मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पिजीका विद्यार्थीलाई मेरिटको सूचीबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्व अदालतका न्यायधीश कुमार रेग्मीको इजलासले उक्त अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई फागुन १७ गते छलफलका लागि समेत बोलाएको छ।
बुधबार, फागुन १२, २०७७
स्वास्थ्य मन्त्रालय सच्यायो कोरोना संक्रमित मृतकको विवरण, ६१८ जना थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा छुटाएको कोरोना संक्रमितको मृत्युको विवरण बल्ल समावेश गरेको छ। मन्त्रालयले बुधबारको कोरोना अपडेटमा गत २४ घण्टामा प्राप्त भएको मृत्यु संख्यामा ६१९ जना रहेको उल्लेख गरेको छ।
बुधबार, फागुन १२, २०७७
पछिल्लो २४ घण्टामा ९४ संक्रमित थपिए, ७१ जना डिस्चार्ज
काठमाडौं उपत्यकामा भक्तपुरमा २, लतिलपुरमा १२ र काठमाडौंमा ३३ जना गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, फागुन १२, २०७७
संयोगले जोगिएको मातृशिशुको ज्यान
विस्तारित गुणस्तरीय स्वास्थ्य सेवाको योजनाअनुसार बाजुराको कोल्टी पुगेको विशेषज्ञ चिकित्सकहरुको टोलीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै मुगकी एक गर्भवती महिला र नवजात शिशुको ज्यान र पैसा जोगाउन सफल भएको घटनाले थप उत्साह मिलेको उनले बताए।
बुधबार, फागुन १२, २०७७
डा केसीको अनसन स्थगित
डा केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको भन्दै आफ्नो अनसन स्थगित गरेको बताए।
बुधबार, फागुन १२, २०७७
विद्यार्थी भर्ना प्रक्रिया आयोगको सिस्टमले गर्छ, अरुसँग समन्वय आवश्यक छैन : प्राडा श्रीकृष्ण गिरी [अन्तर्वार्ता]
परीक्षा वा म्याचिङको कुरामा कसैको पनि वा आयोगकै पनि व्यक्तिगत भूमिका छैन। त्यो सबै हाम्रो सिस्टमले गर्ने हो। यसमा विद्यार्थी आफैंले आफूले चाहेको शिक्षण संस्था र आफ्ना विषय अनलाइनमार्फत भर्ने व्यवस्था हामीले गरेका थियौं।
बुधबार, फागुन १२, २०७७
काेराेना कहर: मुम्बईमा प्रहरीलाई ‘वर्क फ्रम होम’को लागि अनुमति
कोरोना भाइरसको संक्रमण बढेसँगै मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने ‘सी’ र ‘डी’ वर्गका प्रहरीको संख्या ५० प्रतिशतमा झारिएको छ।
बुधबार, फागुन १२, २०७७
नुवाकोटमा खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम
नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड) को पहिलो डोज लगाएका छन्।
बुधबार, फागुन १२, २०७७
कोरोना संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यु समय बढाइयो
प्राप्त समाचारअनुसार अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन्। सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ।
बुधबार, फागुन १२, २०७७
कोभाक्स सुविधाबाट प्राप्त कोभिड-१९ विरुद्धको खोप घाना पुग्यो
घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ। यो खोप बुधबार घाना पुग्दैछ।
बुधबार, फागुन १२, २०७७
पूर्वप्रधानमन्त्री भट्टराईको वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने
जसपा संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईको भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार भइरहेको छ। उनी मंगलबार बिहान ९ बजे अस्पताल भर्ना भएका थिए।
बुधबार, फागुन १२, २०७७
कोरोना उपचारमा रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा थेरापीको प्रयोग प्रभावकारी: अध्ययन
परिषद्का अनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट दुवै विधिको उपचार गर्ने कोरोना संक्रमितमा निको हुने दर ७४ प्रतिशत रहेको थियो।
बुधबार, फागुन १२, २०७७
एन्फाले गर्याे खेलाडीको स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पतालसँग सम्झौता
एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गंगालालसँग सम्झौता गरेको हो।
बुधबार, फागुन १२, २०७७
औषधीय गुणले भरिपूर्ण करेला
करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।
बुधबार, फागुन १२, २०७७
सुत्केरीलाई न्यानो कपडा वितरण
जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई न्यानो कपडा, तेल र कुखरा वितरण गरेको छ।
बुधबार, फागुन १२, २०७७
बालबालिकाले अखाद्य वस्तु मुखमा हाल्नु कति जोखिम?
