मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा निर्वाह भत्ता नपाएको गुनासो
स्वास्थ्य मन्त्रालय र चिभकित्सा शिक्षा आयोगबीचको द्धन्दले आवासीय चिकित्सकहरु निर्वाह भत्ता बिना नै काम गर्न बाध्य भएको उनीहरुको भनाइ छ।
बिहीबार, भदौ १६, २०७९
थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १७७३ पीसीआर परीक्षणमा १८० जना र १८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी २६९ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ १६, २०७९
डेंगु रोकथाममा ध्यान दिन सरकारसँग सांसदहरुको माग
सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेंगु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन्।
बिहीबार, भदौ १६, २०७९
प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्धारा राजीनामा
पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन्।
बिहीबार, भदौ १६, २०७९
धादिङमा डेंगुका बिरामी बढ्दै
एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए।
बिहीबार, भदौ १६, २०७९
स्वास्थ्यमन्त्री खापुङ र मेयर शाहबीच भेटवार्ता, सरकारी अस्पतालको सेवा र सरसफाइका विषयमा छलफल
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
बिहीबार, भदौ १६, २०७९
यी १५ महिला डाक्टरलाई राष्ट्रपतिबाट 'वुमन इन मेडिसिन अवार्ड' प्रदान
नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारी मार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो।
बिहीबार, भदौ १६, २०७९
जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्व स्वास्थ्य संगठनले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
बिहीबार, भदौ १६, २०७९
खाना नलीमा अड्किएको हड्डी राप्ती प्रतिष्ठानमा निकालियो
प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेल नेतृत्वको चिकित्सक तथा नर्सहरूको टोलीले हड्डी निकालेको हो।
बिहीबार, भदौ १६, २०७९
बागमती प्रदेश सरकारले माग्यो २८ जना कन्सल्टेन्ट डाक्टर
मन्त्रालयले २०८० असार मसान्तसम्मका लागि करार सेवामा विभिन्न विधाका २८ जना विशेषज्ञहरुलाई पदपूर्ति गर्न खोजेको हो।
बिहीबार, भदौ १६, २०७९
वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे
बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिंहले बताए।
बिहीबार, भदौ १६, २०७९
स्वास्थ्य बीमामा दन्त स्वास्थ्यको अवस्था
नेपालमा मुख स्वास्थ्यको अवस्था हेर्ने हो भने पनि एकदमै दयनीय रहेको छ। जनचेतनाको अभावको साथसाथै स्वास्थ्य सेवामा पहुँचको पनि अभाव रहेको छ।
बिहीबार, भदौ १६, २०७९
यस्ता छन् भातको माडका फाइदाहरू
यो बच्चाहरूको अनेक समस्यादेखि छालाको समस्यासम्म समाधान लागि प्रभावकारी मानिन्छ।
बिहीबार, भदौ १६, २०७९
१५ महिला डाक्टरलाई आज सम्मान गरिँदै
नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत १५ जना वरिष्ठ महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्न लागिएको हो।
बिहीबार, भदौ १६, २०७९
एनएमए मेडिकल म्युजियमलाई डा मदन पियाले दिए आफूसँग भएका उपकरण
संघका अध्यक्ष डा कार्कीले डा पियाले गरेको सहयोगबाट म्युजियम बनाउने कामलाई थप बल मिलेको बताए। उनले म्युजियमका लागि ऐतिहासिक र पुराना सामग्रीहरुको संकलनको काम भइरहेको पनि जानकारी दिए।
बुधबार, भदौ १५, २०७९
डेंगुका बिरामीको उपचारका क्रममा मृत्यु
निसर्ग अस्पतालमा उपचाररत शाहीको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो।
बुधबार, भदौ १५, २०७९
स्वास्थ्यमा सरुवा: डा रुद्र ट्रमामा, डा बुढाथोकी करागार अस्पतालमा
डा मरासिनीलाई ट्रमामा सरुवा गरेपछि उनको स्थानमा डा सर्वेश शर्मालाई ल्याइएको छ। ट्रमामा यसअघि डा प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ।
बुधबार, भदौ १५, २०७९
वीर अस्पताललाई अर्को सफलता, १४ वर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी
मुटु शल्यचिकित्सक डा किरण श्रेष्ठ नेतृत्वको टोलीले गत साता २१ वर्षीया एक युवतीको ओपन हर्ट सर्जरी गरी सेवा सञ्चालनमा ल्याएको हो।
बुधबार, भदौ १५, २०७९
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको अपरेसन भएको छ।
बुधबार, भदौ १५, २०७९
चितवनमा ७६ जनामा डेंगु संक्रमण पुष्टि
नौ सय ८९ जनाको परीक्षणका क्रममा सो संख्यामा डेंगुको संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ १५, २०७९
पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ १५, २०७९
चिकित्सा शिक्षा: सःशुल्कतर्फ तेस्रो भर्नासूची विश्वविद्यालय र प्रतिष्ठानहरूमा पठाइयो
चिकित्सा शिक्षा आयोगले सःशुल्कतर्फ तेस्रो भर्नासूची विश्वविद्यालय तथा प्रतिष्ठानहरू पठाएको छ।
बुधबार, भदौ १५, २०७९
कर्मचारीको आन्दोलनबारे के भन्छन् कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक बसौला?
उनीहरुले माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय सिमा दिएका छन्। आगमी २१ भदौसम्ममा माग पुरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी गर्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन्।
बुधबार, भदौ १५, २०७९
कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु, भारतमा पनि बिरामी बढे
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ।
बुधबार, भदौ १५, २०७९
कार्यकारी निर्देशक र लेखा अधिकृतलाई हटाउन माग गर्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
उनीहरुले माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय सिमा दिएका छन्।
बुधबार, भदौ १५, २०७९
कागेश्वरी मनोहरा नगरपालिकाले माग्यो स्वास्थ्यकर्मी
मुलपानीस्थित नगर अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी माग गरिएको नगरपालिकाले जनाएको छ।
बुधबार, भदौ १५, २०७९
बेलायतमा नेपाली नर्ससहित स्वास्थ्यकर्मी लैजाने समझदारी सम्बन्धी १२ जिज्ञासा र जवाफ
बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको छ। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती स्वास्थ्यकर्मी सरह हुने भएको छ।
बुधबार, भदौ १५, २०७९
चिकित्सा शिक्षा आयोगसहितका निकायका लागि ६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषद्ले निर्वाचन नजिकिएसँगै चिकित्सा शिक्षा आयोगसहितका निकायमा ठूलो मात्रामा कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
मंगलबार, भदौ १४, २०७९
स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन माग
परिषद् ऐन २०४७ मा भएको दफा १ (क)मा रहेको विभेदकारी व्यवस्थालाई समयानुकुल संशोधन गरी थप समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन उनीहरुको माग छ।
मंगलबार, भदौ १४, २०७९
चिकित्सक संघको दोस्रो सम्मेलनमा कसरी आवेदन दिने? यस्तो छ प्रक्रिया
संघका महासचिव डा बद्री रिजालका अनुसार संघले आवेदन खुला गरेसँगै अनलाइन दर्ता गराउनेहरुको संख्या बढेको हो। 'हरेक दिन अनलाइन रजिष्ट्रेसन गर्नेको संख्या बढीरहेको छ,' उनले भने।
मंगलबार, भदौ १४, २०७९
Previous
483
484
485
486
487
Next
सर्च गर्नुहोस्
×
Search