काठमार्डौं- नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४१८ जनामा परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १४८ संक्रमणमुक्त भएका छन्।