मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य सचिव देवकुमारी गुरागाईंलाई बिदाइ गर्ने मन्त्री परिषदको निर्णय
बिहीबार, फागुन २४, २०८०
स्वास्थ्य मन्त्रालय पाएको जसपामा मन्त्रीको टुंगो लगाउन सकस, दुई मन्त्रालयमा ५ जना आकांक्षी
उक्त पार्टीका नेता एवं सांसद प्रदीप यादवले आफूहरु अझै छलफलमै रहेको बताए। उनले भने, 'हामी छलफलमै छौं । कसलाई पठाउने भन्ने टुंगो लागेको छैन।' जसपाका अर्का एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा अध्यक्ष आफैंले रुचि देखाएका छन्। तर, औपचारिक रुपमा आफैंले प्रस्ताव भने राखेका छैनन्।
बिहीबार, फागुन २४, २०८०
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन्। भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ। तर पनि महंगोमा नै वेच्ने गर्दछ। हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ।
बिहीबार, फागुन २४, २०८०
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन प्रतिबन्ध
बिहीबार, फागुन २४, २०८०
नयाँ मन्त्रीले लिए सपथ, स्वास्थ्य मन्त्रीको अझै लागेन टुंगो
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विषयमा भने अझै टुंगो लागेको छैन। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफैं उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। तर, उनको पार्टीभित्र मन्त्री बन्न चाहनेको लस्कर देखिएको छ। अध्यक्ष यादवले नै सधैं अवसर लिइरहेको भन्दै पार्टी फुटाउनेसम्मका धम्की दिइएको बताइएको छ। त्यहीकारण मधेश प्रदेशको बहानामा मन्त्रीको नाम जसपाले दिन सकेको छैन।
बुधबार, फागुन २३, २०८०
१७ मन्त्रीको मन्त्रालय तोकियो, स्वास्थ्यले पाएन मन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। तीन जना मन्त्रीले सोमबारै शपथ लिएका थिए। स्वास्थ्य मन्त्रालय जसपाको भागमा पने सम्भावना रहेको। जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं मन्त्री बन्ने दाउमा छन्।
बुधबार, फागुन २३, २०८०
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
हालसम्म अस्पताल सञ्चालनमा हामीले २० करोडभन्दा बढी लगानी गरिसकेको छौं। अझै कर्णालीका जनताहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी दिनमा केही सेवाहरु विस्तार योजना हामीले बनाएका छौं। अस्पताललाई १ सय बेडमा परिणत गर्नेदेखि यस अस्पतालबाट अध्ययन÷अध्यापन समेत सुरु गर्ने योजनासाथ हामीले काम गरिरहेका छौं।
बुधबार, फागुन २३, २०८०
बागमती सरकारका स्वास्थ्यसहित ६ मन्त्रीले दिए राजीनामा
सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको छ। कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका ६ जना जना मन्त्रीले बुधबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
बुधबार, फागुन २३, २०८०
पाँच बजे नयाँ मन्त्रीहरुको शपथ
राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ मन्त्रीहरुलाई पाँच बजे शपथको कार्यक्रम राखेको छ। नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले मन्त्री पठाउने तय भएको छ।
बुधबार, फागुन २३, २०८०
मन्त्रालय भागबन्डा टुंगियो, कुन मन्त्रालयमा को मन्त्री?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री बनिसकेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैंले नेतृत्व गर्दा चारजना हुनेछन्।
बुधबार, फागुन २३, २०८०
वीरगञ्ज: रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो
मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, मेटमणि चौधरीको सम्भावना उच्च
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ। नेकपा एमालेका पदम गिरीले उक्त मन्त्रालय चाहना राखेपनि कानुन तथा न्याय मन्त्रालय पाएका छन्। एकीकृत समाजवादीबाट नामसूची अझै तय भइसकेको छैन। उक्त पार्टी स्रोतका अनुसार मेटमणि चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ।
बुधबार, फागुन २३, २०८०
स्वास्थ्य मन्त्रालयमा एमाले र एकीकृत समाजवादीको दाबी कायम, दोहोरिने प्रयास गर्दै गिरी
गठबन्धनको मन्त्रालय भागबन्डामा सहभागी एक नेताका अनुसार यी दुईमध्ये एक पार्टीले पाउने भने पक्का भइसकेको छ। एकीकृत समाजवादीले अझै मन्त्रीको नाम टुंग्याएको छैन। मेटमणी चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ र उनले स्वास्थ्य मन्त्रालयका लागि अध्यक्ष माधव नेपालसँग लबिङ गरिरहेका छन्।
बुधबार, फागुन २३, २०८०
सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार
मकवानपुरको विकट कैलाश गाउँपालिकाले सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ। आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय सीमान्तकृत गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवर्द्र्धन कोसेली’को प्याकेट वितरण गरिएको हो।
