Swasthya Khabarpatrika

Dr. Krishna Prasad Paudel

टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ

टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ

शहरी क्षेत्रमा काम गर्ने जनसङ्ख्याका लागि स्वास्थ्य संस्था खुल्ने समय कार्यालय समयसँग मिल्दा उनीहरूलाई समस्या परेको छ। यसका लागि सहरी स्वास्थ्य सेवालाई नयाँ तरिकाले सोच्नु आवश्यक छ। कान्ति अस्पतालमा सामान्य रुघा लागेको बच्चा र रेफरल केस दुवै एउटै लाइनमा उपचारको लागि पर्खिरहेको अवस्थाले रेफरल प्रणालीको कमजोरी देखाउँछ। सहरी स्वास्थ्य सेवालाई समयसापेक्ष बनाउनुपर्ने र यसमा परम्परागत सामुदायिक स्वास्थ्यकर्मी वा स्वयंसेविकाहरूको प्रभावकारिताबारे पनि बहस हुनुपर्ने आवश्यकता छ। मंगलबार, कात्तिक २५, २०८२
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस