मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यस्तो छ कर्मचारी समायोजन मापदण्ड अवैध भनेर सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)
सर्वोच्च अदालतले गत माघ १२ गते 'कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड २०७७'लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै वैधानिक अख्तियारीबिना जारी गरेकोले उक्त मापदण्डको कुनै वैधानिक अस्तित्व नदेखिएको भन्दै मापदण्डलाई कानूनको दृष्टिमा शून्यको अवस्थामा रहेको फैसलामा उल्लेख गरेको छ।
सोमबार, असार २७, २०७९
एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो।
सोमबार, असार २७, २०७९
कर्णालीका अर्थमन्त्री विष्ट बिरामी, मेडिसिटीमा उपचार गरिँदै
मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
सोमबार, असार २७, २०७९
स्वास्थ्य राज्यमन्त्री केसीले गरे दाङका अस्पतालको अनुगमन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले दाङका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका छन्।
सोमबार, असार २७, २०७९
पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
पाँचथरको फिदिममा दुर्गम क्षेत्रका जेष्ठ नागरिकका लागि एक हप्तासम्म निःशुल्क कृत्रिम दाँत शिविर आयोजना भएको छ।
सोमबार, असार २७, २०७९
नेपालमा जनसंख्या नियन्त्रणका उपायहरु
यदि विश्वका मुलुकहरुमा मृत्यु धेरै भएमा विश्वको जनसंख्या ढीलो बृद्धि हुन्छ अथवा जनसंख्या घट्दै पनि जान्छ, जसलाई सापेक्षित र निरपेक्षित बृद्धिमा मापन गरिन्छ।
सोमबार, असार २७, २०७९
भारतमा एकै दिन १८ हजार बढी कोभिड संक्रमित थपिए
भारतमा कोभिड संक्रमितको संख्या बढेको छ।
सोमबार, असार २७, २०७९
काभ्रेमा ५ जनामा कोरोना संक्रमण
काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, असार २७, २०७९
राप्ती प्रादेशिक अस्पताल: ५० शय्याकै जनशक्तिले २०० शय्या संचालन
प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जनाउँदै अस्पतालले पटक–पटक मन्त्री, सांसद तथा अन्य जनप्रतिनिधिसँग यो गुनासो राख्ने गरेका छन्।
सोमबार, असार २७, २०७९
कार्यालय समयमा टोक्छ डेंगु फैलाउने लामखुट्टेले!
डेंगु फैलाउने एडीस जातको लामखुट्टे विशेषत कार्यालय समयमा बढी सक्रिय हुने र टोक्ने हुँदा आफ्नो घर वरिपरी मात्र नभई आफ्नो कार्यालय वा आफू दिनमा काम गर्ने/रहने ठाउँ वरिपरी पनि पानी जम्न नदिऔं र डेंगु फैलनबाट रोकौं। किनभने हाल नेपालमा डेंगुको ग्राफ उकालो लाग्ने क्रम शुरु भैसकेको छ।
सोमबार, असार २७, २०७९
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउने उपायहरु
राज्यद्वारा संचालित एवं नियन्त्रित यस कार्यक्रमलाई अझै स्थायित्वको माध्यमले फराकिलो एवं सर्वसुलभ बनाउन नितान्त आवश्यक रहेको देखिन्छ।
सोमबार, असार २७, २०७९
प्रत्यारोपणपछि किन झर्छ कपाल? कहिले पलाउँछ?
कपाल प्रत्यारोपण गरेको एकसातामा राम्रो देखिन्छ। कपाल प्रत्यारोपण गरेको १० देखि १४ दिनसम्म कपाल झर्न थाल्छ। प्रत्यारोपण गरेको कपाल ३ महिनासम्म झर्छ।
सोमबार, असार २७, २०७९
सात कोरोना संक्रमितको आईसीयू र एकको भेन्टिलेटरमा उपचार हुँदै
नेपालमा ७ जना कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको छ।
आइतबार, असार २६, २०७९
हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउछौँ: राज्यमन्त्री केसी
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताएका छन्।
आइतबार, असार २६, २०७९
क्यान्सरबाट मृत्यु हुने विश्वकी पहिलो गर्भवती महिला को हुन्?
पछिल्लो केही समयदेखि वैज्ञानिक यी महिलाको मृत्युको कारण पत्ता लगाउन व्यस्त थियो।
आइतबार, असार २६, २०७९
खोटाङमा कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट स्थापना
प्रदेश सरकार, १ नं प्रदेशको रु एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो।
आइतबार, असार २६, २०७९
एकैदिन १२१ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो।
आइतबार, असार २६, २०७९
भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित
२४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।
आइतबार, असार २६, २०७९
आयुर्वेद चिकित्सक संघको २५ औ स्थापना दिवस यसरी मनाइयो
सो अवसरमा ७ जना आयुर्वेद चिकित्सकलाई सम्मान गरेको छ। आयुर्वेद चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सात जना चिकित्सकलाई सम्मान गरिएको हो।
आइतबार, असार २६, २०७९
मिस नेपाल अर्थ डा श्रेष्ठलाई नेपाल चिकित्सक संघले सम्मान गर्यो
नेपाल चिकित्सक संघले मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठलाई सम्मान गरेको छ। संघको केन्द्रिय कार्यालय बागबजारमा शनिबार एक कार्यक्रम आयोजना गर्दै मिस नेपाल अर्थ डा श्रेष्ठलाई सम्मान गरेको हो।
आइतबार, असार २६, २०७९
डा दिलबहादुर केसीको निधन
नेपाल चिकित्सक संघका सदस्यसमेत रहेका केसीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।
आइतबार, असार २६, २०७९
५० शय्याको अस्पतालमा रेडियोग्राफी टेक्नोलोजिस्टको दरबन्दी राख्न माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ५० शय्याको अस्पतालको संगठन संरचनामा रेडियोग्राफीका विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन्।
आइतबार, असार २६, २०७९
दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरीको उपचारका क्रममा मृत्यु
दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।
आइतबार, असार २६, २०७९
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी
जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्।
आइतबार, असार २६, २०७९
निर्माणाधीन गेटा मेडिकल कलेजको अध्ययन गर्न संसद्को शिक्षा समिति कैलालीमा
निर्माणाधीन गेटा मेडिकल कलेजको अहिलेसम्मको अवस्था स्थलगत रुपमा अध्ययन गर्न समितिका सदस्यहरुको टोली आइतबार कैलाली पुगेको हो।
आइतबार, असार २६, २०७९
२४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा...
शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिन सहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्।
आइतबार, असार २६, २०७९
गेटा मेडिकल कलेजलाई सम्बोधन नगरेको भन्दै एमाले सुदूरपश्चिमको आपत्ति
प्रदेश सचिव धर्मराज पाठकले एक विज्ञप्ति जारी गर्दै सरकारले गेटा मेडिकल कजेलका बारेमा कुनै सम्बोधन नगरेको बताएका छन्।
आइतबार, असार २६, २०७९
कोभिड वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै
इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन्।
आइतबार, असार २६, २०७९
बिर्सेर पनि फ्रिजमा नराख्नुस् यी खानेकुरा
तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ।
आइतबार, असार २६, २०७९
नर्सिङ लाइसेन्स परीक्षामा ७८ र मिडवाइफ्रीमा ५० प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ परिषदले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत उत्तीर्ण भएका छन्।
शनिबार, असार २५, २०७९
Previous
554
555
556
557
558
Next
सर्च गर्नुहोस्
×
Search