मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २८, २०८३
Thu, Aug 13, 2026
बिहीबार, साउन २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
किमाथाङ्का: क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग
फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो। श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए।
शनिबार, पुस २८, २०८०
ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरद्वारा पोखरा पठाइयो
बागलुङ ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् पोखरा पठाइएको छ।
शनिबार, पुस २८, २०८०
चन्द्रागिरी दुर्घटनामा डा गौतमसहित परिवारका पाँच जनाको मृत्यु
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। भ्यानमा सवारमध्ये एक जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
शनिबार, पुस २८, २०८०
चन्द्रागिरीमा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११:५५मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो।
शनिबार, पुस २८, २०८०
कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै धर्मभक्त प्रत्यारोपण केन्द्र
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ। केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो।
शनिबार, पुस २८, २०८०
भालुवाङ दुर्घटना: प्रधानमन्त्रीद्वारा उपचारमा प्रभावकारिता अपनाउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगन्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दु:ख प्रकट गरेका छन्।
शनिबार, पुस २८, २०८०
पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई दिएको हैरानी
‘हल्कारा’ले उनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय हयुस्टन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिलायो । उनी फिल्ममा बाँचेको राम पात्रले थुप्रै दर्शक र समीक्षकको प्रेम पनि पायो । तर त्यही पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई निकै वर्षसम्म कष्टको बाटो हिँडायो।
शनिबार, पुस २८, २०८०
औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्दै
औषधी लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई २० प्रकारका औषधि उत्पादन र बिक्री वितरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सुझावसमेत दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ
शनिबार, पुस २८, २०८०
कोशी आपूर्ति केन्द्रको सिटी स्क्यान खरिद विवाद : सचिव डा देवकोटाले मागिन् विवरण
केन्द्रले एक्सिस मेडिबिज प्रालीसँगको मिलेमतोमा झण्डै साढे सात करोड रुपैयाँमा १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार, पुस २७, २०८०
संकटमा नेपालका औषधि कम्पनी: आठ वटाको उत्पादन बन्द, दर्जन बढी बन्द हुँदै
नेपालका ८३ वटा औषधि उत्पादक कम्पनीहरुमध्ये अहिले ८ वटा कम्पनीको उत्पादन बन्द छ। यस्तै थप १५ वटा कम्पनीको उत्पादन पनि बन्द हुने अवस्थामा पुगेको छ।
शुक्रबार, पुस २७, २०८०
डा भगवान कोइरालाको नेतृत्वमा वीर अस्पतालमा टेट्रालोजी अफ फ्यालट शल्यक्रिया
नेपालकै जेठो तथा केन्द्रीयस्तरको अस्पताल वीरमा पहिलो पटक ट्रेट्रालोजी अफ फ्यालट नामक मुटुको जटिल प्रकारको शल्यक्रिया गरिएको छ। शल्यक्रिया पश्चात् ३१ वर्षीय पुरुष बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भइसकेका छन्। शल्यक्रिया पश्चात् मुटुको सम्पूर्ण जाँचमा बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ।
शुक्रबार, पुस २७, २०८०
वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन
वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।
शुक्रबार, पुस २७, २०८०
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।
शुक्रबार, पुस २७, २०८०
बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी
अहिले केही पालिकाले स्वास्थ्यचौकीको स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कही पालिकामा अस्पताल निर्माणाधीन छन्। कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन्। हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा दिइरहेका छन्।
