मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गाउँमै स्वास्थ्य सेवा
गाउँपालिकाहरुले उक्त समयमा आफूहरु अब्बल रहेको सावित गरेको गाउँपालिका महासंघका अध्यक्ष एवं जुगल गाउँपालिकाका तत्कालीन अध्यक्ष होमनारायाण श्रेष्ठले बताए।
शनिबार, भदौ १८, २०७९
संक्रमितको उपचारमा सक्रिय सशस्त्र अस्पताल
संक्रमितको उपचारका साथै अस्पतालले कोरोना भाइरसको पिसिआर परीक्षण पनि गर्दै आइरहेको छ। अस्पतालले हालसम्म ४० हजार ४५१ जना व्यक्तिको आरटी पिसिआर परीक्षण तथा ८० हजार ६४९ जनालाई कोभिड विरुद्धको खोप लगाएको जनाइएको छ।
शनिबार, भदौ १८, २०७९
डा प्रकाश बुढाथोकीले सम्हाले केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी
पद्भार ग्रहण गर्दै डा बुढाथोकीले अस्पतालको विकासका लागि काम गर्ने बताए।
शनिबार, भदौ १८, २०७९
अखिल नेपाल फार्मेसी संघको अध्यक्षमा सञ्जीव कुमार पाण्डेय
संघले अध्यक्षमा पाण्डेय सहित ५१ सदस्यीय कमिटि समेत चयन गरेको छ।
शनिबार, भदौ १८, २०७९
२०० कोरोना संक्रमित थपिए, ३३९ जना उपचारपछि डिस्चार्ज
१ हजार ३८१ जनाको पीसीआर र २ हजार १५६ जनाको एन्टीजेन परीक्षणमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, भदौ १८, २०७९
यी सात चिकित्सक जो संसद छिर्न चाहन्छन्, प्रजातन्त्रवादी चिकित्सक संघले गर्यो सिफारिस
आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट चिकित्सकहरु समेत उम्मेदवारीको आकंक्षी बनेका छन्। चिकित्सा पेशामा आफ्नो पहिचान बनाइसकेका चर्चित चिकित्सकहरुलाई उम्मेदवार बनाउन प्रजातन्त्रवादी चिकित्सक संघले सिफारिस गरेको छ।
शनिबार, भदौ १८, २०७९
डब्लुएचओ दक्षिणपूर्वी क्षेत्रीय समितिको ७५ औँ बैठक भुटानमा हुँदै
डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले बैठकमा प्राथमिकता प्राप्त विषयमा छलफल गर्नेछन्।
शनिबार, भदौ १८, २०७९
यस्तो छ क्रिकेटर विराट कोहलीको फिटनेस राज
कुनै पनि व्यायाम गर्नु अघि वार्म अप गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। क्रिकेट जस्ता खेलमा उडिरहेको बल समात्नको लागि मांसपेशीमा चोटपटक वा क्र्याम्पबाट बच्न उनी वार्म अप गर्छन्। कोहली पनि हरेक दिन बिस मिनेट दौडने गर्छन्।
शनिबार, भदौ १८, २०७९
शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए।
शनिबार, भदौ १८, २०७९
कोभिड महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्यखबर 'युनाइटेड इमेजिङ हेल्थ अवार्ड' प्रदान
स्वास्थ्य खबरपत्रिका १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच ती व्यक्ति तथा संस्थाहरुलाई 'दशौँ यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' बाट सम्मान गरिएको हो।
शुक्रबार, भदौ १७, २०७९
स्वाब संकलनमा एक्लै खटिएकी निडर निरालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
डा नीरा चाउचाउ र पानी खाएर बिहानदेखि साँझसम्म स्वाब संकलन गर्थिन्। एकै दिन दुई सयदेखि ६ सयसम्म स्वाब संकलन गर्नुपथ्र्यो। उनले दुई महिनासम्म त एक्लै स्वाब संकलन गरिन्।
शुक्रबार, भदौ १७, २०७९
अप्ठ्यारोका भरोसा डा अनुप बास्तोलालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
डरलाई अल्पकालका ‘डिलिट’ हानेर कोभिड–१९ विरुद्ध दिलोज्यान दिए डा अनुपले। सरुवा रोग विशेषज्ञका रुपमा उपचार सेवा दिए। प्रवक्ताका रुपमा यथार्थ जानकारी दिएर भ्रम चिर्न लागिपरे भने निर्देशकका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हाले।
शुक्रबार, भदौ १७, २०७९
वृद्धालाई बोकेर कोभिड खोप लगाउन लैजाने स्वयंसेविकालाई युनाटेड इमेजिङ हेल्थ अवार्ड
स्वयंसेविका थापालाई यस वर्षको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९ प्रदान गरिएको छ। स्वास्थ्यखबरपत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा ओजित हेल्थ अवार्ड समारोहमा थापालाई कोभड च्याम्पियन स्वयंसेविकाका रुपमा अवार्ड प्रदान गरेको हो।
शुक्रबार, भदौ १७, २०७९
कोभिड–१९ विरुद्धको भरपर्दा सारथी चापागाईंलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
कोभिडको बेलामा सिमानामा क्वारेन्टाइन विकास गर्ने देखी लिएर, कोभिड परीक्षण, पछि आएर कोभिड भ्याक्सिनेसनको लागी सामग्रीको पाटोमा काम गरेका उनी आजका दिनसम्म पनि भ्याक्सिन आउने र लाउने काम निरन्तर चलिरहेको बताउँछन्।
शुक्रबार, भदौ १७, २०७९
भेरी अस्पतालकी नर्स गुरुङलाई युनाइटेड इमेजिक हेल्थ अवार्ड
