मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘महामारी अन्त्य हुन समय लाग्छ, सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’
महासचिव चापागाईंले महामारी सकिन समय लाग्ने जनाउँदै खोपसहित अन्य स्वास्थ्य सामग्री तथा प्रविधिहरु बाँड्न तथा खोपको समतामूलक पहुँचका लागि विश्वमा सामूहिक प्रयास आवश्यकता औंल्याए।
बुधबार, असार १६, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग, कार्यकक्षमा ताला
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
बुधबार, असार १६, २०७८
भारतमा थपिए ४५ हजार कोरोना संक्रमित
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ।
बुधबार, असार १६, २०७८
महोत्तरीमा सातौँ पटक निषेधाज्ञा अवधि थप
आजदेखि लागु हुनेगरी सातौँ पटक जारी निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो।
बुधबार, असार १६, २०७८
डोटीमा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन्।
बुधबार, असार १६, २०७८
मोर्डेनाको कोरोना खोपलाई भारतमा आपतकालिन प्रयोग लागि अनुमति
भारतमा यसअघि, अक्सफोर्ड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ।
बुधबार, असार १६, २०७८
कोरोना महामारीको तेस्रो चरणको जोखिम न्यूनीकरणको तयारीमा जुट्दै मन्त्रालय
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सोमबार बसेको बैठकमा पनि तेस्रो चरणको तयारी, व्यवस्थापनका लागि कसले के गर्न सक्छ भन्ने छलफल भएको डा पौडेलले जानकारी दिए।
बुधबार, असार १६, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि, ७२ घण्टा अघिको पिसिआर रिपोर्ट चाहिने
आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। पिसिआर पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ।
मंगलबार, असार १५, २०७८
'बिपी प्रतिष्ठानका उपकुलपति डा गिरी मदिरामा लठ्ठिएपछि भाँडियो वार्ता' [भिडियो]
उपकुलपतिले नै बोलाएपछि वार्ताका लागि संघर्ष समितिले सकारात्मक हुँदै ११ सदस्यी वार्ता टोली बनाएको छ। तर वार्ताका लागि उपकुलपतिकहाँ पुग्दा उनी मदिरामा लठ्ठिएको पाएपछि वार्ता नै भाँडिएको आन्दोलनकारीले आरोप लगाएका छन्।
मंगलबार, असार १५, २०७८
स्थानीय तहमा स्वास्थ्य: टीकापुरको जोड 'सबैका लागि खोप' कार्यक्रमदेखि आफ्नै कानुन बनाउनेसम्म
ऐन कार्यान्वयनका लागि केही नीति, नियम, निर्देशिका, कार्यविधिहरू निर्माण हुन भने बाँकी रहेको नगरपालिकाकी उपमेयर केशरी कुमारी रावल विष्टले जानकारी दिइन्।
मंगलबार, असार १५, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसी २४सै घण्टा खुला रहने
अस्पतालले एक सूचना जारी गर्दै प्रति बिरामीको एक पटकको सिटी स्क्यान सेवामा थप सिटी एन्जीओ परीक्षण ६ हजार ५०० शुल्क लाग्ने गरी सेवा बिस्तार गरेकोे जनाएको छ।
मंगलबार, असार १५, २०७८
अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड–१९ खोपको विज्ञापन अभियान गर्न सरकारलाई आग्रह
रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना खोप कार्यक्रमबारे सचेतना जगाउन विज्ञापन अनिवार्य र महत्वपूर्ण रहेको बताएको हो।
मंगलबार, असार १५, २०७८
टिचिङ अस्पतालमाथि लगाइएको आरोप कपोकल्पित: स्वास्थ्यकर्मी संघ शिक्षण अस्पताल
नेपाल स्वास्थ्यकर्मी संघ चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानले कोभिड संक्रमितको उपचारका विषयलाई लिएर तथ्यहिन र कपोकल्पित समाचारहरु आइरहेको भन्दै ध्यानाकर्षण गरेको छ।
मंगलबार, असार १५, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।
मंगलबार, असार १५, २०७८
पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ कोरोना संक्रमित निको भए
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार १५, २०७८
नर्भिकद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु
पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियोथेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो।
