काठमाडौं- रुपन्देही क्षेत्र ३ मा गृहमन्त्री बालकृष्ण खाँणले सुरुवाती अग्रता लिएका छन्। सय मत गणना हुँदा कांग्रेस उम्मेदवार खाँणले ४७ मत प्राप्त गरेका छन्।
खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले पछ्याइरहेका छन्। बोहोराले २४ मत ल्याएका छन्। मतगणना केही समयअघि मात्रै सुरु भएको हो।