बुधबार, फागुन २३, २०८०
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते अधिकांशलाई थप उपचारका लागि काठमाडौँ रिफर
दुर्घटनामा ३७ जनाको जीवितै उद्धार गरिएको थयो। घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
बुधबार, फागुन २३, २०८०
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
टवर्किङ अवसर: एक्सपोले स्वास्थ्य सेवामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई एक ठाउँ ल्याउनेछ । यसले विभिन्न विषयका विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू र सहकर्मीहरूसँग नेटवर्क गर्न प्लेटफर्म प्रदान गर्नेछ। जसले सम्भावित सहयोग, साझेदारी र ज्ञान आदान प्रदान गर्न सक्छ।
बुधबार, फागुन २३, २०८०
बुढ्यौलीको सहारा स्वास्थ्य बीमा
यो कार्यक्रम अति गरिब, अशक्त, अपाङगता भएका व्यक्ति कुष्ठरोगी, एचआइभी सङक्रमित एमडिआर टीबी बिरामी भएका परिवारका साथै ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सतप्रतिशत एवंम् महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत रकम योगदानको रकममा छुट हुने छ।
बुधबार, फागुन २३, २०८०
९३ वर्षीया महिलाले मेडिकल कलेजलाई दिइन् एक बिलियन डलर
९३ वर्षीया एक एकल महिलाले न्यूयोर्कको सबैभन्दा गरिब स्थानका रुपमा परिचित ब्रोन्क्समा रहेको ब्रोन्क्स मेडिकल स्कूल, अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनलाई १ बिलियन अमेरिकी डलर उपहार स्वरूप दिएकी छन्।
मंगलबार, फागुन २२, २०८०
सुशील कोइराला क्यान्सर अस्पतालको प्रमुखमा डा शाह नियुक्त
मंगलबार, फागुन २२, २०८०
तयारी खानेकुरा : स्वास्थ्यमा असर
क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चार माध्यमले यो समाचार त्यति महत्वका साथ प्रचार प्रसार गरेनन्। यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन्।
मंगलबार, फागुन २२, २०८०
मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सबैको सहकार्य आवश्यक
स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताएका हुन्।
मंगलबार, फागुन २२, २०८०
निजामती कर्मचारी विधेयकः औषधि उपचारको लागि छुट्टै स्वास्थ्य बीमा योजना लागू गर्न प्रस्ताव
सरकारले निजामती कर्मचारी विधेयक संसदमा पेश गरेको छ। विधेयकमा निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा योजना लागू गर्ने उल्लेख छ।
मंगलबार, फागुन २२, २०८०
भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा
भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो।
मंगलबार, फागुन २२, २०८०
जाँदाजाँदै स्वास्थ्यमन्त्रीले नियुक्त गरे राप्ती प्रतिष्ठानमा रजिष्ट्रार
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेको सिफारिसमा स्वास्थ्य मन्त्रालयले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेको हो।
मंगलबार, फागुन २२, २०८०
सामाजिक विकास मन्त्री साउँदसहित सुदूरपश्चिम सरकारका दुई मन्त्री र राज्यमन्त्री बर्खास्त
नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।
मंगलबार, फागुन २२, २०८०
कर्णालीमा स्वास्थ्यसहित कांग्रेसका तीनै जना मन्त्रीहरूले दिए राजीनामा
कांग्रेसबाट अर्थमा बेदराज सिंह, स्वास्थ्यको विषय हेर्ने सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
मंगलबार, फागुन २२, २०८०
महोत्तरीमा दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप सुरु
दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ। जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा आज दोस्रो चरणको खोप सुरु भएको हो। यस चरणमा बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, भङ्गाहा र बलवा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिका छन्।
मंगलबार, फागुन २२, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे स्वास्थ्यसहित माओवादी केन्द्रका दुई मन्त्री
मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सुशीला सिंखडा र रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्। सिंखडा सामाजिक विकास तथा स्वास्थ मन्त्री थिइन् भने भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री थिए।
मंगलबार, फागुन २२, २०८०
कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब
कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।
मंगलबार, फागुन २२, २०८०
मन्त्रालय भागबन्डाका लागि सत्तागठबन्धनको बैठक बस्दै, स्वास्थ्य मन्त्रालयमा चारवटै पार्टीको दाबी
अर्थ र गृह शिर्ष दुई दल एमाले र माओवादी केन्द्रले बाँड्ने भएका छन्। रहेका तीन मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमा दाबी कायम राख्दै शिक्षा र स्वास्थ्य मन्त्रालयमा जोड दिएको छ।
मंगलबार, फागुन २२, २०८०
Previous
250
251
252
253
254
Next
सर्च गर्नुहोस्
×
Search