मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अर्थमन्त्रीलाई एनएमएको ज्ञापनपत्र : स्वास्थ्यमा बजेट १० प्रतिशत बनाउनेदेखि चिकित्सकलाई सार्कमुलुक सरह सेवा सुविधा माग
आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिँदै आफ्ना माग बुँदागत रुपमा राखिएको हो। एनएमए अध्यक्ष डा अनिलविक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले मन्त्री पौडेलले भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
बिहीबार, मंसिर ६, २०८१
महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर
शौचालय सुविधाको उपयोगको दृष्टिले मधेश प्रदेशलाई हेरिँदा यहाँ अझै १२ प्रतिशत घरपरिवार यो सुविधाबाट वञ्चित छन् । मधेशका कूल ११ लाख ५६ हजार तीन सय ८३ घरपरिवारमध्ये ८८ प्रतिशतले कुनै न कुनै प्रकारका शौचालयको प्रयोग गरेका राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनमा उल्लेख छ । मधेशका अब १२ प्रतिशत घरपरिवारमा शौचालय सुविधा पुग्न बाँकी छ।
बिहीबार, मंसिर ६, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार सेवा सुरु
मन्त्री पौडेलले आफूले सरकारसामु निःशुल्क उपचारको प्रस्ताव मात्र राखेको र त्यस प्रस्तावलाई कार्यान्वयनमा ल्याउन अस्पतालका हरेक कर्मचारीहरू अग्रसर भएर मेहनत गरेको बताए। हाल भक्तपुर क्यान्सर अस्पतालमा १५० जना बालबालिकाको निःशुल्क उपचार भइरहेको पौडेलले जानकारी दिए।
बिहीबार, मंसिर ६, २०८१
फोनमा धम्की दिएर रकम असुल्न खोज्ने एक डाक्टर पक्राउ
प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ।
बिहीबार, मंसिर ६, २०८१
मंसिर १६ गतेदेखि कुपन्डोल भवनबाट गाइनोकोलोजी सेवा दिँदै प्रसूती गृह
तत्कालका लागि थापाथली तथा कुपन्डोलबाट उक्त सेवा दिइए पनि केही समयपछि भने गाइनोकोलोजी सेवालाई सम्पूर्ण रुपमा कुपन्डोल लैजाने योजना अस्पतालको रहेको छ । क्यान्सर,यूरोगाइनोकोलोजी तथा निसन्तान सेवालाई केही समयपश्चात् कुपन्डोल तथा गर्भवती सेवालाई मात्रै थापाथलीबाट प्रदान गरिँदा सेवाग्राहीहरुलाई पर्न नगएको असहज अवस्थाको अन्त्य तथा भिड समेत कम हुने डा अधिकारी बताउँछन् ।
बिहीबार, मंसिर ६, २०८१
नर्स अनिषा पराजुली 'मिस प्लानेट २०२४' मा भाग लिन कम्बोडियामा
'नर्सिङ मेरो कलिलै दिमाग थियो। बुवा बिरामी भइराख्ने भएकाले हस्पिटल बस्नुपथ्र्याे। नर्सको बोलीचाली व्यवहार देखेर म प्रभावित थिएँ,' उनले भनिन्, 'म जीवनमा नयाँ गर्न रुचि राख्ने मान्छे हो। मोडलिङमा अवसर आउँदा पछि हट्दिनँ। मेरो पेसा र मेरो रुचि सँगसँगै लिएर जान्छु।'
बिहीबार, मंसिर ६, २०८१
एन्टिमाइक्रोबियल रेसिस्टेन्टबिरुद्ध प्रभावकारी कदम चाल्नपर्नेमा सरोकारवालाको जोड
एएमआरमा समेत काम गरिरहेका संक्रामक रोग विशेषज्ञ डा जनक कोइरालाले यससम्बन्धी नीति, कार्ययोजना र मापदण्ड बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। उनले भने, 'एकजना व्यक्तिमा रेसिस्टेन्ट भइसकेको माइक्रोबियल (ब्याक्टेरिया, भाइरस, फंगस आदि) अर्को व्यक्तिमा सर्न नदिने कसरी ? भन्ने गाइडलाइन पनि बनिसकेको छ तर त्यो कार्यान्वयन हुन सकेको छैन।'
बिहीबार, मंसिर ६, २०८१
आयुर्वेद, अध्यात्म र दैवी चिकित्सा
