काठमाडौं- मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेशकुमार बर्तौला अग्रस्थानमा छन्। बर्तौला ८४९ मतका साथ अग्रस्थानमा छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का विरोध खतिवडा ८२६ मतका साथ बर्तौैलालाई पछ्याई रहेका छन्। बर्तौला र पूर्व स्वास्थ्यमन्त्री खतिवडा बीच २३ मतको अन्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली ४६९ मतका साथ तेस्रो स्थानमा छन्।