मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काभ्रेमा नियन्त्रित औषधि खुलेआम बिक्री
हरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ नै लागुऔषधको तस्करी र प्रयोकर्ताका रुपमा देखिएका छन्।
सोमबार, भदौ २०, २०७९
थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
सोमबार, भदौ २०, २०७९
देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण
कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यका फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।
सोमबार, भदौ २०, २०७९
नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ।
सोमबार, भदौ २०, २०७९
लामखुट्टेको लार्भा नष्ट गर्न काठमाडौं महानगरको घरदैलो अभियान
काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ।
सोमबार, भदौ २०, २०७९
गुल्मीमा डेंगुका १२३ जना संक्रमित भेटिए
जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा ५ जना, रेसुङ्गा नगरपालिकामा ६ जना संक्रमित भएका छन्।
सोमबार, भदौ २०, २०७९
कविताः अलबिदा
चैत्र महिनाको एक चिसो बिहानी, चिसो हावाको सर्सराहट मनभरी उत्सुक्ता,जोस, जागर अनि भविष्य प्रतिको अन्योलता
सोमबार, भदौ २०, २०७९
क्लिनिक वानद्धारा दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरुको निःशुल्क परीक्षण सेवा दिइएको हो।
सोमबार, भदौ २०, २०७९
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाम्रो नेपाल स्वस्थ नेपालको आयोजनामा शिविर संचालन भएको हो।
सोमबार, भदौ २०, २०७९
फाइजर खोप अभियानको प्रतिवेदन पठाउन २७ जिल्लालाई पत्राचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन आग्रह गरेको छ।
सोमबार, भदौ २०, २०७९
मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।
सोमबार, भदौ २०, २०७९
धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।
सोमबार, भदौ २०, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अधिकृत, नर्ससहित १४९ कर्मचारी माग
आइतबार सूचना निकाल्दे प्रतिष्ठानले १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी माग गरेको हो।
सोमबार, भदौ २०, २०७९
चिकित्सक संघको राष्ट्रिय सम्मेलन दुईदिन पछि सर्यो
चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।
सोमबार, भदौ २०, २०७९
मधुमेह लुकाएर बस्नु भएको त छैन?
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ। हरेक व्यक्तिले ३० वर्षको उमेर कटेपछि वर्षमा एकपटक मधुमेहको जाँच गराउनुपर्छ।
सोमबार, भदौ २०, २०७९
स्वास्थ्यको सरुवा फेरि विवादमा, तत्कालका लागि रोकियो तीन जनाको सरुवा
मन्त्रालयले बुधबार गरेको सरुवामध्ये तीन जनाको सरुवा भने तत्कालका लागि रोकिएको छ। मन्त्रालयले बुधबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरमा र महाशाखामा डा सर्वेश शर्मालाई जिम्मेवारी दिएको थियो।
आइतबार, भदौ १९, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका कार्यान्वयनमा जोड
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चले परमादेश दिएसँगै यसको कार्यान्वयनमा सहज भएको उनीहरुको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
चिकित्सक संघको निर्वाचन: यी हुन् अध्यक्ष र महासचिवका आकांक्षी
आगामी निर्वाचनमा संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक तर्फका चार जना चिकित्सकको नाम चर्चामा छ भने प्रगतिशिल तर्फका ५ जना चिकित्सकको नाम चर्चामा छ।
आइतबार, भदौ १९, २०७९
भीमदत्त नगरपालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो।
आइतबार, भदौ १९, २०७९
मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना कारागार चलान
मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
आइतबार, भदौ १९, २०७९
थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
डा रमेशसिंह भण्डारीको 'तिम्रो नै माया' म्युजिक भिडियो सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका प्राडा रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीले 'तिम्रो नै माया' नामक गीत शुक्रबार सार्वजनिक गरेका हुन्।
आइतबार, भदौ १९, २०७९
आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा
नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन्।
आइतबार, भदौ १९, २०७९
बच्चामा देखिने श्वासप्रश्वास सम्बन्धी समस्या र पेडियाट्रिक पल्मोनोलोजी सेवा
बारबार सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने, तौल नबढ्ने, घ्यारघ्यार हुने समस्या भएमा विशेषज्ञलाई देखाउन पर्ने हुन्छ। यसरी देखाउँदा बालरोग विषय पश्चात बच्चाको पल्मोनोलोजी पढाई/ तालिम प्राप्त स्वास्थकर्मीबाट उपचार लिदाँ बच्चालाई फाईदा हुन्छ।
आइतबार, भदौ १९, २०७९
गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए।
शनिबार, भदौ १८, २०७९
सवालमा छ पहिचान, सुझाइरहे समाधान
चीनमा लकडाउन हुन थालेपछि त्यहाँ रहेका नेपाली उद्धारका लागि हारगुहार गर्न थाले। गगन थापाले २०७६ माघ २८ गते सरकारलाई अपिल गरे– वुहानमा रहेका नेपालीको पुकार सुन। सरकारले फागुन ४ गते उद्धार गर्यो।
शनिबार, भदौ १८, २०७९
प्रहरी: कोभिड नियन्त्रणको फ्रन्टलाइनर ‘हिरो’
दक्षिणी सीमा–नाकाबाट नेपाल प्रवेश गरेका ३९ हजार ११८ जनालाई होल्डिङ सेन्टरमा राखेर स्थानीय तहको समन्वयमा आ–आफ्नो घरसम्म पुर्याउने गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ।
शनिबार, भदौ १८, २०७९
नागरिकका स्वास्थ्यका लागि नगरपालिका
काठमाडौं नजिकको र त्यसमा पनि राजमार्ग समेत रहेको ठाउँ धुलिखेलका नगरप्रमुख भएकाले व्याञ्जुसँग पनि धेरै दायित्व थिए। संघ र नगर दुवैमा उनले कुशल नेतृत्व गरे। जसका कारण जनताले दोहोर्याएर जिताएका छन्।
शनिबार, भदौ १८, २०७९
गाउँमै स्वास्थ्य सेवा
गाउँपालिकाहरुले उक्त समयमा आफूहरु अब्बल रहेको सावित गरेको गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिकाका तत्कालीन अध्यक्ष होमनारायाण श्रेष्ठले बताए।
शनिबार, भदौ १८, २०७९
संक्रमितको उपचारमा सक्रिय सशस्त्र अस्पताल
संक्रमितको उपचारका साथै अस्पतालले कोरोना भाइरसको पिसिआर परीक्षण पनि गर्दै आइरहेको छ। अस्पतालले हालसम्म ४० हजार ४५१ जना व्यक्तिको आरटी पिसिआर परीक्षण तथा ८० हजार ६४९ जनालाई कोभिड विरुद्धको खोप लगाएको जनाइएको छ।
शनिबार, भदौ १८, २०७९
Previous
481
482
483
484
485
Next
सर्च गर्नुहोस्
×
Search