काठमाडौं- सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सिके राउतको अग्रता कायमै छ। उनलाई पछ्याउदै पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोस्रो स्थानमा छन्। बिहान १२:३० बजेसम्म प्राप्त मतपरीणाम अनुसार राउतलाई यादवले पछ्याइ रहेका छन्।
अहिलेसम्म जनमत पार्टीका उम्मेदवार सिके राउतले १०२० मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका उमेद्वार उपेन्द्र यादव ४५२ र लोकतात्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुर ३०८ मत ल्याएका छन्।