मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बढ्यो कोरोना संक्रमण दर, एकै दिन थपिए दुई हजार बढी संक्रमित
गत २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६००
भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।
बुधबार, वैशाख ८, २०७८
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय स्वास्थ्य सामग्री मात्र प्रयोगमा ल्याउन मन्त्रालयको निर्देशन
योगशालामा प्रयोग हुने उपकरण र सामग्रीहरुका साथै रेडियो इमेजिङ सेन्टरमा प्रयोग गरिने उपकरण गुणस्तरीय एवं भरपर्दो हुनुपर्ने भन्दै युएसएफडिए, इयुसिइ जस्ता अन्तराष्ट्रिय मान्यता प्राप्त सामग्री प्रयोगमा ल्याउन अनुरोध गरेको हो।
बुधबार, वैशाख ८, २०७८
धौलागिरि अस्पतालमा कोभिड–१९ प्रयोगशाला
सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो। मेसिन अहिले परीक्षणमा रहेको छ।
बुधबार, वैशाख ८, २०७८
सुरिया हेल्थकेयरको रिपोर्ट लिएर विदेश जान लागेका १७२ जना विमानस्थलबाटै फिर्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त ल्याबमाथि छानबिन भइरहेकाले ल्याबको रिपोर्ट लिएर विदेश जान लागेकाहरुलाई फिर्ता पठाइएको बताए।
बुधबार, वैशाख ८, २०७८
बाँकेमा भरिए शय्या, अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना
अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
बुधबार, वैशाख ८, २०७८
हेटौँडा र वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु
कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए। शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ।
बुधबार, वैशाख ८, २०७८
संक्रमण बढेपछि बागलुङका तीन वडामा लकडाउन
बागलुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा लकडाउन गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
बुधबार, वैशाख ८, २०७८
नेपालगन्जमा बिहीबारदेखि एक साता लकडाउन
मंगलबार(हिजो) बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बाँकेले संक्रमणको ‘साङलो’ तोड्न एक साताका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर लकडाउन गर्ने निणर्य गरेको हो।
बुधबार, वैशाख ८, २०७८
कोरोनाको उच्च जोखिममा कञ्चनपुर
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ।
बुधबार, वैशाख ८, २०७८
कोरोना कहर : कहाँ-कहाँका शिक्षण संस्था बन्द?
सरकारले कोरोना संक्रमण बढ्दै गएका ठूला सहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर तथा तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो।
बुधबार, वैशाख ८, २०७८
कोरोना परीक्षण नै नगरी नक्कली पिसिआर रिपोर्ट दिने ८ जना पक्राउ
सुरिया हेल्थकेयर प्रालिका सञ्जालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।
बुधबार, वैशाख ८, २०७८
कोरोनाको जोखिम बढेपछि बागलुङ नगरपालिकाका ३ वटा वडामा निषेधाज्ञा
जिल्ला काेभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
बुधबार, वैशाख ८, २०७८
कोभिडको दोस्रो लहर : के हाम्रो पूर्वतयारी छ?
महामारीको दोस्रो लहरको सामना गर्नका लागि आजैदेखि सावधानी अपनाएर सचेत बन्न जरुरी छ। यस्तो अवस्थामा सरकारले पनि आफ्ना संयन्त्रलाई सही ढंगले परिचालन गर्नुपर्ने हुन्छ ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिन थपिए २ लाख २४ हजार संक्रमित, दुई हजारभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ९० हजार नाघेको छ।
बुधबार, वैशाख ८, २०७८
कोरोनाको त्रासले निम्त्याउने मनोवैज्ञानिक असरबाट बालबालिकालाई कसरी जोगाउने?
