काठमाडौं- मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ। मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ।
मोरङ(३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापा मुख्य प्रतिस्पर्धामा छन्।