काठमाडौं- चितवनको क्षेत्र नम्बर २ मा प्रारम्भिक चरणको मतगणनामा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन्। उनलाई पछ्याउदै पुर्व स्वास्थ्य राज्यमन्त्री उमेश दोस्रो नम्बरमा छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो नम्बरमा छन्। अहिलेसम्म ३०० मत गणना भएको छ।
यस्तो छ मतपरिणाम:
नेकपा एमालेका कृष्णभक्त पोखरेल : १५०
नेपाली कांग्रेसका उमेशलाल श्रेष्ठ : ९७
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने : २५