काठमाडौं- काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ।