मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सासंदहरुलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै
प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ।
शुक्रबार, वैशाख ३१, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र ३ लाख ३८ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ३८ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन यो सख्या ३ लाख ६२ हजारभन्दा बढी थियाे।
शुक्रबार, वैशाख ३१, २०७८
'ट्रमाका लागि आउनु पर्ने अक्सिजन पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए, अत्यन्तै मर्माहत छु'
पिडा छ हजुर जीवनमा डाक्टर भएँ ! मानव जीवनलाई माया गरेँ। आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!
बिहीबार, वैशाख ३०, २०७८
नेपालमा स्यानिटाइजर उत्पादन, आयात र बिक्रीका लागि विभागले तोक्यो यी पाँच नियम
विभागले स्यानिटाइजर बिक्री वितरण प्रमाणपत्रको आधारिकारिक पैठारीकर्ताले ‘इन्सट्यान्ट ह्याण्ड स्यानीटाइजर उत्पादन, पैठारी र निकासी, बिक्री वितरण सम्बन्धी व्यवस्था’ बमोजिम कागजात पेस गर्नुपर्ने जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन उद्योगमा अस्पताल प्रतिनिधि र संक्रमितका आफन्तको गुहारः छिटो अक्सिजन देऊ! [फोटो/भिडियो]
उद्योगमा अक्सिजन लिन पुग्ने अस्पतालहरुका कर्मचारी र संक्रमतिका आफन्तहरुको भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्म परेको थियो।
बिहीबार, वैशाख ३०, २०७८
प्लाष्टिककै कुर्सीमा संक्रमितको उपचार, टेकुमा टहरामै थपियो बेड [फोटो फिचर]
नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरा मै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेर समेत उपचार सेवा दिइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै
कुल मृतक संख्यामध्ये २ हजार ५ सय ५६ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा २०४, पर्सा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
काठमाडौं उपत्यकामा ३ हजार ५६२ कोरोना संक्रमित थपिए
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन्।
बिहीबार, वैशाख ३०, २०७८
१७६१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १८० आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १७९ आइसीयू र ४३ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ६३८ आइसीयू र २३१ जना भेन्टिलेटरमा छन्।
बिहीबार, वैशाख ३०, २०७८
आज ५ हजार ५५ जना कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन्।
बिहीबार, वैशाख ३०, २०७८
पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु
२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ।
बिहीबार, वैशाख ३०, २०७८
पछिल्लो २४ घण्टामा ८९६० कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।
बिहीबार, वैशाख ३०, २०७८
स्वास्थ्य मन्त्रालयले फेरि भन्याे: निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउनु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः १०० बेड संचलन गरिरहेका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन प्लान्ट जडान गर्न कम्तिमा तीन महिना लाग्छः अफिन
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै
प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबार (भोली) देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभावमा भेन्टिलेटरका बिरामी समेत अन्यत्र सार्ने तयारीमा केएमसी
अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचारका लागि समस्या भएपछि अन्य अस्पतालमा बिरामी सार्ने योजना बनाएको जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति
अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड-१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ।
बिहीबार, वैशाख ३०, २०७८
नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
काभ्रेमा वडास्तरमै कोरोना परीक्षण, कोभिडविरुद्ध स्वयंसेवक दस्ता
पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब संकलन (कोरोना परीक्षण) शुरु गरेको छ।नगरपालिकाले वडामा घुम्ती स्वाब संकलन केन्द्रमार्फत नमूना स्वाब संकलन गरिरहेका जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभाव भएपछि ट्रमा सेन्टरमा देखिएको दृश्य [फोटो फिचर र भिडियो]
आइसीयूमा समेत अक्सिजन अभाव भएपछि आइसीयू इन्चार्ज नर्स कल्पना कटुवाल आफैं दौडिएर अक्सिजन सिलिन्डर लिन तल आकस्मिक कक्ष बाहिर आएकी थिइन्।
बिहीबार, वैशाख ३०, २०७८
निषेधाज्ञाका समयमा बिरामीलाई टेलिमेडिसिन सेवा दिँदै नेपाल हेल्थ कर्प्स
कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका वा संक्रमित भई घरमा बसेका व्यक्तिका लागि नेपाल हेल्थ कर्प्सले टेलिमेडिसिन सेवा संचालन गरेको छ।
बिहीबार, वैशाख ३०, २०७८
होम आइसोलेसन र मानिसक स्वास्थ्य
एक मनोचिकित्सकको नाताले पनि यो महामारीको समयमा होम आइसोलेसनमा बस्दा मानसिक स्वास्थ्यलाई के कसरी ध्यान दिन सकिन्छ भन्ने विषयमा जानकारी गराउन चाहन्छु।
बिहीबार, वैशाख ३०, २०७८
कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट
घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ।
बिहीबार, वैशाख ३०, २०७८
कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न अस्पताललाई प्रशासनको आग्रह
संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्ष लागिरहेको प्रशासनको भनाइ छ।
बिहीबार, वैशाख ३०, २०७८
ट्रमा सेन्टरमा अक्सिजन अभाव, निर्देशक भन्छन्- बिरामीको ज्यान जाने खतरा भयो, साह्रै अप्ठेरो अवस्थामा पुग्यौं
उनले कोभिड अस्पताल संचालन गनुपूर्व अक्सिजन सप्लार्यससँग सम्झौता गरेको तर कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोटा सिस्टम तोकेपछि थप समस्या भएको बताए।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभाव: व्यवसायी भन्छन्–उत्पादन सीमित छ, माग असीमित, कसरी धान्ने?
महामारीका समयमा अक्सिजन अभाव नहोस् भनेर उद्योगहरुले काम गरिरहेको, तर अहिले उद्योगमै समेत सर्वसाधारण लाइन लाग्न थालेकाले झन् भयावह समस्या आउने हो कि?
बिहीबार, वैशाख ३०, २०७८
भारतमा ३ लाख ६२ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन्।
बिहीबार, वैशाख ३०, २०७८
पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज, कोमलको अवस्था सुधारोन्मुख
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका छन्। थापाथलीस्थित नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत उनी बुधबार साँझ ८ बजे डिस्चार्ज भएका हुन्।
बिहीबार, वैशाख ३०, २०७८
बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया
कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज बिहान २:३० बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ। बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वराे, खोकी, वान्ता र स्वाश्प्रश्वासको समस्या देखिएकाे थियाे।
बिहीबार, वैशाख ३०, २०७८
Previous
804
805
806
807
808
Next
सर्च गर्नुहोस्
×
Search