आज पनि धेरैजसो मानिसहरू विशेषतः नेपालको सुदूरपश्चिमका दुर्गम भेगमा स्वास्थ्य (शारीरिक, मानसिक) समस्या लगायत लगभग सबै खाले समस्या, उल्झनको समाधानका लागि देवी-देवताको (धामी-झाँक्रीमार्फत) शरणमा जाने गर्छन्। वैज्ञानिक उपचारमा निराश भएका सुविधा सम्पन्न शहरिया मानिसहरू पनि अन्तिम उपायको रूपमा दैवी उपचारमा जाने गर्छन्।
बिहीबार, मंसिर ६, २०८१
गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।
बिहीबार, मंसिर ६, २०८१
तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्नुपर्नेमा जोड
अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा उपस्थित अतिकम विकसित मुलुकका प्रतिनिधिहरुले कार्बन उत्सर्जन बढी गराउने मुलुकलाई उत्सर्जन कटौती गर्नुपर्नेमा जोड दिएका हुन्।
बुधबार, मंसिर ५, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा धौलागिरि अस्पताल निरीक्षण
उनले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताए।
बुधबार, मंसिर ५, २०८१
तीन वर्षपछि क्यान्सर अस्पतालमा पुनः ‘मेमोग्राफी’ सेवा
विगतमा अस्पतालमा यो मेसिन भए पनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको उहाँको भनाइ छ । बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भए पनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको थियो ।
बुधबार, मंसिर ५, २०८१
फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य
'फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिष्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ,' सूचनामा भनिएको छ।
बुधबार, मंसिर ५, २०८१
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउँछन्।
बुधबार, मंसिर ५, २०८१
एक स्वास्थ्य-एक पृथ्वी
मुखिया सिएटलको सन्देशले दीर्घकालीन जिम्मेवारीको महत्त्वलाई पनि उजागर गर्छ। उनले भनेका थिए कि पृथ्वी केवल वर्तमान पुस्ताको हुनुका साथै भविष्यका पुस्ताहरूको पनि हो। यस दृष्टिकोण एक स्वास्थ्य ढाँचासँग मेल खान्छ जसले दीर्घकालीन स्थिरता र सबै जीवित प्राणीहरूको स्वास्थ्यको सुरक्षा गर्ने कदमहरूमा जोड दिन्छ।
बुधबार, मंसिर ५, २०८१
वर्ल्ड एशोसिएसन फर इन्टेग्रेटिभ अफ अन्कोलोजीको बोर्ड अफ डाइरेक्टरमा डा सिंह
तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो। विश्वका विविध देशको प्रतिनिधित्व हुनेगरी २२ सदस्यीय कमिटी गठन गरिएको छ।
मंगलबार, मंसिर ४, २०८१
स्वास्थ्य मन्त्री पौडेललाई हेल्थ असिस्टेन्ट संघले बुझायो ११ बुँदे ज्ञापन पत्र
हानले स्वास्थ्य सेवालाई संघीय सरकार अन्तर्गत ल्याउनु पर्नेदेखि स्वास्थ्य सेवा ऐनमा व्यवस्था नै नभएको तीन तह स्तर वृद्धि गर्ने गरी अगाडि बढेका प्रकिया रोक्नु पर्ने लगायतका ११ बुँदे माग बुझाएको हो।
मंगलबार, मंसिर ४, २०८१
सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह
हाल बेलायतको भ्रमणमा रहेका नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा पन्तले 'सुन्दर सुदूर पश्चिम कम्युनिटी युके' द्वारा गत शनिबार साउथ ह्यारोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवाका हिसाबले निकै पछाडी रहेको सुदूर पश्चिम प्रदेशमा स्वास्थ्य सेवा सर्वसुलभ गर्न तत्काल चिकित्सा विश्वविद्यालय खोल्न अत्यन्त जरुरी भएको बताए।
मंगलबार, मंसिर ४, २०८१
एनएमए चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा छलफलका लागि ७ विषय तय
स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै यस सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमानतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धि आवश्यकताहरूको तयारी गर्ने लक्ष्य राखेको बताइएको छ ।
