मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फ्रेमिन्घम हार्ट स्टडी : मुटु स्वास्थ्यका लागि एक क्रान्तिकारी अध्ययन र सिक्नुपर्ने पाठहरू
फ्रेमिन्घम हार्ट स्टडीले देखाएका यस्ता उपायहरूको अनुसरण गर्दा नेपालको जनसंख्यामा मुटुरोगको दर घटाउन सकिन्छ। यस अध्ययनले नेपाली समाजलाई मुटु स्वास्थ्यप्रति सचेत गराउन प्रेरणा दिन्छ।
शुक्रबार, कात्तिक २३, २०८१
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ। अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
बिहीबार, कात्तिक २२, २०८१
युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने
संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ।
बिहीबार, कात्तिक २२, २०८१
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले रु २० लाख प्रदान गरेका छन्।
बिहीबार, कात्तिक २२, २०८१
अस्पताल भवन निर्माणार्थ व्यक्तिगत तीन करोड ५० लाख सहयोग
बनेपाका एक व्यक्तिले बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन्।
बिहीबार, कात्तिक २२, २०८१
डोटीमा उपचारका क्रममा बालिकाको मृत्यु, सुरक्षाका लागि ३ चिकित्सक प्रहरी नियन्त्रणमा
बालिकाको मृत्युपछि चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा हुलदंगा भएको थियो। उक्त हुलदंगापछि सुरक्षाका लागि चिकित्सकलाई प्रहरी कार्यालयमा पुर्यााइएको डोटी प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्माले जानकारी दिए।
बिहीबार, कात्तिक २२, २०८१
एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिँदै कनकासुन्दरी गाउँपालिका
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ। पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए।
बिहीबार, कात्तिक २२, २०८१
डा ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
डा ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो।
बिहीबार, कात्तिक २२, २०८१
स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि नियमित काममा फर्किँदै प्रधानमन्त्री
ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले काम फर्किन सुझाव दिएको बालुवाटार स्रोतले जानकारी दियो।
बिहीबार, कात्तिक २२, २०८१
बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या
तनहुँको म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ। फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ।
बिहीबार, कात्तिक २२, २०८१
फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका
बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ। फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ।
बिहीबार, कात्तिक २२, २०८१
प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत
नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ ।
बिहीबार, कात्तिक २२, २०८१
चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान
ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरे। इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताए।
बिहीबार, कात्तिक २२, २०८१
अंगदान र प्रत्यारोपण
आफ्ना अंगहरू स्वर्गमा नलैजानुहोस्, किनकि भगवानलाई थाहा छ कि तिनीहरू पृथ्वीमै आवश्यक छन्। अंगदान भन्दा महान् कार्य अरू कुनै हुन सक्दैन। अंगदानले अनगिन्ती मानवहरूलाई दोस्रो जीवन दिन्छ, जो अंग फेलबाट पीडित छन् र नपाउँदा मृत्युको पर्खाइमा रहन्छन्।
बिहीबार, कात्तिक २२, २०८१
पश्चिम नवलपरासीको धनगडवामा आधारभूत अस्पताल निर्माण सुरु
पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ स्थित धनगडवामा रु. १८ करोड लागतमा आधारभूत अस्पताल निर्माण थालिएको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न रु. १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो।
बुधबार, कात्तिक २१, २०८१
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
बुधबार, कात्तिक २१, २०८१
निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम मरणोपरान्त हेल्थ अवार्डबाट सम्मानित
अवार्डलाई योगदानको कदरका रुपमा महशुस गरेको बताउँदै थपिन्, 'साइमन्स परिवारका लागि नेपाल उनीहरुका दिवंगत छोरा निकले दिएको सुन्दर उपहार हो। निकको चाहना अनुरुप स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ। यसलाई जारी राख्नेछ।'
बुधबार, कात्तिक २१, २०८१
सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान
अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।
बुधबार, कात्तिक २१, २०८१
आयुर्वेद तथा वैकल्पिक चिकित्सा र वस्तुको भ्रामक विज्ञापन नियमन गर्न विभागलाई मन्त्रालयको पत्र
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा र वस्तुका विषयमा पछिल्लो समय शत प्रतिशत निको हुने, उपचारको ग्यारेन्टी, नो साइड इफेक्ट भन्दै भ्रामक प्रचार प्रसार भइरहेको छ। जसका कारण बिरामीहरु मारमा परिरहेका छन्। मन्त्रालयमा उक्त विषयमा गुनासो धेरै आएपछि विभागमा नियमनका लागि पत्र पठाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बुधबार, कात्तिक २१, २०८१
जाडो बढेसँगै डेंगु संक्रमण घट्दै
नेपालमा डेंगु संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको बताए।
बुधबार, कात्तिक २१, २०८१
पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव
प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले संघीय सरकारसँग जग्गा माग गरेको छ।
बुधबार, कात्तिक २१, २०८१
स्थानीय तह उपनिर्वाचनः ४४ पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन?
विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो।
बुधबार, कात्तिक २१, २०८१
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौँ: मन्त्री पौडेल
सप्तरीको राजविराज–१० विरौलमा रहेका प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा आज मन्त्री पौडेलल प्रतिष्ठानको व्यवस्थित विकास गर्ने सोचका साथ आवश्यक संरचना निर्माणका लागि सरकार अघि बढेको बताएका हुन्।
बुधबार, कात्तिक २१, २०८१
सरकारी जागीरसँगै कालिज पालनमा रमेका स्वास्थ्यकर्मी चुडामणि
पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्। उनी कार्यालय बाहेकका समय कालिज फार्ममा खटिन्छन्। कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिज पालन सुरु गरेका थिए। रु. २४ हजारमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म रु. २५ लाख बढी लगानी गरिसकेका छन्।
बुधबार, कात्तिक २१, २०८१
अफगानिस्तानमा दादुराका बिरामी बढे
अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ। यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक २०, २०८१
सरकारले सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको उक्त रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गरेकाा हुन्।
मंगलबार, कात्तिक २०, २०८१
जापानिज इन्सेफलाइटिसबाट ११ महिनामा १४ जिल्लाका २२ जनाको मृत्यु
महाशाखाका अनुसार देशभरका ३० वटा जिल्लामा प्रयोगशाला परीक्षण गरिएकामध्ये ७७ जनामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेका छन्। तीमध्ये १४ जिल्लाका २२ जनाको मृत्यु भइसकेको महाशाखाको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि भएकामभ्ये २८ दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ।
मंगलबार, कात्तिक २०, २०८१
स्वास्थ्यमन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन्। त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए।
मंगलबार, कात्तिक २०, २०८१
कार्यकाल सकिदै गर्दा बोर्डका कार्यकारी निर्देशकले भने – स्वास्थ्य बिमाको दायरा ५ लाख बनाउन सकिन्छ
स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले ७ अर्ब रकम दिँदै आएकोमा बिमा कार्यक्रमलाई दिगो बनाउन सकेमा सरकारले त्यो रकम विनियोजन गरिराख्न नपर्ने उनको दाबी थियो।
मंगलबार, कात्तिक २०, २०८१
आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि
उनका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आएका थिए। “यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ”, उनले भने, “हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो” ।
मंगलबार, कात्तिक २०, २०८१
Previous
171
172
173
174
175
Next
सर्च गर्नुहोस्
×
Search