मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, जेठ ३०, २०८३
Sat, Jun 13, 2026
शनिबार, जेठ ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
फ्याटी लिभर के हो?
कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्दछ। कलेजोमा बोसो अत्यधिक बढेपछि यी सबै कार्यमा समस्या आउन थाल्छ।
शनिबार, असोज २५, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
पत्रमा भनिएको छ, 'नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनुहुनेछ।'
शनिबार, असोज २५, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
सही परीक्षण, सही व्याख्या र सही उपचार। क्लिनिकल बायोकेमिस्टहरू चिकित्सक र बिरामीबीचको अदृश्य तर महत्त्वपूर्ण पुल हुन्। नेपालमा स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन, क्लिनिकल बायोकेमिस्ट्री क्षेत्रको सुदृढीकरण र दक्ष जनशक्ति विकास आजको अपरिहार्यता हो।
शनिबार, असोज २५, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो।
शुक्रबार, असोज २४, २०८२
गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँदै
अस्पतालका अनुसार यस कार्यक्रममा २०८२ असोज २९ गतेसम्म एक वर्ष पुगेको र ५ वर्ष ननाघेका बालबालिकालाई समावेश गरी स्वर्ण प्राशनको थोपा खुवाइनेछ।
शुक्रबार, असोज २४, २०८२
नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने
दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।
शुक्रबार, असोज २४, २०८२
‘आँखालाई माया गरौं’ नारासहित तिलगंगाद्वारा विश्व दृष्टि दिवस–२०२५ मनाइँदै
तिलगंगा आँखा प्रतिष्ठानले ‘आँखालाई माया गरौं’ भन्ने नारासहित यस वर्षको विश्व दृष्टि दिवस मनाउँदैछ। प्रतिष्ठानले अक्टोबरको दोस्रो बिहीबारका दिन आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै दिवस मनाउने जनाएको छ।
शुक्रबार, असोज २४, २०८२
टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अबदेखि आफ्ना चिकित्सकहरूलाई बिरामीलाई औषधि लेख्ने क्रममा नयाँ नियम पालना गर्न निर्देशन दिएको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार चिकित्सकहरूले अब औषधिको नाम कम्पनीको ब्रान्ड होइन, यसको जेनेरिक नाममा र ठूलो (क्यापिटल) अक्षरमा लेख्नुपर्नेछ।
शुक्रबार, असोज २४, २०८२
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठक कोलम्बोमा आगामी साता हुने
तीन दिनसम्म चल्ने यो बैठकमा स्वस्थ वृद्धावस्था सुनिश्चितता, धुवाँरहित सूर्तीजन्य पदार्थ नियन्त्रण, स्वास्थ्य आपतकालीन कोषको विस्तार र एन्टिमाइक्रोबियल प्रतिरोध विरुद्धको कार्य योजना जस्ता प्रमुख चार विषयमा सदस्य राष्ट्रका स्वास्थ्य नेतृत्वहरूले छलफल गर्नेछन्।
शुक्रबार, असोज २४, २०८२
ब्रेस्ट क्यान्सरविरुद्धको भ्याक्सिनमा सफलता नजिक पुग्दैछन् वैज्ञानिक
सामान्य खसरा वा म्यानिन्जाइटिसजस्ता वभ्याक्सिनले शरीरलाई भाइरस वा ब्याक्टेरियाबाट जोगाउँछ, तर क्यान्सर भने शरीरकै आफ्नै कोषिकाबाट सुरु हुन्छ। त्यसैले क्यान्सर वैक्सिनहरू व्यक्तिगत रूपमा तयार गर्नुपर्छ — अर्थात् बिरामीको ट्युमरको जेनेटिक बनावट अनुसार। यी भ्याक्सिनले शरीरलाई यस्तो प्रोटिन वा एन्टिबडी बनाउन प्रेरित गर्छन्, जसले केवल क्यान्सर कोषिकामा पाइने मार्करहरूलाई लक्षित गर्छ।
