मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
के हो कुष्ठरोग, कस्ता हुन्छन् यसका लक्षणहरू?
यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ।
बुधबार, जेठ १८, २०७९
अपाङ्गता भएका व्यक्तिका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्न ७० करोड माग
शारीरिक तथा मानिसक अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्न शाखाले १०÷१० करोडका हिसाबले ७० करोड माग गरेको हो। हालसम्म सरकारको आफ्नै पुर्नस्थापना केन्द्र छैन।
मंगलबार, जेठ १७, २०७९
९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित सय भन्दा कम
पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, जेठ १७, २०७९
चिकित्सा शिक्षा आयोगको परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य
आयोगले एक सूचना जारी गर्दै अबदेखि डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक हुने जानकारी दिएको हो।
मंगलबार, जेठ १७, २०७९
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जानकारी दिए। जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।
मंगलबार, जेठ १७, २०७९
सुर्तीजन्य पदार्थ प्रयोग नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्।
मंगलबार, जेठ १७, २०७९
६ जना डाक्टर मिस नेपालको प्रतिस्पर्धामा
डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्। उनीमात्रै होइन मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।
मंगलबार, जेठ १७, २०७९
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरको सचेतना कार्यक्रम [फोटो फिचर]
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरद्धारा विभिन्न कार्यक्रम गरिएको छ।
मंगलबार, जेठ १७, २०७९
सुर्ती कि स्वास्थ्य?
सुर्तीजन्य पदार्थको प्रयोग विभिन्न कुराहरुले निर्धारित गर्दछन। जस्तै:नेपालमा सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणका अनुसार धूम्रपानको शिक्षासँग प्रत्यक्ष सम्बन्ध छ।
मंगलबार, जेठ १७, २०७९
भारतमा बिरामी बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, सात जनाको मृत्यु
भारत उत्तर प्रदेशको बरेलीमा सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मंगलबार बिहान दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स डिभाइडर तोडेर एक मिनी ट्रकमा घुसेको छ।
मंगलबार, जेठ १७, २०७९
उच्च अदालत विराटनगरद्धारा कोरोना बिमा भुक्तानी गर्न बीमा कम्पनीलाई आदेश
कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो।
मंगलबार, जेठ १७, २०७९
मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च
हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।
मंगलबार, जेठ १७, २०७९
वर्षमा दुई पटक भर्ना लिने निर्णयले चिकित्सा शिक्षाको गुणस्तरमा असर गर्छः डा अर्जुन कार्की
सरकारको उक्त निर्णयप्रति चिकित्सकहरु भने सन्तुष्ट छैनन्। वर्षको दुई पटक भर्ना खुलाउँदा यसले गुणस्तरीय शिक्षामा प्रभाव पार्ने चिकित्सक डा अर्जुन कार्की बताउँछन्।
मंगलबार, जेठ १७, २०७९
चुरोट पिउन नहुने ४० कारण
चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ। छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ।
मंगलबार, जेठ १७, २०७९
अर्थमन्त्री जनार्दन शर्माको स्वार्थमा स्वास्थ्य बीमामा निजी कम्पनी भित्र्याउने खेल
सरकारले स्वास्थ्य बीमा बोर्डलाई असफल बनाउँदै निजी बीमा कम्पनीलाई पोस्ने नीति लिएको छ। अर्थमन्त्री जनार्दश शर्माले निजी बीमा कम्पनीको स्वार्थ अनुसार सामाजिक सुरक्षाको कार्यक्रमका रुपमा रहेको स्वास्थ्य बीमालाई निजीको जिम्मामा दिने प्रक्रिया अगाडि बढाएका हुन्।
सोमबार, जेठ १६, २०७९
बागमती प्रदेशको नीति तथा कार्यक्रम: औषधि उत्पादन केन्द्रदेखि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसम्म
सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन्।
सोमबार, जेठ १६, २०७९
बागमती प्रदेशले 'एक विद्यालय, एक नर्स' कार्यक्रमलाई निरन्तरता दिने
बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने बताए।
सोमबार, जेठ १६, २०७९
६ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २४११ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, जेठ १६, २०७९
डा जागेश्वर गौतमको राजीनामा स्वीकृत
स्त्री रोग तथा प्रसूति गृह थापाथलीमा कार्यरत प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा जागेश्वर शर्मा गौतमको राजीनामा स्वीकृत भएको छ।
सोमबार, जेठ १६, २०७९
सुर्तीजन्य पदार्थको नियन्त्रणमा योगदान गरेको भन्दै सीताराम हाछेथुलाई सम्मान
सुर्तीजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथु सम्मानित भएका छन्।
सोमबार, जेठ १६, २०७९
सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रतिवद्धता
ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोमबार, जेठ १६, २०७९
मंकीपक्स के हो, कसरी सर्छ?
यो रोग बिफर जस्तो घातक पनि छैन र कोभिड-१९ जस्तो संक्रामक पनि छैन।
सोमबार, जेठ १६, २०७९
वीरगञ्जमा रगत संकलन अभियान
पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न संकलन अभियान थालिएको छ।
सोमबार, जेठ १६, २०७९
महेश बस्नेतको पत्थरीको शल्यक्रिया सम्पन्न
चिकित्सकको सल्लाह अनुसार बस्नेतलाई हाल भेटघाटमा रोक लगाएको पनि सचिवालयले जनाएको छ।
सोमबार, जेठ १६, २०७९
गोकर्णेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
सोमबार, जेठ १६, २०७९
डा. गौचनलाई प्रदेश निजामती सेवा पुरस्कार
यसअघि गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर डा गौचनलाई सो पुरुस्कार दिने घोषणा गरिएको थियो।
सोमबार, जेठ १६, २०७९
शरीर दुख्ने तर कारण नभेटिने स्वास्थ्य समस्याः सोमाटिक सिम्प्टोम डिसअर्डर
स्वास्थ्य जाँचको रिपोर्टका आधारमा शारीरिक समस्या रहितताको निश्कर्षका बावजुद यसमा व्यक्तिले अनुभुत गरेका पीडा नितान्त वास्तविक हुन्छन।
सोमबार, जेठ १६, २०७९
सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन हुने
दूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालनमा आउने भएको छ।
सोमबार, जेठ १६, २०७९
बजेटले ल्याएको कार्यक्रम स्वास्थ्य बीमाको मर्म विपरितः डा सेनेन्द्रराज उप्रेती
सरकारले गरेको यो व्यवस्था स्वास्थ्य बीमाको मर्म विपरित भएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती बताउँछन्। अन्य बीमा र स्वास्थ्य बीमा फरक भएकाले यसलाई अरु बीमासँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ।
सोमबार, जेठ १६, २०७९
काठमाडौं बाहिरका सरकारी अस्पतालमा टेस्टट्यूब बेबी सेवा विस्तार हुने
सरकारले टेस्टट्यूब बेबी सेवा अर्थात इनभिट्रो फर्टीलाईजेशन प्रविधिलाई काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा विस्तार गर्ने जनाएको छ।
आइतबार, जेठ १५, २०७९
Previous
577
578
579
580
581
Next
सर्च गर्नुहोस्
×
Search