मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सरकारले ल्याउन सकेन
नेपालमा कोरोनाविरुद्धको खोप अभावका कारण खोप अभियान नै प्रभावित भइरहेपनि सरकारले चीनले अनुदानमा दिएको खोप भने ल्याउन सकेको छैन।
बुधबार, चैत ४, २०७७
दोस्रो प्राथमिकताको पहिलाे चरणकाे काेराेना खोप अभियान सकियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को चैत ४ गते बसेको बैठकले चैत ३ गते दोस्रो चरणको खोप अभियान सकिएको जनाएको छ।
बुधबार, चैत ४, २०७७
शिवजीसँगको प्रत्यक्ष भेट
हो, तपाईं सही भन्दै हुनुहुन्छ। धेरै पहिलेदेखि त्यही प्रसादको चलन थियो। आजभोलि मनुष्यहरु प्रसादको नाममा गलत रुपमा प्रयोग गर्न थाले।
बुधबार, चैत ४, २०७७
वैशाख ७ देखि १४ गतेसम्म कोरोना खोपको दोस्रो मात्रा दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाखा ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।
बुधबार, चैत ४, २०७७
मङ्गलबार भारतमा २८ हजार ९०३ बढी व्यक्ति काेराेना सङ्क्रमित
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन्।
बुधबार, चैत ४, २०७७
Work Life Balance for professionals
बुधबार, चैत ४, २०७७
पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे
सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताए।
बुधबार, चैत ४, २०७७
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर
नर्भिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको उल्लेख गरेको छ।
बुधबार, चैत ४, २०७७
तत्काल भ्याक्सिन आयात नभए खोप अभियान रोकिन्छ : डा टिंकरी [भिडियो वार्ता]
बुधबार, चैत ४, २०७७
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा त्रिशुली अस्पताल उत्कृष्ट
अस्पतालको स्थलगत अवलोकन र मुल्याङ्कनमा त्रिशुली अस्पतालले ८८ प्रतिसत अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको हो। यस अघि भक्तपुर अस्पतालले ८२ प्रतिसत ल्याएर उत्कृष्ट अस्पताल भएको थियो।
मंगलबार, चैत ३, २०७७
बहराइनबाट ल्याइएको कोभिड खोपबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार २ हजार डोज खोप भित्रिएपछि मन्त्रालयले मंगलबार सो खोपको विषयमा छलफल गरेको थियो।
मंगलबार, चैत ३, २०७७
अखिल नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा चुडामणि भण्डारी
मंगलबार काठमाडौंको पेरिसडाँडामा भएको संघको दोस्रो राष्ट्रिय सम्मेलन तथा भेलाले भण्डारीलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
मंगलबार, चैत ३, २०७७
थप कोभिड खोप आएपछि मात्र ५५ वर्ष माथिकालाई अभियान संचालन गरिने
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप कार्यक्रमको विषयमा जानकारी दिँदै सरकारले हरेक नेपालीलाई छिटो खोप दिने लक्ष्य लिएपनि खोपको आपुर्ति कम भएको बताए।
मंगलबार, चैत ३, २०७७
चिकित्सा शिक्षा ऐन अनुसार नै सम्बन्धन माग गरेको हो : दुर्गा प्रसाईं
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐेन अनुसार नै सम्बन्धन पाउन माग गरिएको बताएका हुन्।
मंगलबार, चैत ३, २०७७
ऐनविपरीत मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाए तत्काल अनसन बस्छु : डा गोविन्द केसी
प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ऐनविपरित बिएन्डसीलाई सम्बन्धन दिन बुधबार चिकित्सा शिक्षा आयोगको बैठक बोलाइएको विषय उल्लेख गर्दै डा केसीले अनसन बस्ने चेतावनी दिएका छन्।
मंगलबार, चैत ३, २०७७
१९ प्रतिशत खोप केन्द्रले खोप लगाउने लक्षित समुह नै थाहा पाएनन् : स्वास्थ्य मन्त्रालय
दोस्रो चरणमा सञ्चालित विभिन्न खोप एक अनुगमन प्रतिवेदनका अनुसार देशभर रहेका खोपकेन्द्र मध्ये करिव १९ प्रतिशतलाई खोप लगाउने लक्षित समुह नै थाहा नभएको पाइएको हो।
मंगलबार, चैत ३, २०७७
पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमित, ९४ जना डिस्चार्ज
