काठमाडौं- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवभन्दा सिके राउत एक हजार ६३७ मतले अघि छन्।
राउत २ हजार ४०२ मतले पहिलो स्थानमा छन् भने यादव ७६५ मत सहित दोस्रो स्थानमा छन्।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ५५० मत प्राप्त गरेका छन्।