मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
६ जना कर्मचारीमा कोरोना देखिएपछि वडा कार्यालय बन्द
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ।
मंगलबार, वैशाख ७, २०७८
भारतमा एकै दिनमा दुई लाख ५९ हजार कोरोना सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन्।
मंगलबार, वैशाख ७, २०७८
बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु
कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए।
मंगलबार, वैशाख ७, २०७८
आजबाट कोरोनाको दोस्रो डोज खोप लगाइने, यी हुन् उपत्यकाको ३५ वटा खोप केन्द्र
खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने छ।
मंगलबार, वैशाख ७, २०७८
कोरोना रोक्न होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ मापदण्ड
मन्त्रिपरिषदले कोरोना रोकथाम तथा नियन्त्रणका लागि होटल तथा रेष्टुरेण्टमा पालना गर्नुपर्ने जनस्वास्थ्यका ७ बुँदे मापदण्ड अनिवार्य लागू गर्न पनि आदेश दिएको छ।
मंगलबार, वैशाख ७, २०७८
कोरोना रोक्न सार्वजनिक यातायातमा के गर्ने?
कोरोना भाइरस सार्वजनिक यातायातबाट पनि सर्न सक्ने खतरा रहेको भन्दै सरकारले सार्वजनिक यातायातमा पनि के गर्ने भन्ने विषयमा आदेश जारी गरेको छ। सरकारले यातायातका क्षेत्रमा ८ बुँदे आदेश जारी गरेको छ।
मंगलबार, वैशाख ७, २०७८
बाँकेमा एकै दिन ३२२ जनालाई कोरोना संक्रमण, हालसम्मकै उच्च
डिसिसिएमसी बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुुसार भेरी अस्पताल, बागेश्वर र नेपालगञ्ज मेडिकल कलेजको ल्याबमा गरी ३२२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, वैशाख ६, २०७८
लुम्बिनी प्रदेशले बनायो स्वास्थ्य मन्त्रालय
कोरोना संकटले स्वास्थ्यको महत्व बुझाएको भन्दै स्वास्थ्यकर्मीहरुले अन्य प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना हुनुपर्ने धारणा राखेका छन्।
सोमबार, वैशाख ६, २०७८
डाक्टर मोहले निम्त्याएको हिरासत यात्रा, बंगलादेशमा पढ्नका लागि यसरी गरियो कीर्ते
पक्राउ परेकाहरु सबैलाई जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
सोमबार, वैशाख ६, २०७८
कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि यस्तो छ सरकारको ३० बुँदे आदेश
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो।
सोमबार, वैशाख ६, २०७८
यी २५ शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दै गएका ठूला सहरहरुमा भौतिक उपस्थितिमा हुने शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर तथा तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो।
सोमबार, वैशाख ६, २०७८
राती ८ बजेसम्म मात्र होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाइने
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।
सोमबार, वैशाख ६, २०७८
विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने
सरकारले अत्यावश्यक पराम्परागत तथा सांस्कृति कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।
सोमबार, वैशाख ६, २०७८
मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई काेराेना संक्रमण
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण देखिएकाे जानकारी दिएका हुन्।
सोमबार, वैशाख ६, २०७८
भेरी अस्पतालमा चिकित्सकको सिफारिस भएमात्र नि:शुल्क पिसिआर परीक्षण हुने
भेरी अस्पतालले आजदेखि कोरोना संक्रमितको संख्या बढेपछि लक्षण भएका व्यक्तिलाई चिकित्सकले सिफारिस गरे मात्र नि:शुल्क पिसिआर परीक्षण गर्ने जनाएको छ।
सोमबार, वैशाख ६, २०७८
गत २४ घण्टामा २० देखि २९ वर्षका ३०३ जनामा कोरोना संक्रमण
कुल १ हजार २ सय ८१ संक्रमितमध्ये २० देखि २९ वर्षका ३ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख ६, २०७८
१९१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१४८ आइसियु र ४३ भेन्टिलेटरमा गरी १ सय ९१ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १६२ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
सोमबार, वैशाख ६, २०७८
एकै दिन भेटिए १२ सय बढी कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र ६३४
गत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख ६, २०७८
यी हुन् पक्राउ परेका ७ 'नक्कली डाक्टर', को कहाँ कार्यरत थिए?
सिआइबीले महाराजगञ्जस्थित कार्यालयमा उनीहरुलाई सार्वजनिक गरेको हो। देशका विभिन्न अस्पतालमा कार्यरत उनीहरुलाई सिआइबीको टोलीले पक्राउ गरेको हो।
सोमबार, वैशाख ६, २०७८
कोरोना संक्रमित २० वर्षीया नर्सको भेरीमा मृत्यु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार, वैशाख ६, २०७८
नक्कली प्रमाणपत्रधारी ७ डाक्टर र एक कन्सलटेन्सी सञ्चालक पक्राउ
देशका विभिन्न अस्पतालमा कार्यरत उनीहरुलाई सिआइबीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई सिआइबीले आज सार्वजनिक गर्ने भएको छ।
सोमबार, वैशाख ६, २०७८
पोखरा महानगरका एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गत चैत ३१ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–१६ का ६५ वर्षीय एक वृद्धको मृत्यु भएको हो।
सोमबार, वैशाख ६, २०७८
‘नक्कली’ डाक्टरमाथि सिआइबीको अपरेशन, पक्राउ परेका डाक्टर सार्वजनिक गरिँदै
‘नक्कली’ डाक्टरमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ । केही डाक्टरहरुलाई पक्राउ समेत गरिएके सिआइबी स्रोतले जनाएको छ।
सोमबार, वैशाख ६, २०७८
आगोले पोलिएका १७१ जनाको निःशुल्क शल्यक्रिया
टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ। बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो।
सोमबार, वैशाख ६, २०७८
ब्राजिलमा एकै दिन १ हजार ६५७ जनाको कोभिड-१९ सङ्क्रमणबाट निधन
ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, वैशाख ६, २०७८
चितवनका विद्यालयहरुमा फैलियो कोरोना
भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो।
सोमबार, वैशाख ६, २०७८
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने मन्त्री प्रदीप ज्ञवालीले बताए।
सोमबार, वैशाख ६, २०७८
कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव
कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।
सोमबार, वैशाख ६, २०७८
बढ्दै जटिल खालका कोरोना संक्रमित, भरिँदै भेन्टिलेटर
विद्यालय लगायत भीडभाड हुने स्थलमा कडाईका साथ सरकारले बन्द गराउनुपर्ने उनको सुझाव छ। कोरोनाका लक्षण भएका व्यक्ति तत्काल परीक्षणका लागि अस्पताल जानुपर्ने उनले बताए।
सोमबार, वैशाख ६, २०७८
भारतमा एकै दिन दुई लाख ७५ हजार संक्रमित थपिए, १६ सयभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ।
सोमबार, वैशाख ६, २०७८
Previous
829
830
831
832
833
Next
सर्च गर्नुहोस्
×
Search