मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आज प्रदेशको बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा स्वास्थ्य क्षेत्र
सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।
मंगलबार, असार १, २०७८
बिपी प्रतिष्ठानको अनियमिताविरुद्ध संयुक्त सघर्ष समितिले विरोध कार्यक्रम गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार, असार १, २०७८
कोभिड-१९ महामारी: वर्तमान निदानको अवस्था
पिसिआर टेस्टको सजिलै पहुँच नभएको अवस्था या टेस्ट बढाउन साथै कन्ट्याक्ट ट्रेसिङको गर्नुपरेमा एन्टिजेन जस्ता बढिमा आधा घण्टामा हुने टेस्ट गरौं।
मंगलबार, असार १, २०७८
स्वास्थ्य मन्त्रालयलाई ५० वटा भेन्टिलेटर सहयोग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशन, गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर हस्तान्तण गरेको छ।
सोमबार, जेठ ३१, २०७८
‘तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै बालबालिका लक्षित तयारी गरेका छौं’
प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले तेस्रो लहरको कोरोना संक्रमणको लागि अस्पतालको उपचारात्मक सेवालाई तयारी अवस्थामा राखिएको जानकारी दिइन्।
सोमबार, जेठ ३१, २०७८
चिकित्सा शिक्षा आयोगले तोक्यो ७६ कलेजका लागि सिट [कुन कलेजलाई कति?]
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजहरुमा सिट निर्धारण गरेको छ।
सोमबार, जेठ ३१, २०७८
रोल्पामा असार १० गतेसम्म थपियो निषेधाज्ञा
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रोल्पाको सिफारिस अनुसार जिल्ला प्रशासन कार्याल रोल्पाले निषेधाज्ञाको अवधि थप गरेको हो।
सोमबार, जेठ ३१, २०७८
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने
विभिन्न कारणले सन्तान नभएकाहरुका लागि गुणस्तरीय सेवा दिनका लागि आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालनमा ल्याउन लागेको अस्पतालले जनाएको छ।
सोमबार, जेठ ३१, २०७८
कोही रुझ्दै, कोही छाता ओढेर खोपको लाइनमा [फोटो फिचर]
केही दिन अगाडि भित्रिएको मनसुनका कारण काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। तर, खोप लगाउन पुगेकाहरु भने वर्षाका पनि पर्वाह नगरी (छाता आढेर) लाइनमा उभिएका देखिए। केही रेनकोटमा थिए भने केही रुझिरहेका थिए।
सोमबार, जेठ ३१, २०७८
गायिका आनीले दिइन् कर्णालीका १० अस्पताललाई स्वास्थ्य सामग्री
आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ।
सोमबार, जेठ ३१, २०७८
रेडियोलोजिष्ट एशोसिएसन (एकेडेमिक विङ) को एक दिने सेमिनार सम्पन्न
कोरोना महामारीका खटिएका रेडियोलोजिस्टहरुको अनुभव आदानप्रदानका लागि एशोसिएसनले भर्चुअल माध्यमबाट सेमिनार गरेको हो।
सोमबार, जेठ ३१, २०७८
१३१९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १६३ आइसीयू र ५९ भेन्टिलेटरमा, प्रदेश २ मा ४७ आइसीयू र १० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५७४ आइसीयू र २०५ जना भेन्टिलेटरमा छन्।
सोमबार, जेठ ३१, २०७८
पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।
सोमबार, जेठ ३१, २०७८
पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ।
सोमबार, जेठ ३१, २०७८
एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिः भरतपुर अस्पतालका चिकित्सकको असन्तुष्टि, असारदेखि लागू हुन असम्भव
सरकारले असार १ गतेदेखि लागू गर्ने भनेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रमको कार्यविधिप्रति भरतपुर अस्पतालका चिकित्सकहरुले पनि असन्तुष्टि जनाएका छन्।
सोमबार, जेठ ३१, २०७८
बिपी प्रतिष्ठानमा उपकुलपति गिरीको मनपरी, अनियमितताका विषयमा बोल्ने डाक्टरलाई सोधियो स्पष्टीकरण
प्रतिष्ठान सुधारका काममा चासो नदिएका डा गिरीले पछिल्लो समय प्रतिष्ठानमा भइरहेका अनियमितता तथा सुधारका विषयमा बोल्ने चिकित्समाथि कारवाही प्रक्रिया अगाडि बढाएका छन्।
सोमबार, जेठ ३१, २०७८
झलनाथ खनाल नर्भिक भर्ना, अक्सिजन सपोर्टमा उपचार हुँदै
