मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार २३, २०८३
Tue, Jul 07, 2026
मंगलबार, असार २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतमा थप दुई हजार पाँच सय भन्दा बढी संक्रमित, ३० को मृत्यु
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ।
सोमबार, वैशाख १२, २०७९
सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
सोमबार, वैशाख १२, २०७९
औलोका ६ लक्षण र बच्ने उपाय
औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार नि:शुल्क छ।
सोमबार, वैशाख १२, २०७९
तनहुँमा दुई सय एक क्षयरोगका बिरामी
तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन्।
सोमबार, वैशाख १२, २०७९
औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका
नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउनु रहेको छ।
सोमबार, वैशाख १२, २०७९
कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी ३२ करोडको पाँच वटा सिटी स्क्यान किन्दै बागमती प्रदेश
केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि ३२ करोड लागत अनुमान गरेको छ। स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा व्यापारीसँगको मिलेमतोमा तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको पाइएको छ।
आइतबार, वैशाख ११, २०७९
२०२५ सम्म औलो निवारण गर्ने नेपालको लक्ष्य
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले विश्व औलो दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।
आइतबार, वैशाख ११, २०७९
भारतमा २४ घण्टामा दुई हजार ५९३ कोरोनाका नयाँ संक्रमित
हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
आइतबार, वैशाख ११, २०७९
पत्रकार महासंघ अछामद्धारा डा.गौचनको बिदाई
बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको हो।
आइतबार, वैशाख ११, २०७९
थप १३ जनामा कोरोना संक्रमण, २५ जना निको भए
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार, वैशाख ११, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन्। भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन्।
आइतबार, वैशाख ११, २०७९
यस्तो छ कांग्रेसको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदे संकल्प
घोषणा पत्रमा स्वास्थ्यलाई महत्व दिइएको छ। घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी र सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिइएको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदा राखिएको छ।
आइतबार, वैशाख ११, २०७९
ग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन गर्नुपर्ने माग
चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरूको राष्ट्रिय सम्मेलनमा सहभागीहरुले सहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
आइतबार, वैशाख ११, २०७९
डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण उपलब्धिमुलक: स्वास्थ्य मन्त्रालय
स्वास्थय मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको बताएको छ।
आइतबार, वैशाख ११, २०७९
स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल
स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
आइतबार, वैशाख ११, २०७९
नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती
सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ।
आइतबार, वैशाख ११, २०७९
आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय
मेचीनगरका विभिन्न स्थानमा करिब एक हजार ९०० किसानको बसोबास रहेको छ तर अझैसम्म पनि स्वास्थ्य बीमा गर्न नसकेको जनाएका छन्।
आइतबार, वैशाख ११, २०७९
पूर्वमन्त्री डिम्पल झाको क्यान्सरका कारण निधन
मधेस प्रदेशकी पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको क्यान्सर रोगका कारण निधन भएको छ।
आइतबार, वैशाख ११, २०७९
थप १८ जनामा कोरोना संक्रमण, २७ जना निको भए
पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार, वैशाख १०, २०७९
सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ: उद्योगी
द्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्।
शनिबार, वैशाख १०, २०७९
विश्व स्वास्थ्य संगठनका महानिर्देशक फर्किए
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
शनिबार, वैशाख १०, २०७९
सांघाईमा कोभिडबाट थप ११ जनाको मृत्यु
शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ।
शनिबार, वैशाख १०, २०७९
भारतमा थप २५ सय संक्रमित थपिए, ३३ को मृत्यु
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन।
शनिबार, वैशाख १०, २०७९
चिकित्सा शिक्षा: पिजी खुला तर्फको तेस्रो भर्ना सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले पिजीको खुलातर्फको तेस्रो भर्ना सूची प्रकाशित गरेको छ।
शनिबार, वैशाख १०, २०७९
चुडिएको हात तथा औँला जोड्ने ह्याण्ड सर्जरी के हो?
दुर्घटनाका कारण कुनै बेला व्यक्तिको हात चुडिने तथा चोटपटक लाग्ने गर्दछ। सामान्य चोटपटक लाग्दा शल्यक्रियाको आवश्यक पर्दैन। तर दुर्घटनामा परेर हात तथा औँला चुडिए शल्यक्रिया मार्फत नै त्यसको उपचार गर्नुपर्ने हुन्छ।
शनिबार, वैशाख १०, २०७९
बागमती प्रदेश सरकारले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी
मेडिकल सुपरिटेन्डेन्ट एक जना, स्वास्थ्य शिक्षा प्रशासक दुई जना र इन्टोमोलोजिष्ट एक जना माग गरिएको छ।
शनिबार, वैशाख १०, २०७९
जुम्लामा आगलागीबाट एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु
तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ।
शनिबार, वैशाख १०, २०७९
किन चाहिन्छ ‘भिटामिन बी’? के खानेकुरामा पाइन्छ?
भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ।
शनिबार, वैशाख १०, २०७९
चिकित्सा शिक्षा: खुल्ला तर्फको म्याचिङ सूची सार्वजनिक (सूचीसहित)
विभिन्न शैक्षिक कार्यक्रमको लागि एकिकृत प्रवेश परीक्षामार्फत नाम निकालेका विद्यार्थीहरुको भर्ना प्रक्रिया आयोगले अगाडि बढाएको हो।
शुक्रबार, वैशाख ९, २०७९
नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात
चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो।
शुक्रबार, वैशाख ९, २०७९
Previous
566
567
568
569
570
Next
सर्च गर्नुहोस्
×
Search