मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार २४, २०८३
Wed, Jul 08, 2026
बुधबार, असार २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना भाइरस: प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?
संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।
मंगलबार, माघ ११, २०७८
आज थप २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार मंगलबार २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ।
मंगलबार, माघ ११, २०७८
सलाम छ डाक्टरलाई (कविता)
सलाम छ ति पीपीईमा गुम्सिएका नर्सहरुलाई सलाम छ ति निस्वार्थी डाक्टरहरुलाई सलाम छ दिनरात आफूलाई भुलेर अरुको भलाईका लागि कर्मशील नर्सहरुलाई। सलाम छ डाक्टरहरुलाई।
मंगलबार, माघ ११, २०७८
सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम आजदेखि पुन: सुरु हुने
अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।
मंगलबार, माघ ११, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी, ३२ जनाको परीक्षा रद्द
चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी भएका छन्। शनिबारदेखि सोमबारसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका हुन्।
सोमबार, माघ १०, २०७८
प्रसूति गृहः एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीको उपचार
प्रसूति गराइएका मध्ये २८ जना कोरोना संक्रमित महिलाको नर्मल डेलिभरी र २६ जनाको सिजरियन सेक्सन (अप्रेसन) गरी प्रसूति गराइएको थियो।
सोमबार, माघ १०, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको हैसियतमा काम गर्न डा यादवको टोली धरानमा
डा श्याम सुन्दर यादवको टोली आज धरानस्थित प्रतिष्ठानमा पुगेका छन्। डा यादवसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारी पनि प्रतिष्ठानमा पुगेका छन्।
सोमबार, माघ १०, २०७८
यसपटक कोभिडका रिपोर्टमा किन पहिला नेगेटिभ भएर पछि पोजिटिभ देखिँदैछन्?
यसो हुनुको एउटा मुख्य कारण के हो भने यसपाली हामीमा आमरूपले पहिले भन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ- पहिलेको संक्रमण वा खोपको कारणले।
सोमबार, माघ १०, २०७८
टेकु अस्पतालमा स्थगित खोप कार्यक्रम मंगलबारदेखि पुन: सञ्चालन हुने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान मंगलबारदेखि पुन: सञ्चालन हुने भएको छ।
सोमबार, माघ १०, २०७८
१५ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित
५०० भन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ।
सोमबार, माघ १०, २०७८
चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मी संक्रमित
चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा संक्रमित पुष्टि भएको तिवारीले जानकारी दिए।
सोमबार, माघ १०, २०७८
नेपालमा कतिले लगाए कोरोनाविरुद्धको बुस्टर डोज?
नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाएका छन्।
सोमबार, माघ १०, २०७८
ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव
भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ। घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको बताइएको छ।
सोमबार, माघ १०, २०७८
उपत्यकामा थपिए ४ हजार ६७६ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ३ हजार ६३४
काठमाडौं उपत्यकामा चार हजार ६७६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
सोमबार, माघ १०, २०७८
थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
सोमबार, माघ १०, २०७८
महामारीमा सिटामोलको कृत्रिम अभाव बन्द गर : जनस्वास्थ्य विद्यार्थी संघ
नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल कृत्रिम अभाव बन्द गर्न माग गरेको छ।
सोमबार, माघ १०, २०७८
लुम्बिनी प्रदेश सरकारले फागुनसम्ममा सबै नागरिकलाई खोप दिने
लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन्।
सोमबार, माघ १०, २०७८
१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो, मंगलबार थप २३ लाख आइपुग्ने
कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।
सोमबार, माघ १०, २०७८
नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालन गर्दै
नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ।
सोमबार, माघ १०, २०७८
कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिन बन्द
मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ।
सोमबार, माघ १०, २०७८
गण्डकी प्रदेशमा सिटामोलको अभाव छैन : औषधि व्यवसायी
नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ।
सोमबार, माघ १०, २०७८
यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ- डब्लूएचओ
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्।
सोमबार, माघ १०, २०७८
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो।
सोमबार, माघ १०, २०७८
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षसहितमा कोरोना भएपछि अत्यावश्यबाहेकका सेवा स्थगन
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ।
सोमबार, माघ १०, २०७८
गण्डकी प्रदेशमा ३०० स्वास्थ्यकर्मी संक्रमित
गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
सोमबार, माघ १०, २०७८
बेल्जियममा कोरोना नियन्त्रणका लागि लगाइएको नियमको विरुद्धमा प्रदर्शन
ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन्।
सोमबार, माघ १०, २०७८
आइओएमले आजबाट लिने भनेको सबै परीक्षा स्थगित
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आजबाट सुरु हुने भनिएका सबै परीक्षा स्थगित गरेको छ। आइओएमले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै परीक्षा स्थगित गरेको जनाएको छ।
सोमबार, माघ १०, २०७८
भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।
सोमबार, माघ १०, २०७८
बागमती प्रदेश लोक सेवाले खुला तर्फ ६४ जनाका लागि खुलायो विज्ञापन
प्रदेश लोक सेवा आयोग बागमतीले प्रदेशले खुला तर्फ स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले डाक्टर, नर्स, जनस्वास्थ्य सहितका विभिन्न पदमा विज्ञापन खुलाएको हो।
सोमबार, माघ १०, २०७८
विश्वभर थपिए २१ लाख ६६ हजार संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ६६ हजार ९१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३५ करोड १९ लाख नाघेको छ।
सोमबार, माघ १०, २०७८
Previous
615
616
617
618
619
Next
सर्च गर्नुहोस्
×
Search