काठमाडौं- कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन्। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दोस्रो नम्बरमा छन्।
त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावल तेस्रो नम्बरमा छन्।
यस्तो छ मतपरिणाम :
रञ्जिता श्रेष्ठ (नागरिक उन्मुक्ति पार्टी) – २६९
रामजनम चौधरी (कांग्रेस) – १६०
तपेन्द्रबहादुर रावल (एमाले) – ८४