मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार २३, २०८३
Tue, Jul 07, 2026
मंगलबार, असार २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रदेश नं १ मा चार लाख बालिबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाइँदै
प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो।
मंगलबार, वैशाख ६, २०७९
१० वर्षे स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, मन्त्रिपरिषदमा पठाउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको अन्तिम मस्यौदा तयार पारेको छ। मन्त्रालयले सरोकारलावाहरुसँगको छलफलपछि तयार पारेको रणनीति मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ।
मंगलबार, वैशाख ६, २०७९
स्पाइनल इन्जुरी कम गर्न सरकार र समाज दुबै लाग्नुपर्ने
सुरुवातीका दिनमा आठ जनाबाट सुरु गरिएको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रले आजदेखि २० वसन्त पार गरेको छ। स्पाइनल इन्जुरी भएका बिरामीको सेवामा समर्पित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित सो केन्द्रले सोमबार विविध कार्यक्रम गरी २०औँ वार्षिकोत्सव मनाएको हो।
मंगलबार, वैशाख ६, २०७९
चीनमा पुनः बढ्न थाले कोरोना संक्रमित
पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।
मंगलबार, वैशाख ६, २०७९
थप १० जनामा कोरोना संक्रमण, २६ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा शून्य जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, वैशाख ६, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: बजेटको पहिलो प्राथमिकता स्वास्थ्य, मदिरा सेवन गर्न पालिकाबाट अनुमति
घोषणपत्रमा उक्त पार्टीले जनताको अधिकार निःशुल्क स्वास्थ्योपचार भन्ने नारा अघि सारेको छ। उसले जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख गरेको छ। 'स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ।'
मंगलबार, वैशाख ६, २०७९
५० शय्याको रामपुर अस्पताल एक चिकित्सकको भरमा
यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ। यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ।
मंगलबार, वैशाख ६, २०७९
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउन सुरु (फोटोफिचर)
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको छ।
मंगलबार, वैशाख ६, २०७९
बिरामी भएको बहाना बनाएर वीर अस्पतालबाट फरार थुनुवा राधाकृष्ण मन्दिरबाट पक्राउ
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय तिरुवालाई बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
मंगलबार, वैशाख ६, २०७९
नेपाल फर्मा एक्स्पोमा नेपाल, भारत र बंगलादेशका स्टल रहने
ही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा एक्स्पोको आयोजना गरेको हो।
मंगलबार, वैशाख ६, २०७९
रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको निधन
३७ वर्षे रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेज जुम्ल्याहा सन्तानको स्वागतको तयारीमा थिए। तर, छोरी मात्रै जीवित जन्मिएको रोनाल्डोले सोमबार इन्स्टाग्राममार्फत् जानकारी दिएका छन्।
मंगलबार, वैशाख ६, २०७९
बिरामी वा आफन्तले डाक्टरलाई सोध्नैपर्ने ४५ प्रश्न
आफूले सेवन गरिरहेको औषधिको नाम सम्झनुहुन्न भने लेखेर चिकित्सककहाँ जानु राम्रो हुन्छ। यदि त्यो पनि सम्भव नभए खोलसहित औषधिको नमूना लैजाँदा उत्तम हुन्छ।
मंगलबार, वैशाख ६, २०७९
पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ।
मंगलबार, वैशाख ६, २०७९
के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?
स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।
सोमबार, वैशाख ५, २०७९
भारतमा फेरि बढ्दै कोरोना संक्रमण, नेपाल कति जोखिममा?
नेपालमा भने हाल कोरोना संक्रमणको अवस्था सामान्य छ। गत २४ घण्टामा ४ हजार ६८१ जनाको परीक्षण हुँदा १० जनामा संक्रमण पुष्टि भयो। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। सक्रिय संक्रमितको संख्या मात्र ३५० छ।
सोमबार, वैशाख ५, २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पतालमा कति जनशक्ति? यस्तो छ मन्त्रालयको प्रस्ताव
मन्त्रालयले तयार पारेको उक्त प्रस्ताव अझै छलफलकै क्रममा रहेको छ। मन्त्रालयले सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर यी अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिका विषयमा अन्तिम रुप दिने तयारी गरेको छ।
सोमबार, वैशाख ५, २०७९
ब्राजिलमा कोरोना भाइरस सम्बन्धी संकटकाल हटाइयो
जिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
सोमबार, वैशाख ५, २०७९
सत्यमोहन जोशीकोे स्वास्थ्य अवस्था स्थिर
गत २४ घण्टा देखि उनको मुटुको चालमा सुधार आएको र समग्र स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।
सोमबार, वैशाख ५, २०७९
थप १० जनामा कोरोना संक्रमण, ३४ जना निको भए
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार, वैशाख ५, २०७९
आसन्न निर्वाचन, पार्टीका घोषणापत्र र स्वास्थ्य सेवाको प्राथमिकताहरु
घोषणापत्र नामको लागि मात्रै र देखाउनकै लागि बनाउने कुराको अन्त्य गर्दै गर्न सकिने, आगामी पाँच वर्ष भित्र गर्नुपर्ने र सम्भव भएका गतिविधिहरुलाई समेटेर विज्ञहरुको राय,सल्लाह, सुझावका आधारमा तयार गर्नु आवश्यक छ र माथि उल्लेखित बुँदाहरु सबै दल र उम्मेदवारका लागि सहयोगी बन्न सक्छन।
सोमबार, वैशाख ५, २०७९
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
सोमबार, वैशाख ५, २०७९
काठमाडौं महानगरका वडा सदस्य सत्यालको क्यान्सरबाट निधन
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।
सोमबार, वैशाख ५, २०७९
चितवनका एक लाख ७४ हजार बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप
गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अभियान वैशाख ४ गते सकिएको छ।
सोमबार, वैशाख ५, २०७९
धुलिखेल अस्पतालबाट ‘म्यामोग्राफी’ सेवा
यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्राडा सुमनराज ताम्राकारले बताए।
सोमबार, वैशाख ५, २०७९
नियन्त्रित औषधिसहित फार्मेसी संचालक थिङ पक्राउ
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभागमा पठाईएको प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए।
सोमबार, वैशाख ५, २०७९
चिकित्सा शिक्षा: स्नातक तह एकीकृत प्रवेश परीक्षाको पुनर्योग नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले आइतबार पुनर्योगको नतिजा सार्वजनिक गरेको हो।
सोमबार, वैशाख ५, २०७९
यी हुन शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा छनोट भएका चिकित्सक र स्वास्थ्यकर्मी
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अन्तरवार्ताको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, वैशाख ५, २०७९
औषधि उद्योग फस्टाउने नीतिको अभाव: औषधि व्यवसायी
विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्। कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ।
सोमबार, वैशाख ५, २०७९
समय सान्दर्भिक माग: विशेषज्ञता अनुसारको फिजियोथेरापी सेवा
फिजियोथेरापी पुनर्स्थापनाको एक अङ्ग हो, जसमध्ये मेडिकल, सर्जरी, स्पिच थेरापी, अकुपेशनल थेरापी, पोर्थेटिक्स अर्थोटिक्स, साइक्याटिस्ट, साइको-सोसिएल काउन्सलर, सामाजिक सल्लाहकार पनि आवश्यकता अनुसार समावेश हुन्छ।
सोमबार, वैशाख ५, २०७९
यस्ता छन् जिब्रोमा देखिने ४ समस्या
जिब्रोको मुख्य कार्य स्वाद लिनु हो। तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ। यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ।
सोमबार, वैशाख ५, २०७९
Previous
569
570
571
572
573
Next
सर्च गर्नुहोस्
×
Search