शुक्रबार, असोज २४, २०८२
विपद् र संकटको बेला मानसिक स्वास्थ्यमा जोड दिन झन् जरुरी
हामी सबैले पोजिटिभ सोच राख्नुपर्छ, मानसिक रोगी पनि उपचारपछि आफ्नो दैनिक जीवन सामान्य रूपमा बिताउन सक्छन्। सामान्य मनोरोग हुँदा “म मेरो दिमाग बिग्रियो” भन्ने डर लिनु पर्दैन; यस्तो अवस्था सामान्यतया गम्भीर रोगमा मात्र देखिन्छ। रोग लागेको लुकाउनुभन्दा, समयमै उपचार गर्नु नै उत्तम उपाय हो।
शुक्रबार, असोज २४, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामाअनियमितता भएको पुष्टि भएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार, असोज २३, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, 'भारत विश्वको तेस्रो ठूलो औषधि निर्यातक देश हो, तर गुणस्तर नियन्त्रण कमजोर छ। साना कम्पनीहरूले परीक्षण नगरी उत्पादन बजारमा पठाउँछन्। सन् २०२३ मा सरकारले निर्यात हुने सिरपहरूको अनिवार्य परीक्षण लागू गरेको भए पनि, आन्तरिक बजारमा अझै कमजोरी छ।'
बिहीबार, असोज २३, २०८२
सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप दिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइनेछ।
बिहीबार, असोज २३, २०८२
मिर्गौलाको पत्थरी निकाल्न प्रभावकारी उपचार विधिहरु
शरीरमा पानीको कमी, अत्यधिक नुन वा प्रोटिनयुक्त खाना, वंशाणुगत कारण, मिर्गौलाको रोग वा युरिनमा रासायनिक असन्तुलन हुँदा पत्थरी बन्न सक्छ । पर्याप्त मात्रामा पानी नपिउँदा युरिन गाढा हुन्छ र खनिज पदार्थहरू क्रिस्टल भएर जम्न थाल्छन्, जसले पत्थरीको रूप लिन्छ ।
बिहीबार, असोज २३, २०८२
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको विषयमा बालुवाटारमा सामान्य छलफल भए पनि कुनै निश्चित समयसीमा तोकिएको छैन। 'हालसम्म स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि कुनै नाम निश्चित भएको छैन, तर दुई मुख्य विकल्पमा छलफल चलिरहेको छ,' स्रोतले बतायो।
बुधबार, असोज २२, २०८२
इलाममा बाढी-पहिरोपछि जनस्वास्थ्य संकट: दूषित पानी, अवरुद्ध बाटो र सर्ने रोगको जोखिम
लगातारको अविरल वर्षाले ल्याएको बाढी र पहिरोले इलाम जिल्लाको जनजीवनमा गम्भीर असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा घर, सडक, विद्यालय र स्वास्थ्य संस्था बगाउँदा जनजीवन अस्तव्यस्त बनेको छ। अहिलेसम्म ३९ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।यस प्राकृतिक विपद्को प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा पनि गहिरो रूपमा परेको छ। बाढी र पहिरोका कारण खानेपानीका मुहानहरू दूषित, बाटोघाटो अवरुद्ध र स्वास्थ्य सेवा पहुँचमा अवरोध हुँदा विभिन्न रोगहरूको जोखिम बढेको देखिएको छ।
बुधबार, असोज २२, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
भारतीय कफ सिरपमा समस्या आइरहेको समयमा नेपाली उत्पादनको अवस्था के छ? भन्ने जिज्ञासा पनि धेरैले गर्दै आइरहेका छन्। स्वास्थ्यखबरले यही जिज्ञासा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई राखेको छ।
बुधबार, असोज २२, २०८२
पेइङमा शल्यक्रिया शुल्कबाहेक अन्य सेवाहरुमा सामान्य दररेट लागु गर्न वीपी प्रतिष्ठानद्वारा सूचना जारी