दुई वर्षको उमेरसम्म बालबच्चाले हरेक वस्तु मुखमा हाल्ने, खाने बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ।
बुधबार, फागुन १२, २०७७
पहिलो चरणको दोस्रो प्राथमिकतामा २ लाख ४० हजार ६० जनाले लगाए खोप
नेपालमा पहिलो चरणको दोस्रो प्राथमिकतामा सातै प्रदेशमा २ लाख ४० हजार ३६० जनाले खोप कोभिड विरुद्धको खोप लगाएका छन्।
बुधबार, फागुन १२, २०७७
मन्त्रालयका कर्मचारीले लिएको जोखिम भत्ताबारे स्वास्थ्यले जारी गर्याे बचाउ विज्ञप्ति
मन्त्रालयले केही संचारमाध्यमा कोरोना उपचारमा खटिने कर्मचारीले भत्ता नपाएको तर मन्त्रालयका कर्मचारीले जोखिम भत्ता लिएको बारे प्रकाशित समाचारको खण्डन गर्दै कर्मचारीको बचाउ गरेको छ।
मंगलबार, फागुन ११, २०७७
पछिल्लो २४ घण्टामा ११० संक्रमित थपिए, १०२ जना डिस्चार्ज
गत २४ घण्टामा ३ हजार २ सय १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय १० जनामा कोरोना पुष्टि भएको छ। याेसँगै नेपालमा २ लाख ७३ हजार ६६६ जनामा कोरोना पुष्टि भइसकेकाे छ।
मंगलबार, फागुन ११, २०७७
मेची अस्पतालमा हाई डिपेनडेन्सी युनिट स्थापना
मेची अञ्चल अस्पताल भद्रपुरले २५ शय्याको उच्च निर्भरता इकाई (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ।
मंगलबार, फागुन ११, २०७७
चिकित्सा शिक्षा आयोगको अनुगमनको प्रतीक्षामा कर्णाली प्रतिष्ठान
प्रतिष्ठानले एमबिबिएस पढाइ सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना र तयारीको अवस्था अनुगमनका लागि गत पुसमा नै आग्रह गरेको थियो।
मंगलबार, फागुन ११, २०७७
डाक्टरको लाइसेन्स परीक्षामा एमबिबिएसतर्फ ५५ र बिडिएसका ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५५ दशमलब ६ प्रतिशत एमबिबिएस र ४४ दशमलब ८ प्रतिशत बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन्।
मंगलबार, फागुन ११, २०७७
काठमाडौं उत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनका अनुसार मंसिरको पहिलो दुई सातासम्ममा काठमाडौं उपत्यकाका ४५ दशमलब ३ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको पाइएको हो।
मंगलबार, फागुन ११, २०७७
पहिलो चरणमा ४ लाख २८ हजारले लगाए कोभिड विरुद्धको खोप
कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा ४ लाख २८ हजार ९२४ जनाले लगाएका छन्। यो संख्या कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो।
मंगलबार, फागुन ११, २०७७
मेची अञ्चल अस्पतालमा उच्च निर्भरता इकाइको सेवा विस्तार
कोरोना भाइरसको त्रासपछि बिरामीको सेवा–सुविधालाई मध्यनजर गरी मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाइ (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ ।
मंगलबार, फागुन ११, २०७७
स्वास्थ्यका लागि विपन्न नेपालको वृहत स्वास्थ्य शिविर
निर्मल बाल विकास विद्यालय भीमसेनगोलामा भएको स्वास्थ्य शिविरमा कानको समस्या,पाठेघरको समस्या,मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचार गरिएको थियो।
मंगलबार, फागुन ११, २०७७
भारतीय चिकित्सक संघले माग्यो केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनसँग स्पष्टीकरण
सोमबार विज्ञप्ति निकाल्दै आइएमएले रामदेवको कम्पनीले बताएको कोरोनाको औषधी कोरोनिल सार्वजनिक गरेकोमा डा. हर्षवर्धनसँग स्पष्टिकरण मागिएको बताएकाे छ।
मंगलबार, फागुन ११, २०७७
क्षयरोगका बिरामी खोज्दै
भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले गत वर्ष ९९१ जनाको खकार परीक्षण गरी ४५ क्षयरोगका बिरामीको उपचार गरिरहेको छ।
मंगलबार, फागुन ११, २०७७
स्वास्थ्यवर्धक सिलाम
सिलामलाई मुख्यतः अचार र तेलहनको रूपमा प्रयोग गरिन्छ। यद्यपि, यसका धेरै परिकार बनाउन सकिन्छ। सिलामको फलमात्र होइन, पात पनि स्वास्थ्यका लागि अत्यन्त राम्रो मानिएको छ।
मंगलबार, फागुन ११, २०७७
८ वटा कोरोना खोप भण्डारण गृह बनाउँदै सरकार
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।
सोमबार, फागुन १०, २०७७
Previous
853
854
855
856
857
Next
सर्च गर्नुहोस्
×
Search