मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
निजी मेडिकल कलेजको शोषणबिरुद्ध तीन दिनदेखि सडकमा आवासीय चिकित्सक
मंगलबार, चैत २६, २०८१
जनस्वास्थ्यका लागि हानिकारक चुरोट तथा सुर्ती उद्योगको प्रभावमा उद्योग मन्त्री भण्डारी
मन्त्री भण्डारीले चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरुको माग अनुसार नयाँ निर्देशिका कार्यान्वयन नगर्न र आवश्यक सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छन्।
सोमबार, चैत २५, २०८१
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
आइतबार, चैत २४, २०८१
नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय
डा दासका अनुसार विगत लामो समयदेखि बन्द रहेको अडियोलोजी सेवा र हिस्टोप्याथोलोजी सेवा समेत सुरु गरिने भएको छ। अडियोलोजी सेवाका लागि स्वास्थ्य सेवा विभागवाट छात्रवृतत्ति करारको जनशक्ति प्राप्त भएपछि सुरु हुनेछ भने प्याथोलोजीको विशेषज्ञ चिकित्सक करारमा लिई विगत दुई वर्षदेखि बन्द रहेको हिस्टो प्याथोलोजी सेवा सुरु गरिनेछ।
आइतबार, चैत २४, २०८१
वायु प्रदूषणले श्वासप्रस्वाससहित अन्य कस्ता रोगको जोखिम बढाउँछ?
छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा अशेष ढुंगानाका अनुसार वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका असर पर्छन् ।
शुक्रबार, चैत २२, २०८१
सामाजिक सञ्जालमार्फत औषधिको भ्रामक प्रचार नगर्न विभागको चेतावनी
विभागले सार्वजनिक सूचना जारी गर्दै फेसबुक, टिकटकलगायत माध्यमबाट मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिड यौनशक्ति बढाउने क्यान्सर जस्ता विभिन्न रोग निको पार्ने दाबी गर्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न विभागले विक्रेतालाई चेतावनी दिएको हो।
शुक्रबार, चैत २२, २०८१
नारायणी अस्पतालमा पहिलो पटक दुवै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण गरियो
वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना बिरामीको दुई वटै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण (बाइ-ल्याटरल टोटल नी रिप्लेसमेन्ट क्षन सिंगल सेटअप)को सफल शल्यक्रिया गरिएको छ।
शुक्रबार, चैत २२, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
पूर्णपाठ अनुसार सर्वोच्च अदालतले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीचमा समन्वय अभाव रहेको उल्लेख गर्दै आहारपुरक खाद्य पदार्थहरु औषधि वा आहारपुरक खाद्य पदार्थ के हुन्? भन्ने सम्बन्धमा तीन महिनाभित्र उचित निष्कर्षमा पुग्न र आवश्यकतानुसार कानुनबमोजिमको सूचना प्रकाशन गर्न औषधि व्यवस्था विभागको नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ।
बिहीबार, चैत २१, २०८१
जडीबुटी कम्पनीः क्षणभरमै २८ करोड बराबरको क्षति, अब कसरी अगाडि बढ्दैछ?
मुलुककै गर्वका रुपमा रहेको उक्त कम्पनीमा गत शुक्रबार राजावादी समर्थकहरुले तोडफोड तथा आगजनी गर्दा करिब २८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण निकालिएको छ।
बिहीबार, चैत २१, २०८१
यी हुन् १२औं तहको अतिरिक्त सचिवका लागि आवेदन दिनेहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका लागि हाल दुई वटा पद रिक्त रहेका छन्। रिक्त रहेका पदका लागि २२ जनाले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। आवेदन दिने आज बुधबार अन्तिम दिन हो।
बुधबार, चैत २०, २०८१
डा संगीता मिश्राको पक्षमा आएन अन्तरिमा आदेश, सचिवमा डा विकास यथावत
सर्वोच्चको यो फैसलासँगै स्वास्थ्य सचिव नियुक्तिमा सरकारले गरेको निर्णय अनुसार नै काम अगाडि बढ्ने भएको छ। सरकारले फागुन २१ गते स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गरेको थियो।
बुधबार, चैत २०, २०८१
स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता
मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन्।
मंगलबार, चैत १९, २०८१
राप्ती प्रतिष्ठानको एमआरआई सेवा किन बन्द भयो?
मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीका अध्यक्ष पोष्टराज ज्ञवालीले प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेका कारण सफ्टवेयर अपडेट नभएको जानकारी दिए। उनले प्रतिष्ठानले रकम उपलब्ध गराएको भोलिपल्टनै सफ्टवेयर अपडेट हुने पनि बताए।
मंगलबार, चैत १९, २०८१
पिजीको म्याचिङ प्रक्रियामा आयोगले अगाडि बढाएको कदमप्रति परीक्षार्थीहरुको असहमति
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा निजी मेडिकल कलेजहरुको सिट घटाएर निकालेको म्याचिङको सूचनाप्रति परीक्षार्थीहरुले असहमति जनाएका छन्। परीक्षार्थीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेका छन्।
सोमबार, चैत १८, २०८१
चिकित्साका विद्यार्थी सार्थकको क्यान्सर उपचारका लागि 'गोफन्डमी'मा सहयोग अपिल
'उनीसँग यस रोगसँग लड्ने साहस र दृढ संकल्प भए तापनि यो लडाइँ सजिलो छैन। सार्थकलाई विदेशमा उपलब्ध उन्नत उपचार आवश्यक छ, जसमा खर्च अत्यन्त धेरै हुन्छ,' अपिलका क्रममा भनिएको छ, 'हामी उनलाई आवश्यक उपचार दिलाउन कोष संकलन गरिरहेका छौं। तपाईंको सानो वा ठूलो सहयोगले सार्थकको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।'
सोमबार, चैत १८, २०८१
राजावादी आन्दोलनका १२८ घाइतेमध्ये १३ जनाको उपचार जारी
गम्भीर घाइते उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरिएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ।
सोमबार, चैत १८, २०८१
गर्मीसँगै शुक्रराज अस्पतालमा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामी बढे
भाइरल ज्वरो सामान्यतया ३ देखि ४ दिनभित्र आफैँ निको हुन्छ। निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन्। यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरो कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सचेतना अपनाउनुपर्ने डा पुनको सुझाव छ।
सोमबार, चैत १८, २०८१
सुदूरपश्चिम सरकारको निर्णय: सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गरौं
'सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,' सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।
आइतबार, चैत १७, २०८१
सचिव नियुक्तिका विषयमा डा मिश्राको रिट फेरि हेर्न नभ्याइनेमा
पेशी पछाडि रहेपनि उक्त बेञ्चमा परेका अधिकांस मुद्दा हेर्न नमिल्नेमा परेपछि उक्त रिटको सुनुवाईको पालो आउने सम्भावना थियो। तर फेरि उक्त पेशी हेर्न नभ्याइनेमा परेको हो। यसअघि पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।
आइतबार, चैत १७, २०८१
सचिव नियुक्तिका विषयमा डा मिश्राको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै
गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्।
आइतबार, चैत १७, २०८१
संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने मन्त्री पौडेलको निर्णय
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन्। मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ।
आइतबार, चैत १७, २०८१
बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट बर्दिया अस्पताल सम्मानित
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन्। शुन्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ।
आइतबार, चैत १७, २०८१
राजावादीले गरे जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड
कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन्। साथै कम्पनीको अग्रभागमा ढुँगा प्रहार गरेर तोडफोड गरिएको छ।
शुक्रबार, चैत १५, २०८१
आन्दोलनका घाइतेको केएमसीमा 'उपचार निशुल्क', औषधी स्वयंले किन्नुपर्ने !
भनिएको छ, 'शुक्रबारको दिन काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ।'
शुक्रबार, चैत १५, २०८१
जनसंख्या नीतिको मस्यौदा तयार, स्वास्थ्य मन्त्रालय माग्यो सुझाव [मस्यौदा]
संघीय शासकीय संरचना र बहुतहगत सरकार प्रणाली अनुकूल तादात्म्यता कायम हुने गरी जनसङ्ख्या सम्बन्धी नीतिगत परिमार्जनको आवश्यकता रहेको भन्दै मन्त्रालयले संघीय संरचना अनुसार तीनै तहका लागि जनसङ्ख्याको विषयप्रति जिम्मेवारी र जवाफदेही सुनिश्चित हुन सकोस् भन्दै नयाँ नीति आवश्यक रहेको जनाएको छ।
शुक्रबार, चैत १५, २०८१
गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषण हटाउने कार्यमा सहकार्यका लागि अमेरिकी संस्थासमक्ष मन्त्री पौडेलको प्रस्ताव
नेपालमा अहिले गर्भवती महिलाहरुलाई आइरन चक्की दिइन्छ। तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन्।
शुक्रबार, चैत १५, २०८१
अमेरिकाले गरिब देशहरूका लागि खोप सहयोग रोक्ने, नेपालमा समेत असर पर्ने
गाभीकी प्रमुख कार्यकारी डा सानिया निष्टारले ‘यो निर्णय पुनर्विचार गरियोस्’ भनी आग्रह गरेकी छिन्। उनले भनिन्, ‘गाभीको कामले अमेरिकासहित विश्वभरका मानिसहरूलाई सुरक्षित राख्छ।' गाभी मार्फत नेपालमा पनि विभिन्न खोपहरु उपलब्ध हुँदै आइरहेको छ। अमेरिकाको यो निर्णयसँगै नेपालमा पनि ठूलो असर पर्ने देखिन्छ।
बिहीबार, चैत १४, २०८१
'शाही चिकित्सक' डाक्टर खगेन्द्र बहादुर श्रेष्ठको निधन
डा श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन्। उनी तत्कालिन राजा वीरेन्द्रका निजी चिकित्सक समेत हुन्। उनी मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका पनि चिकित्सक हुन्। राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ।
बिहीबार, चैत १४, २०८१
१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने।
बुधबार, चैत १३, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
बुधबार, चैत १३, २०८१
Previous
35
36
37
38
39
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
१ घण्टा अगाडि
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search