मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सक संघको दोस्रो सम्मेलनमा कसरी आवेदन दिने? यस्तो छ प्रक्रिया
संघका महासचिव डा बद्री रिजालका अनुसार संघले आवेदन खुला गरेसँगै अनलाइन दर्ता गराउनेहरुको संख्या बढेको हो। 'हरेक दिन अनलाइन रजिष्ट्रेसन गर्नेको संख्या बढीरहेको छ,' उनले भने।
मंगलबार, भदौ १४, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुँदै
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु हुने भएको छ।
मंगलबार, भदौ १४, २०७९
थप २५७ जनामा कोरोना संक्रमण, २३२ संक्रमणमुक्त
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ। पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार, भदौ १४, २०७९
सीटीईभीटीतर्फ स्तरोन्नति भएका ४० शिक्षण संस्थाको सिट निर्धारण, कुनलाई कति?
कार्यकारी समितिको भदौ १० गतेको निर्णयबाट कार्यक्रमगत सिट निर्धारण गरिएको हो।
मंगलबार, भदौ १४, २०७९
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
न्सरविरुद्ध संघर्षरत ८१ वर्षीय पेलेले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन्।
मंगलबार, भदौ १४, २०७९
कोरोना बीमाको एक अर्ब रुपैयाँ एक हप्ताभित्र निकासा हुन्छ: अध्यक्ष सिलवाल
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले अबको साता दिनमा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा हुने बताए।
मंगलबार, भदौ १४, २०७९
बयालपाटा अस्पतालको आर्थिक दायित्व प्रदेश सरकारले लिनुपर्ने अछामका सरोकारवालाको माग
बयालपाटा अस्पतालको दीर्घकालिन व्यवस्थापनसहितको संचालनका लागि सुदूरपश्चिम सरकारले उच्च चासोका साथ पहल लिनुपर्नेमा प्रदेश सरकार पन्छिन खोजेको अछामका सरोकारवालाको आरोप छ।
मंगलबार, भदौ १४, २०७९
दक्षिण कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।
मंगलबार, भदौ १४, २०७९
दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति
सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो।
मंगलबार, भदौ १४, २०७९
चार वर्षदेखि स्वास्थ्यकर्मीविहीन तनहुँ कारागार
करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ।
मंगलबार, भदौ १४, २०७९
बढ्यो डेंगु, टेकु अस्पतालमा एउटै बेडमा दुई जना बिरामी राख्नुपर्ने बाध्यता
उनीजस्तै अहिले टेकुमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन्। शुक्रराज अस्पतालसहित देशका अन्य अस्पतालमा पनि डेंगुका बिरामीको चाप तीव्र रुपमा बढीरहेको चिकित्सकहरुले बताएका छन्।
मंगलबार, भदौ १४, २०७९
तीजमा निराहार व्रत बस्नु कति ठीक?
तीजको दिन विवाहित महिलाले श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन्। धार्मिक परम्परा अनुसार महिलाहरुले पानी पनि नखाई व्रत बसे पनि स्वास्थ्यका हिसाबले यसलाई सही मानिदैन।
मंगलबार, भदौ १४, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति
प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा डा सूर्यज्योति श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
सोमबार, भदौ १३, २०७९
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निजी स्वास्थ्य शिक्षण संस्था माग पूरा नभए अदालत जाने
सरकारका पछिल्ला निर्णयका कारण देशभरका ३८ वटा क्याम्पस बन्द हुने अवस्थामा पुगेपछि सङ्घ आन्दोलित बनेको हो।
सोमबार, भदौ १३, २०७९
२२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त
मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१जनामा संक्रमण देखिएको छ।
सोमबार, भदौ १३, २०७९
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार संक्रमित
योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले संक्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ।
सोमबार, भदौ १३, २०७९
तीजको दर: अपाच्य होइन पोषिलो खाना उत्तम
मुलुकभर कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको र त्यसमध्ये हाल ३१ लाख लिटर दूध बजारमा खपत भइरहेको तथा तीजको समयमा झन्डै पाँच लाख लिटर दूध पुर्याउन मुस्किल पर्ने जानकारी दिए।
सोमबार, भदौ १३, २०७९
शंखरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क
नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिए।
सोमबार, भदौ १३, २०७९
भरतपुर अस्पतालका मेसु डा पौडेलको एक वर्ष: यस्ता छन् २३ सुधारका काम
डा पौडेल अस्पतालको मेसुमा नियुक्त भएपछि धेरै सुधारका कामहरु भएका छन्। डा पौडेलले एक वर्षको अवधिमा गरेका २१ वटा मुख्य कामहरु सार्वजनिक गरेका छन्।
सोमबार, भदौ १३, २०७९
बागमती प्रदेशका स्वास्थ्यमन्त्री लामालाई कोरोना संक्रमण
मन्त्री लामा शुक्रबार र शनिबारको कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडाबाट काठमाडौं गएका थिए।
सोमबार, भदौ १३, २०७९
'यस्तै अवस्था रहे डाक्टरहरु बेरोजगार हुन्छन्'
सधैँ डाक्टरलाई मुखले विशिष्ट बनाएको कार्कीको गुनासो छ। ‘हामीले २४ घण्टा फोन उठाउनुपर्छ कसैको पनि, तर हामीलाई पर्यो भने उनीहरुको दोस्रोचोटी फोन उठ्दैन,’ उनले भने, ‘हामीले व्यवहारमा पनि डाक्टरलाई विशिष्ट हो है भन्ने कहिल्यै महसुस गराएनौँ।’
सोमबार, भदौ १३, २०७९
पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड
सोमबार, भदौ १३, २०७९
डा भगवान कोइरालाको आत्मकथा ‘हृदय’: विशेष संस्करणको एकप्रतिको मूल्य किन २५ हजार?
कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण प्रकाशन हुन लागेको फाइनप्रिन्टका निरज भारीले जनाएका छन्।
सोमबार, भदौ १३, २०७९
आमाको गर्भमै बच्चाको स्वास्थ्य जाँच के–के हुन्छ?
यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ। यसमा बच्चाको शरीरको विभिन्न अंग र भागको स्क्यान गरिन्छ।
सोमबार, भदौ १३, २०७९
बाल अस्पताल निर्माणमा सहयोगार्थ डा भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै
कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले उनको पुस्तकको विशेष संस्करण ल्याउने भएको हो।
आइतबार, भदौ १२, २०७९
काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने बालेनको प्रस्ताव
मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न प्रस्ताव गरेका हुन्।
आइतबार, भदौ १२, २०७९
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश
सर्वोच्चको फैसलासँगै वार्षिक २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ।
आइतबार, भदौ १२, २०७९
२०२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ १२, २०७९
भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै
भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डसँग जोडियो यूनाइटेड इमेजिङ, अवार्डको तयारी पूरा
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डमा बहुराष्ट्रिय कम्पनी 'यूनाइटेड इमेजिङ हेल्थ केयर' जोडिएको छ। 'स्वास्थ्यखबर हेल्थ अवार्ड'मा यूनाइटेड इमेजिङ टाइटल स्पोन्सरका रुपमा जोडिएको हो।
आइतबार, भदौ १२, २०७९
Previous
484
485
486
487
488
Next
सर्च गर्नुहोस्
×
Search