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।
सोमबार, जेठ ३१, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि ओपीडी सेवा सुरु हुँदै
कोरोना भाइरस संंक्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ।
सोमबार, जेठ ३१, २०७८
यी ६ अस्पतालमा अक्सिजन प्लान्ट, आइसीयू, भेन्टिलेटर र एचडीयू निर्माणका लागि ७ करोड ७० लाख बजेट
देशका विभिन्न स्थानमा रहेका ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट, आइसीयू, एचडीयू र भेन्टिलेटर जडानका लागि ७ करोड ७० लाख रुपैयाँ बजेट निकासा हुने भएका छ।
सोमबार, जेठ ३१, २०७८
जुम्ला रावतबाडाका २१ जना कोरोना जितेर घर फर्किए
एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ।
सोमबार, जेठ ३१, २०७८
पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोना खोप
सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन्।
सोमबार, जेठ ३१, २०७८
डिएसपी भाटले गरे सर्लाहीको आइसोलेसन सेन्टरलाई आर्थिक सहयोग
सर्लाहीको बरहथवा–१० सीतापुरमा रहेको आइसोलेसन केन्द्रमा इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटले आर्थिक सहयोग गरेका छन्। भाटले आइसोलेसन सेन्टरमै पुगेर आफ्नो मासिक तलबको आधा रकम सहयोग गरेका हुन्।
सोमबार, जेठ ३१, २०७८
कोरोना महामारी र निषेधाज्ञा: सकसमा क्यान्सरका बिरामी
अहिलेको परिस्थितिमा उपचारमा आउनु भएका बिरामी, बिरामीको आफन्त, स्वास्थ्यकर्मी सबैले कठिनपुर्ण चुनौती सामना गरिरहेका छन्। यस्तो समयमा धैर्यता हुनु, आफूलाई व्यस्त राख्नु, उच्च मनोबल बनाइराख्नु महत्त्वपूर्ण हुन्छ।
सोमबार, जेठ ३१, २०७८
दमकमा दोस्रो भेरिएन्टयता कोरोनाबाट २३ जनाको मृत्यु
दमकमा कोरोनाको दोस्रो भेरिएन्टयता संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। आइतबार दमक–५ का एक पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
सोमबार, जेठ ३१, २०७८
हुम्लाको गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे
गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ। गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ।
सोमबार, जेठ ३१, २०७८
विपन्न राष्ट्रका लागि एक अर्ब डोज खोप उपलब्ध गराउन जी ७ समूहका राष्ट्रहरु सहमत
जी ७ समूहका देशहरु विपन्न राष्ट्रका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउन सहमत भएका छन्। खोपमा सहज पहुँचका लागि समृद्ध राष्ट्रले आगामी वर्षभित्र एक अर्ब खोप अनुदान दिन सहमत भएको बैठक समापनको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताए।
सोमबार, जेठ ३१, २०७८
दन्त फ्लस के हो?
पक्कै पनि, केवल फ्लस गर्न मात्र पर्याप्त छैन। सही रूपमा फ्लस गर्नु निकै महत्वपूर्ण छ। अनुचित हिसाबमा फ्लस गर्दा, तपाईंको दाँत र गीजाहरूलाई सम्भावित रूपमा क्षति पुर्याउन सक्छ। त्यसैले फ्लस पनि सही तरिकाले गर्नु आवश्यक छ ।
सोमबार, जेठ ३१, २०७८
रक्तदान जीवन दान: कसले गर्न मिल्छ, कसले मिल्दैन?
सन् २०२१ को लागि, विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस् र विश्वलाई जिवन्त राख्नुहोस्” रहेको छ। यस सन्देशले रगत दाताहरूले अरुको जीवन बचाउनुका साथै स्वास्थ्यमा सुधार ल्याउनका लागि पुर्याउने भूमिकालाई ध्यानाकर्षण गर्दछ।
सोमबार, जेठ ३१, २०७८
काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै
काठमाडौं महानगरपालिकामा आज र भोली कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन सुरु हुन लागेकाे हाे।
सोमबार, जेठ ३१, २०७८
समुदायस्तरमा फैलिएको कोरोनालाई कसरी नियन्त्रणमा ल्याउने?
कोरोना भाइरसको संरचनामा आएको परिवर्तनले नयाँ भेरियन्टहरु उत्पन्न भएका छन् र मेडिकल विज्ञानलाई अझ चुनौती दिइरहेको छ। यो वर्ष कोरोनाले आफ्नो परिवर्तित संरचनासहित गाउँ गाँउ र समुदायस्तरमानै फैलिरहेको छ।
आइतबार, जेठ ३०, २०७८
Previous
775
776
777
778
779
Next
सर्च गर्नुहोस्
×
Search