मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
३९ हजार २८९ जना बिरामीले विपन्न नागरिक औषधि उपचार सेवा लिए
सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा बढी सेवा क्यान्सरका २२ हजार ७१४ बिरामीले यो सेवा लिएका छन्। उक्त सर्वेक्षण अनुसार क्यान्सरपछि मिर्गौला रोगका बिरामीले यस्तो सेवा लिएक छन्।
शुक्रबार, जेठ १४, २०७८
यस्ता छन् प्रधानमन्त्रीले पढेको सरकारको 'नीति-कार्यक्रम'मा स्वास्थ्यका विषय
प्रधानमन्त्रीको सम्बोधनमा कोभिडसँग जोडिएका स्वास्थ्यका विषयहरु परेका छन्। निरोगी नेपाल निर्माणका लागि सरल, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति विकास गरिने विषय पनि सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका छन्।
शुक्रबार, जेठ १४, २०७८
भिडियो : भेरी अस्पतालका स्वास्थ्यकर्मीले यसरी सुनाए घटना विवरण
ड्युटीमा रहेका चिकित्सक तथा नर्सहरुले शौचालयको झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका थिए।
शुक्रबार, जेठ १४, २०७८
विवेकशील साझाका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य गम्भीर
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था कोभिड-१९ का कारण गम्भीर बनेको भन्दै सहयोग संकलन थालिएको छ।
शुक्रबार, जेठ १४, २०७८
आवश्यक परे स्वास्थ्य संकटकाल लगाउन सकिन्छ : प्रधानमन्त्री ओली
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य उपचारका लागि कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरिएको बताए।
शुक्रबार, जेठ १४, २०७८
महामारीमा काम गर्नेलाई पीजीमा निश्चित अंक थप्ने नियम बनाउन गगन थापाको आग्रह
उनले चिकित्सा सेवा आयोगका उपाध्यक्षलाई भेटेर कम्तीमा ४५ दिनको तयारी समय राखेर नयाँ मिति तोक्ने गरी परीक्षा स्थगित गर्न आग्रह गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
शुक्रबार, जेठ १४, २०७८
सेवा गर्नेमाथि हिंसा कहिलेसम्म?
पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीमाथि नै हातपात गर्ने घटनाक्रम बढेर गएका छन्। वास्तविकता नै नबुझी यस्ता खालका हिंसामा उत्रनु कदापी कानुनसम्मत् हुन सक्दैन।
शुक्रबार, जेठ १४, २०७८
कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने 'टोसिलिजुमाव इन्जेक्सन' नेपाल भित्रियो
यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ। विभागले शुक्रबार सूचना जारी गरी बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरे औषधि प्राप्त गर्न सकिने जनाएको छ।
शुक्रबार, जेठ १४, २०७८
आक्रमण गर्न आएपछि ट्वाइलेटको झ्यालबाट हाम फालेर ज्यान जोगायौं
त्यसको एक घण्टापछि बिरामीको मृत्यु भयो। अनि उहाँहरु ७, ८ जना आएर सिस्टरलाई हातपात गर्न लागे। एक जना सिस्टरको घाँटी समाते।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण घटनाः तीनजना विरुद्ध किटानी जाहेरी
अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ।
शुक्रबार, जेठ १४, २०७८
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, ओखलढुंगामा १७०, खोटाङमा ३, झापामा २२६, ताप्लेजुङमा ३, धनकुटामा ४२, पाँचथरमा ९, भोजपुरमा ४, मोरङमा १६६, संखुवासभामा २९, सुनसरीमा १७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।
शुक्रबार, जेठ १४, २०७८
पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित निको भए
शुक्रबार ९ हजार ८४१ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ।
शुक्रबार, जेठ १४, २०७८
२०७७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २१० आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १७७ आइसीयू र ३६ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७७५ आइसीयू र २८९ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, जेठ १४, २०७८
उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए २३२४ कोरोना संक्रमित
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २, ३२४ जनामा संक्रमण पुष्टि भएकाे हाे।
शुक्रबार, जेठ १४, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९६ जनाको मृत्यु
देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, जेठ १४, २०७८
पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३१३ जनाको पीसीआर र ७९७ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पताल घटनाको छानबिन गर्न चिकित्सक संघ जुम्लाको माग
जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए। ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय भएको जनाएको हो।
शुक्रबार, जेठ १४, २०७८
'सबलाई चड्कन लाउँछु, अस्पतालका एक-एकलाई गिड्छु’ भन्दै स्वास्थ्यकर्मीलाई त्रस्त पारे : भेरी अस्पताल
उत्तेजित भिडले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने प्रयास गरेको। नर्सको घाँटी न्याँकेको, टाउकोमा प्रहार गर्न खोजेको तर नजिकैको बेडको बिरामीको आगन्तुकले रोकेको।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात तथा आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो।
शुक्रबार, जेठ १४, २०७८
कोभिड खोप खरिदका लागि ३६ अर्ब रुपैयाँ सुनिश्चित छः परराष्ट्रमन्त्री ज्ञवाली
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रियामा मन्त्री ज्ञवालीले खोप खरिदका बजेट अभाव नभएको भन्दै अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको बताए।
शुक्रबार, जेठ १४, २०७८
कोभिड खोप खरिदमा १० दिनभित्र ब्रेक थ्रू हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
स्वास्थ्य पत्रकार मञ्चले कोभिड-१९ विरुद्धको खोपको विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री ज्ञवालीले १० दिनभित्रमा ब्रेक थ्रू हुने बताए।
शुक्रबार, जेठ १४, २०७८
भेरीका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसे
ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र अपराधीलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पताका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
मन्त्रालयका प्रवक्ता जनकराज दाहाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइएको जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १४, २०७८
चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने
जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।
शुक्रबार, जेठ १४, २०७८
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आठ जना कोरोना संक्रमितको मृत्यु
ज्यान गुमाउनेहरुमा सुत्केरी सहित, डायलाइसिस गरिरहेका, निमोनिया भएका, मधुमेहका बिरामीहरु समेत रहेको अस्पतालका निर्देशक डा भरतबहाुदर खत्रीले बताए। मृत्यु हुनेमा तनहुँका ३, पोखरा, स्याङजा, पर्वत, म्याग्दी र बागलुङका एक/एक जना छन्।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालमा आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नू : स्वास्थ्य मन्त्रालय
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्।
शुक्रबार, जेठ १४, २०७८
चिकित्सक संघले भन्यो- भेरीमा हिजो भएको घटना कालो दिन, कालोपट्टी बाँधेर काम गरौं
संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राती भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा पौडेललाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो।
शुक्रबार, जेठ १४, २०७८
दोषीमाथि कारबाहीको माग, भेरी अस्पतालले नयाँ बिरामी भर्ना नलिने
नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि भएको भौतिक आक्रमणको विरोधमा उत्रेका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन्। दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै अस्पतालमा आजबाट नयाँ बिरामी भर्ना नलिने निर्णय गरिएको छ।
शुक्रबार, जेठ १४, २०७८
Previous
789
790
791
792
793
Next
सर्च गर्नुहोस्
×
Search