मंगलबार, असार १५, २०७८
वात्सल्य आइभिएफमा हाइकोजी र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्स प्रविधि
वात्सल्यद्वारा जारी विज्ञप्ति अनुसार वात्सल्यले हिस्टेरियो सालपिंगो कन्ट्रास्ट सोनोग्राफी (हाइकोसी) र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्स (डिएफआइ) जस्ता दुईवटा प्रविधिबाट नयाँ जाँच सेवा सुरु गरेको हो। यी दुई जाँच सेवा नेपालमा नै पहिलो भएको वात्सल्यको दाबी छ।
मंगलबार, असार १५, २०७८
नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्।
मंगलबार, असार १५, २०७८
राप्रपा कैलालीद्वारा सेती प्रादेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति कैलालीले सेती प्रादेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ।
मंगलबार, असार १५, २०७८
महाराजगन्ज नर्सिङ क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा
क्याम्पस प्रमुख प्राध्यापक सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।
मंगलबार, असार १५, २०७८
गैरआवासीय नेपालीको सहयोगमा नारायणी अस्पतालमा बाल आइसीयू बन्ने
गैरआवासीय नेपालीको सहयोगमा नारायणी अस्पतालमा बालबालिकाको उपचारका लागि आइसीयू बन्ने भएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को सहयोगमा नारायणी अस्पतालमा बाल आइसीयू बन्न लागेको हो।
मंगलबार, असार १५, २०७८
उफ् भिड! बेपर्वाह बनेको काठमाडौं [फोटो फिचर]
मंगलबारदेखि जोर–बिजोर नम्बर प्रणालीका आधारमा ठूला (२५ सिट क्षमता माथिका) सार्वजनिक बस सडकमा गुड्ने भएका छन् भने पेशा तथा व्यवसायमा लगाएका अधिकांश प्रतिबन्ध पनि हटेका छन्।
मंगलबार, असार १५, २०७८
काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै
कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।
मंगलबार, असार १५, २०७८
असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको चेतावनी
सरकारी नीति अव्यवहारिक भएको भन्दै यातायात व्यवसायी र मजदुरहरुले त्यसलाई अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने चेतावनी दिएका छन्।
मंगलबार, असार १५, २०७८
वर्षायाममा डेंगु र कोरोना दुवै रोगबाट सुरक्षित हुने १० उपाय
वर्षा सुरु भएसँगै डेंगुको जोखिम बढेको छ। यस महामारीको समयमा आफ्नो स्वास्थ्यमा ध्यान दिन अझ जरुरी छ। त्यसमाथि डेंगुका लक्षण कोभिड-१९ सँग पनि मिल्दोजुल्दो हुन्छन्।
सोमबार, असार १४, २०७८
स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंह भन्छन्– १ हप्तापछि खोप आपूर्ति सहज बन्छ
राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले खोप आपूर्तिको विषय अबको १ हप्तापछि सहज बन्दै जाने बताएका हुन्।
सोमबार, असार १४, २०७८
शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने मन्त्रालयकाे चेतावनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्नेचेतावनी दिएका हुन्।
सोमबार, असार १४, २०७८
स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि हुने, उपत्यका बाहिर पनि गर्न सिसिएमसीले दियो अनुमति
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकिकृत प्रवेश गरीक्षा आगामी साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ।
सोमबार, असार १४, २०७८
स्वास्थ्यकर्मीको सुरक्षासँग सम्बन्धित कानुनका विषयमा जान्नै पर्ने जानकारी
अध्यादेशबाट संशोधित व्यवस्थाअनुसार दफा १५ को उपदफा (२) को खण्ड (ख)मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा चोट पुर्या२उनेलाई ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
सोमबार, असार १४, २०७८
त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्दै
त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।
सोमबार, असार १४, २०७८
Previous
765
766
767
768
769
Next
सर्च गर्नुहोस्
×
Search