मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Thu, Jul 09, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुल्यो
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।
बुधबार, मंसिर २९, २०७८
पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर २८, २०७८
एमालेका उप-महासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
उनले सामाजिक सञ्जाल मार्फत आज आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन्।
मंगलबार, मंसिर २८, २०७८
एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण
परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताए।
मंगलबार, मंसिर २८, २०७८
विवाह तथा सभा सम्मेलनले कोरोना संक्रमणको बढायो जोखिम
विवाह, भोज भतेर, सभा सम्मेलनको भीडले कोरोना संक्रमणको जोखिम बढाएको डा शेरबहादुर पुनले बताए। त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले संक्रमणको जोखिम स्वतः बढ्ने उनले बताए।
मंगलबार, मंसिर २८, २०७८
कोभिड खोप खरीदका लागि रुसलाई पत्राचार
रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले जानकारी दिए।
मंगलबार, मंसिर २८, २०७८
बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु
युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ। बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन्।
मंगलबार, मंसिर २८, २०७८
‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु
ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो।विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ।
मंगलबार, मंसिर २८, २०७८
विद्यालयका छात्रालाई ‘प्याड’ सहयोग
महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
मंगलबार, मंसिर २८, २०७८
डा सुरेश पाण्डेको टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक विमोचन
चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नी सम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित गरी लेखिएको पुस्तक चितवनको भरतपुरमा विमोचन गरिएको हो। उक्त पुस्तक चिकित्सकले नै लेखिएको पहिलो भएको लेखक पाण्डेको दाबी छ।
मंगलबार, मंसिर २८, २०७८
त्रिपुरेश्वर नेपाल आँखा अस्पतालमा जागिरकाे अवसर
अस्पतालले आज सूचना जारी गर्दैै करार सेवामा छठौं तहमा एक जना आइटी अफिसर र पाँचौ तहका लागि अप्थाल्मिक एसिस्टेन्टका लागि विज्ञापन खुलाएको हो।
मंगलबार, मंसिर २८, २०७८
'१-२ दिनदेखि कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ'
ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
मंगलबार, मंसिर २८, २०७८
गर्भवती अवस्थामा खानाकाे ख्याल कसरी राख्ने
गर्भवती सुरु भएपछि शरीरमा हर्मोनको मात्रा तिव्र हुने भएकाले हर्मोनमा असन्तुलन देखिन थाल्दछ। फलस्वरुप पाचन प्रक्रियामा सुस्तपन आउने, पित्त बढ्ने जस्ता कारणले गर्दा वाक वाकी लाग्ने, घाँटी पोल्ने, बिहानी पख खाली पेटमा बढी समस्या देखिने हुन्छ।
मंगलबार, मंसिर २८, २०७८
महोत्तरीका २ स्वास्थ्यकर्मी कोरोना खोप लगाईदिन २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ
महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका कृष्णाकुमार यादवलाई पक्राउ गरिएको हो।
सोमबार, मंसिर २७, २०७८
बेलायतमा ३ हजारभन्दा बढी मानिसमा ओमिक्रोन संक्रमण पुष्टि
नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।
सोमबार, मंसिर २७, २०७८
बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम
सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।
सोमबार, मंसिर २७, २०७८
होमियोपैथिक चिकित्सक डा राजेश प्रधानाङ्गको निधन
कोरोना संक्रमण भएर समस्या भएपछि उनलाई स्टार अस्पतालको आइसियु राखि उपचार भइरहेको थियो। ५६ वर्षिय प्रधानाङ्गको उपचारकै क्रममा आइतबार निधन भएको हो।
सोमबार, मंसिर २७, २०७८
पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिए
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४ सक्रिय संक्रमित छन्।
सोमबार, मंसिर २७, २०७८
सरकारले तोकेकाेभन्दा एमआरपी बढी नहुने गरी औषधि आयात गरेका छौँ : नेपाल औषधि व्यवसायी संघ
संघले सोमबार एक विज्ञप्ति जारी गरी नेपालमा आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक उत्पादित देशमा भन्दा बढी एमआरपी नहुने गरी आयात गरिरहेको जनाएको हो।
सोमबार, मंसिर २७, २०७८
भारतमा थप सात हजार कोरोना सङ्क्रमित
भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ।
सोमबार, मंसिर २७, २०७८
स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा समस्यामा भजनी प्राथमिक स्वस्थ्य केन्द्र
स्वास्थ्यकेन्द्रको आम्दानी भनेको स्वास्थ्य बीमा मात्रै हो। स्वास्थ्य बीमाको रकम पनि समयमा नआउने भएका कारण आर्थिक भार थेग्न निकै मुस्किल हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा सुवास स्वार बताउँछन्।
सोमबार, मंसिर २७, २०७८
कोरोना बीमाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि गृहकार्य भइरहेको छ : अर्थमन्त्री शर्मा
सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको बताउँदै समस्या समाधान गर्न गृहकार्य भइरहेको जानकारी दिए।
सोमबार, मंसिर २७, २०७८
केएमसीको स्वास्थ्य शिविरमा २४ सय बिरामीको निशुल्क उपचार
स्थानीय संघ–सस्थाहरुसँग सहकार्यमा केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
सोमबार, मंसिर २७, २०७८
ललितपुरमा आजदेखि कोरोनाविरुद्धको खोप फाइजरको दोस्रो मात्रा लगाइँदै
खोप लगाउने समय बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म तोकिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, मंसिर २७, २०७८
दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण
तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन। ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।
सोमबार, मंसिर २७, २०७८
कान्तिबाल अस्पतालमा पेडियाट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम सुरु
अस्पतालले आजदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पसको कान्ति बाल अस्पताल नर्सिङ कार्यक्रम अन्तरगर्त व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको हो।
सोमबार, मंसिर २७, २०७८
बेलायतमा ओमिक्रोनका संक्रमित बढ्न थालेपछि आपतकाल घोषणा
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।
सोमबार, मंसिर २७, २०७८
महाकाली अस्पतालमा र्यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया
तीन वर्षदेखि कानको तल र्यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो।
सोमबार, मंसिर २७, २०७८
संघीय संसद् भोलिदेखि : आज एन्टिजेन परीक्षण गराउन आह्वान
एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।
सोमबार, मंसिर २७, २०७८
खानामा फाइबर बढाउने उपाय
अन्नको पुरै भाग (मकै,गहुँ, जौँ, फापर, कोदो), गेडागुडी (चना, गेडागुडी,मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ।
आइतबार, मंसिर २६, २०७८
Previous
645
646
647
648
649
Next
सर्च गर्नुहोस्
×
Search