हालसम्म २२ लाख २१ हजार ५१२ जनामा गरिएको पिसिआर परीक्षणमा २ लाख ७५ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, चैत ३, २०७७
एस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ
अक्सफोर्ड र एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन्।
मंगलबार, चैत ३, २०७७
बागलुङकाे जैमिनी नगरपालिकामा भिडियो एक्सरे सेवा सुरु
गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्सरे सेवा नहुँदा सदरमुकाम धाउन पर्ने अवस्थालाई हेरेर जैमिनी नगरपालिकाले गाउँगाउँमा भिडियो एक्सरे सेवा दिन थालेको हो।
मंगलबार, चैत ३, २०७७
तनहुँमा १७ हजार ज्येष्ठ नागरिकले लगाए काेभिड खोप
नौ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ। पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
मंगलबार, चैत ३, २०७७
कोरोना खोप अभाव : ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान रोकिने निश्चित
सरकारले खरिद गरेको खोप तथा कोभ्याक्स फ्यासिलिटी मार्फत आउने भनेको खोपहरु समयमा आपूर्ति नहुँदा नेपालमा खोप अभियान प्रभावित हुन पुगेको हो।
मंगलबार, चैत ३, २०७७
विश्वका उत्कृष्ट १०० नर्स तथा मिडवाइफको सूचीमा परेकालाई स्वास्थ्य राज्यमन्त्रीद्धारा सम्मान
विश्वभरका उत्कृष्ट १०० नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट पहिलो रजिष्ट्रर मिडवाइफहरु प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी र नर्सतर्फ दुर्गा सापकोटा र सुष्मा योञ्जन परेका थिए।
मंगलबार, चैत ३, २०७७
प्रतिष्ठानमा डिन र अस्पतालमा निर्देशक हुने गरी छाता ऐन आउनु राम्रो हो : प्राडा बुद्धिबहादुर थापा [अन्तर्वार्ता]
मैले यो ४ वर्षको कार्यकालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपतिको हैसियतले काम गरेँ। यो ४ वर्षको अवधिलाई नियाल्दा मैले पाएको जिम्मेवारीलाई मैले ९५ प्रतिशत पूरा गरेँ।
मंगलबार, चैत ३, २०७७
चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा हुँदै, ९ गतेबाट अनलाइन फर्म भर्न सकिने
आयोगले प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन फर्म भर्न सक्ने जनाएको छ। फर्म १२ गतेसम्म मात्र भर्न पाउने व्यवस्था छ।
मंगलबार, चैत ३, २०७७
खुला रुपमा अनलाइनबाट औषधिको बिक्री वितरण : न नियमन, न कारबाही
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइन फार्मेसीलाई बढावा दिएको देखिँदैन। अनलाइनबाट औषधिको बिक्री वितरण हुँदा यसले फार्मेसी पेशामा विकृति बढाउनुका साथै जनस्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ।
मंगलबार, चैत ३, २०७७
बहराइनबाट नेपालमा कसरी आयो कोरोना खोप? स्वास्थ्य मन्त्रालय भन्छ- थाहा छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त खोपका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। 'मलाई यो विषयमा कुनै जानकारी आएको छैन।
सोमबार, चैत २, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना खोप
खोप लगाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले खोप अभियानमा सबैलाई सहभागि हुन आग्रह समेत गरेकी छन्।
सोमबार, चैत २, २०७७
सर्वोच्चले समयमै सुनुवाइ नगर्दा मेडिकल विद्यार्थी अन्यौलमा
‘आजको पेशी पनि सर्यो, एमडी/एमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने।
सोमबार, चैत २, २०७७
उदयपुर: अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन
मेसिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए।
सोमबार, चैत २, २०७७
भारतीय नागरिक बनेर डाक्टर भएका १२ नेपाली, सिआइबी र काउन्सिलको अनुसन्धानमा
नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाणसमेत फेला परेको छ।
सोमबार, चैत २, २०७७
Previous
845
846
847
848
849
Next
सर्च गर्नुहोस्
×
Search