काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गत एमडी एमएस र एनबिएमएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशित गरेको छ।
आयोगले गत साता लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो।
आयोगले स्नातकोत्तर तहको सिटका विषयमा टुंगो लगाउन समय लागेपछि ढिलो गरी परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
हेरौं नतिजा