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ सेवा लिएका बिरामीहरुलाई आगामी दिनमा थप अतिरिक्त शुल्कहरु नलिने भन्दै सुचना जारी गरेको छ। अस्पतालका निर्देशक डा जगत नारायण प्रसादको हस्ताक्षरसहित सोमबार उक्त सूचना एवं सर्कुलर जारी गरिएको हो।
बुधबार, असोज २२, २०८२
एभरेष्ट अस्पतालमा मस्तिष्कको स्ट्रोकको जटिल शल्यक्रिया
यस्तो समस्या दुर्लभ भने होइन जोसुकै मानिसलाई पनि जीवनमा स्ट्रोक हुने सम्भावना ५–७ प्रतिशत रहन्छ। यद्यपि ४० वर्षभन्दा कम उमेरमा स्ट्रोक हुनु भने एकदमै दुर्लभ भएको डा भट्टराई बताउँछन् । ती युवामा भएको मस्तिष्कको देब्रे भागमा रगत जम्नुलाई अझै खतरापूर्ण मानिन्छ । मस्तिष्कको देब्रेतर्फको भागमा स्ट्रोक हुँदा बिरामी बाँच्ने सम्भावना एकदमै कम हुने तथा बाँचे पनि प्यारालाइसिस् हुने सम्भावना रहन्छ।
बुधबार, असोज २२, २०८२
नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सक सहित स्टाफ नर्स माग
कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो। सूचना अनुुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ।
बुधबार, असोज २२, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
हुनपनि म भक्तपुरमा बस्न थालेको १० बर्ष भयो तर म बसेको ठाउँमा आजसम्म कोही कहिल्यै स्वास्थ्य सम्बन्धि सूचना दिन लिन आएको थाहा छैन । भिटामिन ए र पोलियोको लागि महिला स्वयंसेविका आउनुहुन्छ बस्। तर जेन-जी पुस्तालाई धेरै जानकारीहरु परिवारको साथैमा राखेर दिनुपर्छ। जस्तै, कुलतमा फस्न सकिने अवस्था, कुलतका असर, जीबन चक्रमा बाल बिवाहका असर, मानसिक स्वास्थ्य आदि । तर यस्ता कुराहरुका बारेमा अन्तर ब्यक्ति सञ्चार कमै गरेको पाइन्छ।
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बिकट क्षेत्रमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा गम्भिर प्रकृति र तत्काल जटिल शल्याक्रिया गर्नुपर्ने बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था छ । त्यस्ता बिरामीलाई शहरका सुविधा सम्पन्न अस्पतालमा लैजान भएको एउटा एम्बुलेन्सले नभ्याउने अवस्था छ ।
बुधबार, असोज २२, २०८२
एभरेष्ट अस्पतालमा ३६ वर्षीय पुरुषको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न
युवा अवस्थामा नै स्ट्रोक भएर टाउकोमा ठूलै रगत जमेको अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको न्यूरोसर्जन डा शुशील भट्टराईले बताए। अस्पताल ल्याउँदा नै भेन्टिलेटरमा ट्युब लगाइएको तथा टाउकोमा डेढ सय एमएल जति रगत जमेको उनी बताउँछन्। यस्तो अवस्थामा बिरामी बाँच्न सक्ने सम्भावना एकदमै न्यून रहने गर्छ।
मंगलबार, असोज २१, २०८२
भारतमा बालबालिकाको मृत्युपछि कफ सिरपको सुरक्षित प्रयोगका विषयमा विभागको जुरुरी सूचना
भारतको स्रेसन फर्मा कम्पनीद्वारा उत्पादन गरिएको 'कोल्ड्रिफ' सेवनपछि भारतमा १८ जना बालबालिकाको मृत्यु भएको छ। विभागले उक्त कम्पनीका साथै अन्य समान उत्पादकहरूले प्रयोग गर्ने रासायनिक पदार्थहरूबारे समेत सावधानी अपनाउन निर्देशन दिएको छ।
मंगलबार, असोज २१, २०८२
नेपालमा क्यान्सरको निशुल्क औषधि प्रदान गरिरहेको म्याक्स फाउन्डेशनद्वारा हरेक वर्ष थप १ लाख बिरामीसम्म पुग्ने घोषणा