बालबालिकाहरुलाई उमेर अनुसार उपयुक्त सूचना दिन नसक्दा उनीहरुमा कोरोना संक्रमणका कारण मनोवैज्ञानिक असर बढेको डा कार्कीले बताए।
बुधबार, वैशाख ८, २०७८
‘स्पुतनिक भी’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
रुसी कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।
मंगलबार, वैशाख ७, २०७८
मोतिबिन्दुबाट हुने अन्धोपनविरुद्ध लड्न डा सन्दुक रुइत र तेज कोहलीले सुरु गरे फाउण्डेसन
तेज कोहरी एण्ड रुइत फाउण्डेसन स्थापना गरेका डा रुइत र कोहलीले लामो समयदेखिको उपचार गर्न सकिने अन्धोपन हटाउने अभियानलाई एकै ठाउँमा रहेर सहकार्य गर्न लागेका हुन्।
मंगलबार, वैशाख ७, २०७८
काठमाडौंमा अब के गर्न पाइने, के नपाइने? यस्तो छ प्रशासनको १३ बुँदे निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाग हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।
मंगलबार, वैशाख ७, २०७८
कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन सामग्री तीन महिनासम्मलाई पुग्ने स्टकमा : महानिर्देशक डा सिंह
डा दिपेन्द्ररमण सिंहले कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिइ तथा औषधि उपचारका अन्य सामाग्रीहरु हाललाई तीन महिनासम्मलाई पुग्ने स्टक रहेको बताए।
मंगलबार, वैशाख ७, २०७८
पछिल्लो २४ घण्टामा १७३६ जनालाई कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर एक हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख ७, २०७८
जेठ अन्तिमसम्ममा दैनिक ११ हजार कोरोना संक्रमित थपिने, ५ सय जना गम्भीर हुनसक्ने प्रक्षेपण
प्रक्षेपण गर्दा दैनिक ११ हजार व्यक्तिमा कोरोना संक्रमण देखिए दैनिक ५ सय जना संक्रमितलाई आइसियु आवश्यक पर्ने डा पौडेलले बताए।
मंगलबार, वैशाख ७, २०७८
वीर अस्पतालको नयाँ भवन कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने
स्वास्थ्य मन्त्रालयले मंगलबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमित बढ्दै गए संक्रमतिको उपचार व्यवस्थापनका लागि वीर अस्पतालको सर्जिकल भवनलाई पनि प्रयोग गरिने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिए।
मंगलबार, वैशाख ७, २०७८
भेरी अस्पतालमा परीक्षण गरिएकोमध्ये झण्डै ९३ प्रतिशतलाई संक्रमण
भेरी अस्पतालको पिसिआर प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा मंगलबार ९२ दशमलब ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख ७, २०७८
सूर्य ल्याबले स्वाब नै नजचाई पिसिआर रिपोर्ट दिने गरेको आरोप, प्रहरीले मार्यो छापा
जाँच नै नगरी कोराना संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले ल्याबमा छापा मारेको छ।
मंगलबार, वैशाख ७, २०७८
भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३३ वर्षिय मृत्यु भएको छ।
मंगलबार, वैशाख ७, २०७८
कोभिड बाहेकका बिरामीलाई अन्य अस्पतालमा उपचारको सुनिश्चितता गरेर मात्र पठाउन अस्पताललाई निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ।
मंगलबार, वैशाख ७, २०७८
डा प्रकाश थापाको अध्यक्षतामा वीर अस्पताल कर्मचारी युनियन पुनर्गठन
पुर्नगठित समितिमा महिला उपाध्यक्षमा सविता दाहाल, उपाध्यक्षमा विजय देउजा, सचिवमा दिपक मुडभरी, सह–सचिवमा नवराज धिताल र कोषध्यक्षमा भगवती थपिलया रहेका छन्।
मंगलबार, वैशाख ७, २०७८
बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन
मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।
मंगलबार, वैशाख ७, २०७८
कर्णाली प्रदेशका संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय
सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिने निर्णय गरेको हो।
मंगलबार, वैशाख ७, २०७८
Previous
828
829
830
831
832
Next
सर्च गर्नुहोस्
×
Search