मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि निर्वाचित
नेपाल चिकित्सक संघको कार्यालयमा शनिबार सम्पन्न निर्वाचनमा डा खरालले प्रतिस्पर्धी डा भोलाराम श्रेष्ठको भन्दा १५ मत बढी ल्याउदै विजयी भएका हुन्।
शनिबार, भदौ २५, २०७९
१६३ जनामा कोरोना पुष्टि, २४३० सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ७१८ पीसीआर र २ हजार २८ जनाको एन्टीजेन परीक्षणका क्रममा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ २५, २०७९
बैतडीमा भाइरल ज्वरोको प्रकोप
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेको स्वास्थ्यकर्मीले बताए।
शनिबार, भदौ २५, २०७९
अस्पताल भवनको निर्माण कार्य अलपत्र
भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणको काम आठ महिनायता अगाडि बढ्न सकेको छैन।
शनिबार, भदौ २५, २०७९
धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार
तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो।
शनिबार, भदौ २५, २०७९
त्रिशूली अस्पतालमा आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिक रुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्क रुपमा उपलब्ध गराउन सुरु गरिएको हो।
शनिबार, भदौ २५, २०७९
जुम्लामा आक्रमणमा परेका डाक्टर करण भन्छन्– हामी सुरक्षित छैनौं कसरी ढुक्क भएर सेवा दिने? (भिडियो)
संघकै पहलमा उनलाई उपचार र न्यायका लागि काठमाडौं ल्याइएको थियो। डा साह गत भदौ ३ गते छोराको उपचार गर्न नमानेको भन्दै प्रतिष्ठानकै कर्मचारीद्धारा कुटपिटमा परेका थिए।
शनिबार, भदौ २५, २०७९
४० वर्षदेखि नर्सिङ पेसामा सक्रिय मिना, भन्छिन्- अस्पताल नै घर हो
चार दशकयता नर्सिङ पेसामा सक्रिय मीनाका लागि काम नै सबथोक हो। अस्पताल नै घर हो। अस्पतालमा सेवा गर्ने अवधि सकिनै लागे पनि बाँचुन्जेल बिरामीकै सेवा गर्ने चाहना छ उनको।
शनिबार, भदौ २५, २०७९
यस्तो छ दीपिका पादुकोणको फिटनेस टिप्स
ठ्याक्कै समय तालिका नभए पनि उनी दैनिक रूपमा कसरत र व्यायाम गर्छिन्।
शनिबार, भदौ २५, २०७९
बच्चामा कान पाक्ने समस्या किन हुन्छ?
बालबालिकामा देखिने आम समस्याहरुमध्ये एक हो, कान पाक्ने समस्या। यो समस्या विशेषगरी दुई किसिमका हुन्छन्। एक, एक्युट ओटाइटिस मिडिया र दोस्रो, क्रोनिक ओटाइटिस मिडिया।
शनिबार, भदौ २५, २०७९
बहुविशेषज्ञ सेवा दिने ‘प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक’को सेवा सुरु
ललितपुरको कुपन्डोलनमा प्यासिफिक बहुविशेषज्ञ क्लिनिक सुरु भएको छ। एउटै छातामुनी धेरैभन्दा धेरै विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक स्थापना गरिएको हो।
शुक्रबार, भदौ २४, २०७९
दुई अर्बभन्दा माथिका स्वास्थ्यसम्बन्धी परियोजनाले हेजिङ सुविधा पाउने
सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रूत गतिमा अगाडि बढाउने लक्ष्यका साथ दुई अर्बभन्दा माथिका स्वास्थ्यसम्बन्धी परियोजनासहित विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको हो।
शुक्रबार, भदौ २४, २०७९
स्वास्थ्य कार्यालय सोलुखुम्बुका तत्कालीन लेखा अधिकृतद्वारा २ वर्षमा साढे ७ करोड भ्रष्टाचार, बैंक रकम र जग्गा जफत, ९ वर्ष कैद
रविनचन्द्रले भनेजस्तो पुर्ख्यौली सम्पत्तिको कारोबार नभएको विशेष अदालतले ठहर गर्यो। सम्पत्तिको स्रोतबारे उनले अदालतसमक्ष पनि त्यही दाबी गर्थे, जे श्रीमतीलाई सुनाएका थिए।
शुक्रबार, भदौ २४, २०७९
डेंगु बढेसँगै बजारमा सिटामोलको माग उच्च, ५० लाख सिटामोल उत्पादन गर्दै औषधि लिमिटेड
नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ।
शुक्रबार, भदौ २४, २०७९
थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १५२ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १३३ जना निको भई डिस्चार्ज भएका छन्।
