मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार २०, २०८३
Sun, Jul 05, 2026
शनिबार, असार २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जन्मजात मुटुरोग: कारण, लक्षण र उपचार
स्पष्ट रूपमा भन्नु पर्दा हजार जना जीवित जन्मिने बच्चामध्ये आठ देखि दश जनामा यो रोग हुन सक्दछ। तर समय नपुग्दै जन्मिने बच्चामा यो सम्भावना अझ बढी हुन्छ।
बिहीबार, भदौ ९, २०७९
आयुर्वेद चिकित्सामा बाजिकरणको महत्व
औषधि, आहार र बिहारको प्रयोगद्वारा जवान व्यक्तिहरुमा संभोग वा मैथुन क्रियामा उर्जा थप्ने प्रक्रियालाई बाजिकरण भनिन्छ।
बिहीबार, भदौ ९, २०७९
कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिन्छ: अध्ययन
चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ किसिमको कलेजो क्यान्सर भएका बिरामीको आयु बढाउन सकिने देखाएको हो।
बिहीबार, भदौ ९, २०७९
आँखाको उपचारका लागि टिचिङ अस्पताल लगिएका कैदी फरार
आँखामा झुसिल किरा बिझेर समस्या भयो भनेपछि अस्पताल पठाइएको थियो। सोही क्रममा उनी फरार भएका हुन्।
बुधबार, भदौ ८, २०७९
स्लीप डिसअडर सम्बन्धी दुई दिने सम्मेलन काठमाडौंमा हुँदै
नेप्लीज सोसाइटी अफ स्लीप डिसअडर्सको आयोजनामा उक्त सम्मेलन यही भदौ १० र ११ गते हुन लागेको हो।
बुधबार, भदौ ८, २०७९
बीपी प्रतिष्ठानमा नियम विपरित गरिएका नियुक्ति खारेज गर्न कांग्रेसको माग
बुधबार क्षेत्रीय कार्यसमितिका प्रवक्तासमेत रहेका सचिव केशव पुरीले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।
बुधबार, भदौ ८, २०७९
डा शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न वीर अस्पतालका चिकित्सकहरुको माग
वीर अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागमा कार्यरत डा करण शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
बुधबार, भदौ ८, २०७९
४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
नेपालमा थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, भदौ ८, २०७९
काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो
लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेंगुज्वरोका बिरामी बढिरहेका छन्।
बुधबार, भदौ ८, २०७९
प्रतिनिधि सभा निर्वाचनमा बारा १ बाट उम्मेदवारी दिने तयारीमा डा न्यौपाने
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट डा राकेश न्यौपानेले उम्मेदवारी दिने भएका छन्।
बुधबार, भदौ ८, २०७९
अमिताभ बच्चनलाई दोस्रोपटक कोरोना संक्रमण
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन्।
बुधबार, भदौ ८, २०७९
विपन्न समुदायका बिरामीको उपचारका लागि सहज बन्दै नारायणी अस्पताल
पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ।
बुधबार, भदौ ८, २०७९
विशेषज्ञ चिकित्सक थपिएपछि राप्ती प्रतिष्ठानमा सेवा लिने बढे
यस अघि ओपीडीमा २ सय देखी ३ सय बिरामी उपचारका लागि आउने गरेकोमा अहिले सात सय बढी बिरामी उपचारका लागि आउने गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए।
बुधबार, भदौ ८, २०७९
कोरोना महामारीमा आँगनमा सरकार भएको भरोसा दिलाउन सफल नरैनापुर गाउँपालिका
धेरै गाउँपालिकाहरुले यो समयमा आफूलाई आएको चुनौतीको समाना डटेर गर्दै आफूलाई अब्बल सावित गरेका थिए।
बुधबार, भदौ ८, २०७९
मापसे गरी चलाउने एम्बुलेन्स र स्कुल बसका चालकमाथि कारबाही
मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन्।
बुधबार, भदौ ८, २०७९
कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण
नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्।
बुधबार, भदौ ८, २०७९
अब अछाममै एचए पढ्न पाइने
जिल्लामा प्राविधिक शिक्षा अन्तरगत स्वास्थ्यतर्फ पहिलोपटक एचए पढाई सुरु हुने भएको छ। हालसम्म जिल्लामा स्वास्थ्यतर्फ प्राविधिक शिक्षा सुरु नभएको जिल्लामा यस वर्षदेखि पढाई सुरु हुने भएको हो।
बुधबार, भदौ ८, २०७९
गोरखामा तिजको दर खाएका एक सय भन्दा बढी बिरामी
गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन्।
बुधबार, भदौ ८, २०७९
'बिग बोस' की प्रतिस्पर्धी सोनाली फोगटको हृदयघातका कारण निधन
भारतीय जनता पार्टी (भाजपा)की नेता, अभिनेत्री तथा बिग बोस १४ की प्रतिस्पर्धी सोनाली फोगटको निधन भएको छ।
बुधबार, भदौ ८, २०७९
गण्डकी प्रदेश लोक सेवाले स्वास्थ्यको ११औं र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो
प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।
बुधबार, भदौ ८, २०७९
स्वास्थ्य सेवालाई संघ सरकारकै मातहत राख्न माग
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको प्रदेश नं. १ को कार्यसमितिको हालै बसेको तेस्रो पूर्ण बैठकले स्वास्थ्यलाई संघ सरकारमा राख्नेसहित विभिन्न सात बुँदे निर्णय गरेको हो।
बुधबार, भदौ ८, २०७९
नर्सिङ छाडेर चिकित्सा मनोविद् बनेकी सिर्जना
दाई मेडिकल डाक्टर हुनुहुन्थ्यो उहाँले नै विर हस्पिटलको फर्म भर्दिनु भएछ। एक दिन पनि तयारी नगरेर इन्ट्रान्स दिएको थिएँ। दुई नम्बरमा नाम निस्किएछ,’ उनी सम्झिन्छिन्।
बुधबार, भदौ ८, २०७९
भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा स्वास्थ्य परीक्षण शिविर
भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ।
मंगलबार, भदौ ७, २०७९
भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले चिकित्सकहरुलाई सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ।
मंगलबार, भदौ ७, २०७९
अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स निकाल्ने सहायक फर्मासिस्ट कारागार चलान
अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स निकाल्ने एक सहायक फर्मासिस्ट कारागार चलान भएका छन्।
मंगलबार, भदौ ७, २०७९
पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।
मंगलबार, भदौ ७, २०७९
डिएम/एमसिएच/एनबिएमएसको एकीकृत प्रवेश परीक्षा असोज दोस्रो साता
चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दे असोजमा सचालन हुने एकीकृत प्रवेश परीक्षाका लागि भदौ १७ गतेबाट फारम खुलेको जनाएको छ।
मंगलबार, भदौ ७, २०७९
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ।
मंगलबार, भदौ ७, २०७९
अझै असुरक्षित नेपाली स्वास्थ्यकर्मी
घटनाले फेरि पनि हाम्रो समाजमा स्वास्थ्यकर्मीहरुप्रती गरिने बैरभावपुर्ण व्यवहार अनि बराम्बारको गम्भीर दुर्व्यवहार बारे सबैको ध्यानाकर्षण गराएको छ।
मंगलबार, भदौ ७, २०७९
एभरेष्ट हस्पिटलले माग्यो २३ स्वास्थ्यकर्मी
बानेश्वरस्थित एभरेष्ट हस्पिटलले २३ जना स्वास्थ्यकर्मी माग गरेको छ।
मंगलबार, भदौ ७, २०७९
Previous
500
501
502
503
504
Next
सर्च गर्नुहोस्
×
Search