मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sun, Oct 11, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
सोमबार, जेठ २, २०७९
बच्चालाई हुने कब्जियतका कारण, लक्षण र बच्ने उपायहरु
बच्चालाई सबैभन्दा बढी विधालय पठाउने उमेर हुनुअघि देखिने गर्दछ। लगभग ९५ प्रतिशत बच्चाहरुमा कुनै ठोस कारण नभेट्टिने र असाध्यै सामान्य रुपमा देखिने भएता पनी ५ प्रतिशत कारण पत्ता लगाउनुपर्ने महत्वपूर्ण देखिन्छ।
सोमबार, जेठ २, २०७९
आँखाको थकान, टाउको दुखाई र अनुहारमा चाउरी पर्न नदिने 'फेस' योग (तरिका सहित)
बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन्। उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्।
सोमबार, जेठ २, २०७९
बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा पछाडि परिन् लामा
पछिल्लो मतपरिणाम अनुसार मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारभन्दा पछाडि परेकी छिन्।
आइतबार, जेठ १, २०७९
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उठेका स्वास्थ्यकर्मीको मत कति?
माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे चुनावी मैदानमा छन्।
आइतबार, जेठ १, २०७९
उपाध्यक्ष उम्मेदवार ल्याब टेक्निसियन इश्वरीको मत कति आयो?
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
आइतबार, जेठ १, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।
आइतबार, जेठ १, २०७९
स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित
स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।
आइतबार, जेठ १, २०७९
उत्तर कोरियामा ज्वरो देखिएका थप १५ को मृत्यु
उत्तर कोरियाले आइतबार ‘ज्वरो’को लक्षण देखिएका थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ। उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ।
आइतबार, जेठ १, २०७९
मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु
मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन्।साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ।
आइतबार, जेठ १, २०७९
दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड-१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने
छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ।
आइतबार, जेठ १, २०७९
२ हजारमा परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, जेठ १, २०७९
भक्तपुर नगरपालिकाले भन्यो- हप्तामा दुई दिन विद्यालय बिदा नगर्नु
भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ। सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ।
आइतबार, जेठ १, २०७९
भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।
आइतबार, जेठ १, २०७९
उत्तर कोरियाद्धारा कोभिड नियन्त्रणका लागि कडा मापदण्ड, नागरिकलाई घर बाहिर निस्किन बन्देज
सो मापदण्ड अनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ। यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन।
आइतबार, जेठ १, २०७९
अमेरिकाको एक अस्पतालका ११ नर्स एकसाथ गर्भवती, दुई जनाको डेलिभरी डेट एकै दिन
अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन्। मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन्।
आइतबार, जेठ १, २०७९
जितको खबर सुन्नै नपाई अस्ताए वडा सदस्यमा विजयी मगर
धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ।
आइतबार, जेठ १, २०७९
यी अस्पतालमा आइतबार पनि ओपिडी खुला
केही ठूला अस्पतालहरुले भने आइतबार ओपिडी बन्द नगर्ने निर्णय गरेका छन्। ती अस्पतालहरुमा आइतबार ओपिडी खुला नै छ।
आइतबार, जेठ १, २०७९
आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द
आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
आइतबार, जेठ १, २०७९
के बालबालिकामा जन्मजात थाइराइड समस्या हुन्छ? के-के परीक्षण गर्ने?
बालबालिकाको मानसिक र शारीरिक विकासमा यो ग्रन्थीबाट निस्कने हर्मोनको प्रत्यक्ष असर पर्ने हुँदा यो समस्याको निदान र उपचारबारे ज्ञान हुनु अत्यन्त जरूरी छ।
आइतबार, जेठ १, २०७९
मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शनिबार, वैशाख ३१, २०७९
थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ३१, २०७९
शरीरको तौल कम गर्न चाहनु हुन्छ? यसरी लसुनको सेवन गर्नुहाेस्
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ।
शनिबार, वैशाख ३१, २०७९
लहान नगरपालिकाका निर्वाचन अधिकृत बिरामी भएपछि सर्वदलीय बैठक स्थगित
सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक स्थगित भएको छ।
शनिबार, वैशाख ३१, २०७९
६ महिनापछि बालबालिकालाई थप खाना खुवाउँदा ध्यान दिनु पर्ने कुरा
१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ। हरेक पटकमा २ चिया गिलास वा कचौरा (२५० मि.लि) बराबर खुवाउनु पर्दछ।
शनिबार, वैशाख ३१, २०७९
यूएईका राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
थप ७ जनामा कोरोना संक्रमण, १६ निको भए
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
शुक्रबार, वैशाख ३०, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना संक्रमित
संक्रमितको संख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
Previous
586
587
588
589
590
Next
सर्च गर्नुहोस्
×
Search