शुक्रबार, भदौ २४, २०७९
डा कुमार शमशेर राणाको निधन
नेपाल चिकित्सक संघका आजीवन सदस्य डा कुमार शमशेर राणाको निधन भएको छ।
शुक्रबार, भदौ २४, २०७९
काममा फर्किए कर्णाली स्वास्थ्य प्रतिष्ठानका चिकित्सक
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन्।
शुक्रबार, भदौ २४, २०७९
छाउनी अस्पतालले माग्यो चिकित्सक, स्वास्थ्यकर्मीसहित ६० कर्मचारी
नेपाली सेनाले वीरेन्द्र अस्पताल छाउनीका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ।
शुक्रबार, भदौ २४, २०७९
रहिनन् बेलायतकी महारानी एलिजावेथ
बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
शुक्रबार, भदौ २४, २०७९
ललितपुर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने डा तोसिमा कार्कीको तयारी
डा तोसिमा काकीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपूर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।
शुक्रबार, भदौ २४, २०७९
बयालपाटा अस्पतालको समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले बयालपाटा अस्पतालको दीर्घकालिन व्यवस्थापनका लागि नीतिगत रुपमै कार्यविधी बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार, भदौ २४, २०७९
चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम स्थगित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण साहमाथि पक्राउ पुर्जी जारी भएपछि संघ आन्दोलित भएको थियो।
शुक्रबार, भदौ २४, २०७९
दुर्गम गाउँमा ‘होम डेलिभरी’ शून्य
पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य छ।
शुक्रबार, भदौ २४, २०७९
सरकारी अस्पतालको शौचालय: कतै कन्त बिजोग, कतै पानी छ तर साबुन छैन
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष सृजना भोमी फोहोर शौचालय विभिन्न संक्रमण फैलाउने एउटा माध्यम भएको बताउँछिन्। दिसाको माध्यमबाट सर्न सक्ने रोगहरु फैलने संभावना रहेको उनले बताइन्।
शुक्रबार, भदौ २४, २०७९
दश हजार नमूना परीक्षण गर्दा ४४ जनामा सिकलसेल
जिल्लाको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ। एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।
शुक्रबार, भदौ २४, २०७९
दुर्व्यवहारको उजुरीपछि डा पुकारले जिल्ला प्रशासनमा बुझाए पाँच बुँदे विवरण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूमाथि दुर्व्यवहार आरोपसहित उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे विवरणसहितको पत्र बुझाएका छन्।
शुक्रबार, भदौ २४, २०७९
मापदण्डविपरित केजी अस्पताल सञ्चालनमा, छैन गुणस्तरीय सेवा
स्वास्थ्य संस्था संचालन मापदण्ड पहिलो संशोधन २०७७ अनुसार अस्पतालको भौतिक एवं पुर्वाधारको मापदण्ड तोकिएपनि अस्पतालले सो मापदण्डको पूर्ण पालना गरेको छैन।
शुक्रबार, भदौ २४, २०७९
नेपाली औषधि बजारमा नयाँ औषधि कम्पनी नेपाकेयर थपियो, सुरुमा ९ प्रकारका औषधि उत्पादन
नेपालको औषधि बजारमा थप एक नयाँ औषधि उद्योग थपिएको छ। नेपाकेयर फर्मास्युटिकल्स प्राली नाम गरेको नयाँ कम्पनीले बिहीबारबाट आफ्नो उत्पादन बजारमा पठाउन थालेको हो।
शुक्रबार, भदौ २४, २०७९
'स्थान उपयुक्त छैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती २ करोडमा भवन निर्माण, अहिले पहिरोको जोखिममा'
'यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो', थापाले भने, 'पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।' भवनको जग नै कमजोर भएको पाइएको छ ।
शुक्रबार, भदौ २४, २०७९
डेंगु संक्रमणबाट दार्चुलामा बालिकाको मृत्यु
मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।
बिहीबार, भदौ २३, २०७९
Previous
521
522
523
524
525
Next
सर्च गर्नुहोस्
×
Search