शुक्रबार, पुस २७, २०८०
भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन्।
शुक्रबार, पुस २७, २०८०
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।
शुक्रबार, पुस २७, २०८०
केन्द्रीय महिला सुधारगृहमा क्यान्सर स्क्रिनिड शिविर
३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।
शुक्रबार, पुस २७, २०८०
प्रतिजैविक प्रतिरोध र खोप विषयक कार्यशाला गोष्ठी सम्पन्न
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रष्ट र ग्लोबल एन्टीमाइक्रोबिअल् रेसिस्टेन्स पार्टनरसिपद्वारा संयुक्तरूपमा “प्रतिजैविक प्रतिरोध र खोप” नामक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छl
शुक्रबार, पुस २७, २०८०
दुई छोराको आँखासँगै मीनाको जीवनमा फर्किएको खुसी
नेपाल नेत्र ज्योति सङ्घले दातृ निकाय सीबीएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए। प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए।
शुक्रबार, पुस २७, २०८०
गुणस्तरीय शिक्षा र करिअरका लागि विदेशिन्छन् नेपाली डाक्टर
देश फर्कनुभन्दा, जीवन त यहाँ (अमेरिका, यूके जस्ता देश) राम्रो छ भने यहीँ आफ्नो परिवार बनाउने सोच्छ। त्यसपछि हजार बहाना बनाएर ऊ नआउने बाटो बनाउँछ र धेरै हदसम्म सफल पनि हुन्छ।
शुक्रबार, पुस २७, २०८०
पूर्ण स्तनपानले घटाउन सक्छ बाल मृत्युदर
शुक्रबार, पुस २७, २०८०
स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको जिम्मेवारी हेरफेर, को-कहाँ?
स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर बुधबार भएको हो।
बिहीबार, पुस २६, २०८०
बोतलको पानी सोचेभन्दा पनि खराब: १ लिटरमा भेटियो २ लाख ४० हजार प्लास्टिकका कण
बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्।
बिहीबार, पुस २६, २०८०
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।
बिहीबार, पुस २६, २०८०
माघ १ देखि स्वास्थ्य बीमामा को-पेमेन्ट प्रणाली, यी हुन् को-पेमेन्ट व्यवस्था लागू हुने अस्पतालहरु
स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको सुरु गर्ने भएको छ। माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
बिहीबार, पुस २६, २०८०
संक्रमित बढेपछि ग्रिक सरकारले दियो कोभिड-१९ र इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन निर्देशन
एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले सतर्क रहन आग्रह गरे। गत सेप्टेम्बरदेखि देशभर कोभिड- १९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो।
बिहीबार, पुस २६, २०८०
बेड र अस्पताल मात्रै बढाउने सोचले युवा डाक्टर रोक्न सकिँदैन
विगत ३० वर्षदेखि अस्पताल मात्र थपिए, उपकरण चलाउने मान्छे थपिएनन्। स्वास्थ्य कार्यक्रमको डुब्लिकेसन गरेर यसलाई झन् धराशायी बनाइरहेका छौँ। तीन तहका सरकारमा पनि प्राथमिकता अस्पतालमा मात्र छ। स्वास्थ्य चौकीलाई प्राथमकिता दिएको देखिन्न। कुन स्तरको सेवा कहाँ दिने भनेर मेकानिजम बनाउन जरुरी छ।
बिहीबार, पुस २६, २०८०
मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम
राणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ।
बिहीबार, पुस २६, २०८०
अदालतमा परेको मुद्दाले लम्बियो आयोगको निर्देशक छनोट प्रक्रिया, अब अर्को पेसी फागुनमा
अदालतमा मुद्दा परेपछि चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट प्रक्रिया थप लम्बिने देखिएको छ। निर्देशक छनोट प्रक्रिया विरुद्ध एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेपछि यो प्रक्रियाले लम्बिएको हो।
बुधबार, पुस २५, २०८०
जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू
यदि यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्न सकेको खण्डमा नेपालको पशुपालन पेशा जुनोटिक रोगहरूको दृष्टीकोणबाट सुरक्षित मानिनेछ भने समुदायमा यस प्रकारका रोगहरूको प्रकोपमा समेत न्यूनिकरण आई किसानहरुको मात्र नभई देशको समग्र आर्थिक अवस्थामा समेत सहयोग पुग्नेछ
बुधबार, पुस २५, २०८०
Previous
287
288
289
290
291
Next
सर्च गर्नुहोस्
×
Search