मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार २९, २०८३
Mon, Jul 13, 2026
सोमबार, असार २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भक्तपुरले मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकमा सवारी पास उपलब्ध नगराउने
अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भन्दै सवारी पास माग भएकाले शुक्रबारदेखि अन्य पास रोकिएको प्रशासनले जनाएको छ।
शुक्रबार, वैशाख १७, २०७८
निषेधाज्ञामा थप कडाइ गरिँदै, उल्लंघन गर्नेलाई कारबाही
बिहीबार पहिलो दिन भएकाले बाटोमै अड्किएका यातायातका साधन र यात्रुलाई केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइ गरिने गृह प्रवक्ता जनकराज दाहालले बताए।
शुक्रबार, वैशाख १७, २०७८
पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार
उनको श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो।
शुक्रबार, वैशाख १७, २०७८
डब्लूएचओको चेतावनी– प्रतिबन्ध खुकुलो पार्दा युराेपमा आउन सक्छ कोरोनाकाे आँधी
विश्व स्वास्थ्य संगठनले युराेपियन देशमा लगाइका प्रतिबन्ध खुकुलाे पार्दा ध्यान दिन चेतावनी दिएकाे छ।
शुक्रबार, वैशाख १७, २०७८
पर्सामा तीन कोरोना संक्रमितको मृत्यु
पर्सामा बिहीबार राति तीन जना कोरोना संक्रमितको मृत्यु् भएको छ। तीनै जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
शुक्रबार, वैशाख १७, २०७८
बाँकेमा एकै दिन ११ कोरोना संक्रमितको मृत्यु
मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
शुक्रबार, वैशाख १७, २०७८
डा ध्रुवप्रसाद सिंहको निधन
रक्त क्यान्सरका बिरामी भारतमा उपचार गरेपछि नेपालमा नै बसेर औषधि लिइरहेका थिए। डा सिंहको राजबिराजमा नै लगेर अन्तिम संस्कार गर्ने तयारी भएको छ।
शुक्रबार, वैशाख १७, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ८६ हजार ८२९ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ८६ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन्।
शुक्रबार, वैशाख १७, २०७८
कोभिड-१९को दोस्रो लहर र हाम्रो सुरक्षा
एक वा बढी नयाँ उत्परिवर्तनहरू भएको भाइरसलाई मूल भाइरसको "भेरियन्ट" भनेर चिनिन्छ। जब भाइरस जनसंख्यामा व्यापक रूपमा प्रसारण हुन्छ र धेरै संक्रमणहरू निम्त्याउँछ, भाइरस उत्परिवर्तनको सम्भावना बढ्छ।
शुक्रबार, वैशाख १७, २०७८
एपिएफ अस्पतालको कोभिड आइसियु लाइभ: डाक्टर र नर्स नै संक्रमितका आफन्त र साथीजस्ता (भिडियो)
बिहीबार, वैशाख १६, २०७८
नेपालमा कोरोना संक्रमण दर हालसम्मकै उच्च, बिहीबार ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत २४ घण्टाभित्र पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख १६, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित?
बागमती प्रदेशको काठमाडौंमा मात्र ११२७ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार, वैशाख १६, २०७८
मास्क नलगाई हिँड्ने ५८ हजार बढी होल्डिङ सेन्टरमा
कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन्।
बिहीबार, वैशाख १६, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी
प्रतिष्ठानले प्राध्यापक, एसोसिएट प्राध्यापक र लेक्चररहरु नियुक्तीका लागि आवेदन माग गरेको हो।
बिहीबार, वैशाख १६, २०७८
मोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने
अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ।
बिहीबार, वैशाख १६, २०७८
भारतको कुम्भ मेलामा सहभागी भएर नेपाल आएका ७५ प्रतिशतमा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुम्भ मेलामा एक लाखभन्दा बढी मानिस सहभागी भएको र फर्केका मध्ये ७५ प्रतिशत बढी संक्रमित भएको पाइएको छ।
बिहीबार, वैशाख १६, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका १२६७ जनामा कोरोना संक्रमण
कुल ४ हजार ९ सय २८ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख १६, २०७८
१२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र १० जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
बिहीबार, वैशाख १६, २०७८
४४४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
३३७ आइसियु र १०७ जना भेन्टिलेटरमा गरी ४४४ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख १६, २०७८
पछिल्लो २४ घण्टा ३५ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, वैशाख १६, २०७८
आज देशभर ४९२८ जनामा कोरोना संक्रमण
आज देशभर चार हजार ९२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख १६, २०७८
सुदूरपश्चिम प्रदेश : थप आइसोलेसन बनाइने, सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बन्दै
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कोरोना संक्रमितको उपचारका अक्सिजनको अभाव हुन नदिइने निर्णय गरिएको हो।
बिहीबार, वैशाख १६, २०७८
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा विकास देवकोटा
सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।
बिहीबार, वैशाख १६, २०७८
आइसियु बेड, अक्सिजन सिलिन्डर लगायत यी १० प्रकारका मेडिकल सामग्रीमा कर छुट
मन्त्रिपरि्षदले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो।
बिहीबार, वैशाख १६, २०७८
'हामीसँग कोभिडका बिरामीको उपचारका लागि चाहिने सबै उपकरण छ'
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ।
बिहीबार, वैशाख १६, २०७८
लुम्बिनी प्रदेशमा कति स्वास्थ्यकर्मी संक्रमित? यस्तो छ १२ वटै जिल्लाको विवरण
कोरोनाको दोस्रो लहरका क्रममा सबैभन्दा धेरै कपिलवस्तुका स्वास्थ्यकर्मी संक्रमित भएका छन्। कपिलवस्तुमा हालसम्म ८८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
बिहीबार, वैशाख १६, २०७८
संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने
उनले दिएको जानकारीअनुसार कोभिड- १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो।
बिहीबार, वैशाख १६, २०७८
निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जना होल्डिङ जोनमा
काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ।
बिहीबार, वैशाख १६, २०७८
काठमाडौंबाट हेलिकप्टरमा झापाको अस्पताल ल्याइए कोरोना संक्रमित
काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो।
बिहीबार, वैशाख १६, २०७८
पूर्वरानी कोमल शाह आइसियुमा, हाई फ्लो अक्सिजनको सपोर्टमा राखियो
राजधानीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनकोसमेत कमी देखिएपछि आइसियुमा सारिएको अस्पतालले जनाएको छ।
बिहीबार, वैशाख १६, २०७८
Previous
791
792
793
794
795
Next
सर्च गर्नुहोस्
×
Search