मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Fri, Oct 16, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सा शिक्षा आयोगद्वारा एमडी/एमएसको १४६ सिटका लागि ओपन हाउस काउन्सिलिङ खुला
स्नातकोत्तर तहको अध्ययनका लागि तेस्रो म्याचिङ पश्चात रिक्त रहेका सिटहरुमा भर्ना हुनका ओपन हाउस काउन्सिलिङमा सहभागी हुन अनलाईन आवेदन दिन आयोगले सूचना प्रकाशित गरेको छ।
बिहीबार, वैशाख ९, २०७८
कोभ्याक्सिन र कोभिसिल्ड नयाँ प्रकारकाे भेरियन्टमा प्रभावकारी देखिएकाे दाबी
आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ। खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको छ।’
बिहीबार, वैशाख ९, २०७८
कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम
स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन।
बिहीबार, वैशाख ९, २०७८
आज कुन जिल्लामा कति संक्रमित भेटिए?
गत २४ घण्टामा २ हजार ४ सय २८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित छन्।
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, वैशाख ९, २०७८
२२९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको १२ वटा अस्पतालमा गरी ९० जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यस्तै ३९६ जना आइसोलेसनमा छन्।
बिहीबार, वैशाख ९, २०७८
पछिल्लो २४ घण्टामा २४२८ जनामा काेराेना संक्रमण
देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, वैशाख ९, २०७८
फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को मेडिकल पार्टनर नर्भिक अस्पताल
नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’ को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक अस्पताल अनुबन्धित भएको छ।
बिहीबार, वैशाख ९, २०७८
टीकापुर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा
टीकापुर नगरपालिका बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।
बिहीबार, वैशाख ९, २०७८
भारतमा भेटिएको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ के हो? कत्तिको खतरनाक?
पहिला देखिएको डबल म्युटेन्ट भाइरसलाई बी१६१७ नाम दिइएको थियो। यो भाइरसमा तीनवटा म्युटेसन देखिएको छ। जुन तीनवटा छुट्टा-छुट्टै भेरियन्टमा रहेको म्युटेसन यो भाइरसमा एउटैमा देखिएको छ।
बिहीबार, वैशाख ९, २०७८
भारतमा एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित
भारतमा बुधबार एकै दिनमा कोभिड-१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ।
बिहीबार, वैशाख ९, २०७८
स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता
धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका चिकित्सक र नर्स मात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन्।
बिहीबार, वैशाख ९, २०७८
नारायणी अस्पतालमा कोरोना संक्रमितको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहीबार बिहान १बजेर १५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार, वैशाख ९, २०७८
अति आवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पतालको अपिल
अस्पतालले सूचना जारी गर्दै अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने भन्दै अति आवश्यक परे मात्रै अस्पताल आउन अपिल गरेको हो।
बिहीबार, वैशाख ९, २०७८
बजेट २०७८/७९ : कोरोना खोपका लागि स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब
अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना विरुद्धको खोप पाउनयोग्य ७२ प्रतिशत जनसंख्यामा खोप पुर्याउन उक्त रकम आवश्यक भएको बताएका हुन्।
बिहीबार, वैशाख ९, २०७८
भेरी अस्पतालमा ३०५ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो।
बिहीबार, वैशाख ९, २०७८
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु
प्रतिष्ठानका सह–प्रवक्ता डा चुरामणी पोखरेलका अनुसार सुनसरीको धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार, वैशाख ९, २०७८
सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।
बिहीबार, वैशाख ९, २०७८
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ८६ वर्षिया संक्रमितको आज बिहान २ः १५ बजे मृत्यु भएको हो।
बिहीबार, वैशाख ९, २०७८
गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा
गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
बिहीबार, वैशाख ९, २०७८
कोरोना महामारी रोकथामका लागि के के नियम पालना गर्ने?
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको छ।
बिहीबार, वैशाख ९, २०७८
धनगढीमा १० रुपैयाँको मास्क नलगाउँदा १०० रुपैयाँ जरिवाना !
संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनानुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका छन्।
बिहीबार, वैशाख ९, २०७८
स्वास्थ्य मन्त्रालयले भन्योः संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छाैं
दैनिक रुपमा एक सयभन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनहरुमा तीव्ररुपमा बढेर हाल दुई हजारबाट गुणत्मक रुपमा उकालो लागेको मन्त्रालयले जनाएको छ । यस्तै, संक्रमण भएर जोखिमपूर्ण स्वास्थ्य अवस्था लिएर अस्पताल पुग्ने तथा मृत्यु हुनेहरुको संख्या डरलाग्दो तरिकाले बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बुधबार, वैशाख ८, २०७८
नेशनल मेडिकल कलेजमा मुटुको दुईवटा भल्भको शल्यक्रिया
वीरगञ्ज रानिघाटका ४८ वर्षीय पुरुष सुलमान हवारीको मुटुको ‘डबल भल्भ रिप्लेसमेन्ट’ गरिएको राष्ट्रिय मुटु तथा फोक्सो समाजका राष्ट्रिय संयोजक रामचन्द्र खत्रीले बताए।
बुधबार, वैशाख ८, २०७८
‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एण्ड अलाइड हेल्थ’ शब्दकोशको लोकार्पण
चिकित्सा सम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत, प्रहरी आदिका लागि उक्त शब्दकोश उपयोगी हुने डा विपिन नेपालले बताए।
बुधबार, वैशाख ८, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका ५६४ जनामा कोरोना संक्रमण
कुल २ हजार ३ सय ५१ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख ८, २०७८
सबै जिम्मेवार नभए केही हप्तामै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउँछः डा अधिकारी (भिडियोवार्ता)
कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य रहेको डा अधिकारीको भनाइ छ।
बुधबार, वैशाख ८, २०७८
२२७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१८० आइसियु र ४७ जना भेन्टिलेटरमा गरी २ सय २७ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख ८, २०७८
गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३११२ पुग्यो
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख ८, २०७८
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमले बताए।
बुधबार, वैशाख ८, २०७८
Previous
827
828
829
830
831
Next
सर्च गर्नुहोस्
×
Search