौं महानगरले विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मंगलबार, भदौ २८, २०७९
राष्ट्रपतिद्वारा योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण
योसंगै उनले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्।
मंगलबार, भदौ २८, २०७९
डा गोविन्द केसीको अनसन दोस्रो दिन पनि जारी, स्वास्थ्य अवस्था सामान्य
डा गोविन्द केसीको २० सौँ अनसन दोस्रो दिन पनि जारी रहेको छ।
मंगलबार, भदौ २८, २०७९
नेपालमा डेंगु संक्रमितको संख्या ९,८३५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजोसम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २८, २०७९
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ २८, २०७९
काठमाडौँ विश्वविद्यालयमा योग शिक्षा अध्यापन सुरु
काठमाडौँ विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ।
मंगलबार, भदौ २८, २०७९
विभिन्न कार्यक्रम गरी सेप्सिस दिवस मनाइयो
क्रिटिकल केयर सर्भिस एसोसिएसन अफ नेपाल र नेप्लीज सोसाइटी अफ क्रिटीकल केयर मेडिसिनको सहकार्यमा दिवस मनाइएको हो।
मंगलबार, भदौ २८, २०७९
कान्ति र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा डा गौतम र तुलाधर
कान्ति बाल अस्पतालको अध्यक्षमा डा बाबुराम गौतम र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन्।
मंगलबार, भदौ २८, २०७९
Previous
489
490
491
492
493
Next
सर्च गर्नुहोस्
×
Search