कोभिडका बिरामीको मृत्यु भएपछि आक्रोसित बनेका बिरामीका आफन्तले लखेटी–लखेटी कुटपिट गरे। क्याबिन भित्रै पसेर हामीमाथि आक्रमण गरे। कुनै विकल्प नभएपछि अश्विनीहरुले छतबाट हाम फालेर ज्यान जोगाए।
शुक्रबार, भदौ १७, २०७९
कोभिड महामारीमा प्रभावकारी सेवा दिने शुक्रराज अस्पताललाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
तीनदेखि पाँच वर्षभित्र अस्पताल निर्माणको काम सक्ने अस्पतालको लक्ष्य छ। अस्पताल निर्माणका लागि आवश्यक पर्ने लागत खर्चबारे तय भइनसकेपनि करिब एक अर्ब खर्च लाग्ने अनुमान छ।
शुक्रबार, भदौ १७, २०७९
मुस्ताङमा खोप लैजान ज्यानको बाजी लगाउने स्वास्थ्यकर्मी रोकायालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
खोला उर्लिएको थियो। ठूला ट्रक पनि वरै रोकिएका थिए। खोलामा बनिरहेको पुलको रडबाट खोप वारि तार्ने सल्लाह भयो। पारिबाट ड्राइभरले भ्याक्सिन क्यारियर फलाममा बाँधेर दिए, लालबहादुरले वारिबाट रिसिभ गरे।
शुक्रबार, भदौ १७, २०७९
निःशुल्क सेवा दिने नेपाल एम्बुलेन्स सर्भिसलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
प्राय एम्बुलेन्स सेवा शहरकेन्द्रित छन्। दुर्गम क्षेत्रमा आजका दिनसम्म बाटोमा सुत्केरी भएका समाचार आउँछन्। तर, एम्बुलेन्स सेवाको सन्तुलनका लागि राज्य सक्रिय हुनुपर्ने समय आएको १०२ को सिकाइ छ। १०२ जस्ता सेवामा समर्पितलाई अझै प्रभावकारी बनाउन र पहुँच वृद्धि गर्न राज्यले दीर्घकालिन योजना निर्माण गर्नुपर्ने देखिएको छ।
शुक्रबार, भदौ १७, २०७९
भारतमा कोरोना संक्रमण घट्दै, कोरियामा घटेन
हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको संख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ।
शुक्रबार, भदौ १७, २०७९
कुटपिटमा परेका कर्णाली प्रतिष्ठान जुम्लाका डा शाहविरुद्ध बाल हिंसासम्बन्धी मुद्दा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ।
शुक्रबार, भदौ १७, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘पेट सिटी स्क्यान’ सेवा सुरु
विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ।
शुक्रबार, भदौ १७, २०७९
ग्राण्डी अस्पतालको अध्यक्षमा पुनः कुँवर
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन्।
शुक्रबार, भदौ १७, २०७९
कान्ति बाल अस्तपालले माग्यो २० जना नर्स
नयाँ आर्थिक वर्षमा स्वीकृत दरबन्दी अनुसार पदपूर्ति समितिको भदौ १६ गतेको निर्णयअनुसार नर्सका लागि आवेदन खुल्ला गरिएको अस्पतालले जानकारी दिएको छ।
शुक्रबार, भदौ १७, २०७९
डीएम/एमसीएच/एनबीएमएसमा एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्यो
आयोगले चिकित्सा शिक्षा तर्फ डीएम/ एमसीएच/ एनबीएमएस-एसएस तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुनका लागि एकीकृत प्रवेश परीक्षाका लागि फारम खोलेको छ।
शुक्रबार, भदौ १७, २०७९
किन आवश्यक छ गर्भधारणपूर्वको परामर्श?
यो सल्लाह योजनावद्ध र स्वस्थ गर्भावस्थाको लागि एक महत्वपूर्ण पाटो हो। कुनै पनि दम्पतीलाई गर्भ रहनुपूर्व नै गर्भ अवधि, गर्भावस्थामा खराब स्वास्थ्य तथा आचरणका कारण हुने समस्या बारे जानकारी लिनु बुद्धिमानी हुन्छ।
शुक्रबार, भदौ १७, २०७९
स्वास्थ्य प्रणाली परिवर्तनका पक्षमा
नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ। स्वास्थ्य प्रणाली परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्न आग्रह गर्दछौं।
शुक्रबार, भदौ १७, २०७९
स्वास्थ्यखबर 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड' आज, कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिने
यसवर्षको 'यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिँदै छ।
शुक्रबार, भदौ १७, २०७९
गोर्बाचोभको त्यो लेख!
मैले बारम्बार भन्ने गरेको छु, हामीले विश्वलाई, अन्तर्राष्ट्रिय राजनीति र राजनीतिक विचारहरुलाई अशैन्यीकरण (डिमिलिटाराइज) गर्न आवश्यक छ।
बिहीबार, भदौ १६, २०७९
डा जितेन्द्रप्रसाद साह र उनको टिमले दुर्गममा जे देखे
साहले रातिको समयमा समन्वय गरी हवाई उद्धारमा मदत पुर्याउने सबैलाई र राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गर्ने नेपाल सरकार/नेपाली सेनालाई धन्यवाद दिएका छन्।
बिहीबार, भदौ १६, २०७९
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको हो।
बिहीबार, भदौ १६, २०७९
Previous
482
483
484
485
486
Next
सर्च गर्नुहोस्
×
Search