काठमाडौं- चिकित्सा शिक्षा आयोगले सःशुल्कतर्फ तेस्रो भर्नासूची विश्वविद्यालय तथा प्रतिष्ठानहरू पठाएको छ।
आयोगले स्नातक तहको तेस्रो भर्ना सूचीमामात्र नयाँ समावेश भएका उम्मेदवारहरूले स्वीकार, अस्वीकार वा परित्याग गरेपश्चात अस्वीकार गरेका र परित्याग गरेका उम्मेदवारहरूको नाम हटाई सःशुल्क तर्फको तेस्रो भर्ना सूची विद्यार्थी भर्नाका लागि विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पठाएको जनाएको छ।
हेर्नुहोस् सःशुल्कतर्फ विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा पठाइएको तेस्रो भर्नासूची