मंगलबार, मंसिर ४, २०८१
सातै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्नेछौं : स्वास्थ्यमन्त्री पौडेल
पौडेलले मृगौलाको प्रत्यारोपणका लागि पनि हालसम्म दुई प्रदेशमा विशिष्टिगत अस्पताल सञ्चालनमा ल्याइसकिएको जानकारी दिए । पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भएता पनि श्रोत सुनिश्चित नभएका कारण अहिलेको अवस्थामा धेरै खर्च लाग्ने भन्दा पनि कम खर्च लाग्ने कामलाई प्राथमिकता दिएको बताए । स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यक छ, मन त छ तर अहिलेको अवस्थामा श्रोत छैन, मन्त्री पौडेलले भने श्रोत कम हुँदा जति खर्च नलाग्ने कामलाई अहिले प्राथमिकतामा दिएका छौं आगामी दिनमा थप कामलाई अगाडी बढाउने छौं।
मंगलबार, मंसिर ४, २०८१
वायु प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएपछि पाकिस्तानमा लकडाउन
हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ।
मंगलबार, मंसिर ४, २०८१
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ ।
मंगलबार, मंसिर ४, २०८१
प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
मंगलबार, मंसिर ४, २०८१
नर्सिङ संघको निर्वाचनः सदस्यता लिने म्याद थप
नेपाल नर्सिङ संघको सदस्यता लिन म्याद थप गरिएको छ। संघको २० औं कार्यसमितिको निर्वाचनका लागि मंसिर ३ गते भित्रमा सदस्यता लिइसक्नुपर्नेमा हिजो सार्वजनिक बिदा परेकोले आज (मंसिर ४ गते) सम्म सदस्यता लन सकिने जनाइएको छ।
मंगलबार, मंसिर ४, २०८१
कर्णाली प्रतिष्ठानमा कर्मचारीले लगाए ताला, पठनपाठन नै बन्द
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ। त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन्। बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन्। तालाबन्दीका कारण त्यहाँका पठनपाठन नै बन्द भएको छ।
मंगलबार, मंसिर ४, २०८१
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा
सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो।
मंगलबार, मंसिर ४, २०८१
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिनेछ। यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो। प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो।
मंगलबार, मंसिर ४, २०८१
एन्टिबायोटिकको जथाभाबी प्रयोग: एक गम्भीर स्वास्थ्य समस्या
सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाएर आधुनिक औषधि विज्ञानमा क्रान्ति ल्याए। यस खोजका लागि उनले नोबेल पुरस्कार पनि प्राप्त गरे। यसपछि, विभिन्न प्रकारका एन्टिबायोटिकहरू बिकास भएका छन्। एमोक्सिसिलिन जस्ता सामान्य एन्टिबायोटिकहरू दैनिक जीवनमा चिकित्सकहरूले धेरै प्रयोग गर्छन्।
मंगलबार, मंसिर ४, २०८१
भक्तपुर क्यान्सर अस्पतालले सुरु गर्यो १४ वर्ष मुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुवात गरेको छ। अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए।
मंगलबार, मंसिर ४, २०८१
लुम्बिनीमा १३ देखि १७ वर्षका छ प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या
पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन्।
सोमबार, मंसिर ३, २०८१
Previous
166
167
168
169
170
Next
सर्च गर्नुहोस्
×
Search