हाल म्याक्सले ८० भन्दा बढी न्यून तथा मध्यम आय भएका देशहरूमा करिब ९०० भन्दा बढी साझेदारहरूसँग मिलेर औषधि, परीक्षण सेवा र समग्र उपचार उपलब्ध गराउँदै आएको छ। यी साझेदारहरूमा गैर-नाफामूलक संस्था, स्वास्थ्य व्यवसायी संस्था, व्यावसायिक कम्पनीहरू र ५०० भन्दा बढी स्थानीय चिकित्सक तथा स्वास्थ्य संस्था समावेश छन्।
मंगलबार, असोज २१, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
खोकीको उपचारका लागि भन्दै दिइएको औषधिनै विषाक्त हुँदा पाँच वर्ष मुनिका १८ जनाको मृत्यु भएपछि प्रहरीले औषधि प्रेस्काइब गर्ने चिकित्सकदेखि औषधि उत्पादक कम्पनीका सञ्चालकलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।
मंगलबार, असोज २१, २०८२
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मृत्यु हुने बालबालिकाहरू पाँच वर्षभन्दा कम उमेरका छन् र तिनीहरूको मृगौला फेलबाट मृत्यु भएको बताइएको छ, जसको कारण कोल्ड्रिफ्ट सिरपको सेवन थियो। प्रहरीले यो सिरपमा डाइथिलिन ग्लाइकोलको मात्रा सुरक्षित सीमाबाट लगभग ५०० गुणा बढी रहेको जानकारी दिएको छ। सिरपको प्रिस्क्रिप्शन दिएका डाक्टर डा. प्रभीन सोनीलाई पक्राउ गरिएको छ।
मंगलबार, असोज २१, २०८२
प्रतिरोध प्रणालीको रहस्य उजागर गर्ने तीन वैज्ञानिकलाई चिकित्साशास्त्रको नोबेल पुरस्कार
नोबेल समितिले सोमवार यो घोषणा गर्दै उनीहरूको खोजले चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको बताएको छ।यी वैज्ञानिकहरूले रेग्यलेटरी टी-सेलले शरीरको रोग प्रतिरोधी क्षमतालाई सन्तुलनमा राख्ने र अटोइम्यून रोगहरू नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने तथ्य उजागर गरेका छन्।
मंगलबार, असोज २१, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या बढे, शय्या अभाव
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बिरामीको संख्या बढेसँगै शय्या अभाव भएपछि थप पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको छ।
सोमबार, असोज २०, २०८२
Previous
58
59
60
61
62
Next
ताजा समाचार
सबै
एल्बिनिज्म : सही बुझाइ, आधुनिक प्रविधि र सामाजिक समावेशिताको आवश्यकता
५ घण्टा अगाडि
स्तन क्यान्सरका लाखौं बिरामीलाई अनावश्यक किमोथेरापीबाट राहत मिल्ने, नयाँ अनुसन्धानले के भन्छ?
८ घण्टा अगाडि
इन्टर्न तथा आवासीय चिकित्सकहरूको कार्य समय व्यवस्थापन र पारिश्रमिक भुक्तानी गर्न डा. ओजस्वी शेरचनको माग
८ घण्टा अगाडि
सिंहदरबार वैद्यखानाको अनुगमन, क्षमता विस्तार र औषधि उत्पादन बढाउन निर्देशन
२१ घण्टा अगाडि
सिंहदरबार भित्रकै क्याफेमा भेटियो गुणस्तरहीन खाद्यान्न, २ लाख १ हजार जरिवाना
२१ घण्टा अगाडि
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
२२ घण्टा अगाडि
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
शुक्रबार, जेठ २९, २०८३
Increase Import Duty to 10% to Strengthen Nepal’s Pharmaceutical Industry
शुक्रबार, जेठ २९, २०८३
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
शुक्रबार, जेठ २९, २०८३
डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एक्सनमा स्वास्थ्य मन्त्रालय : बेडसंख्या अनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल्ने निर्णय
सोमबार, जेठ २५, २०८३
स्वास्थ्य मन्त्रालयका सचिव शर्माको सरुवा
शनिबार, जेठ २३, २०८३
डा अचलाको आँखामा घुमिरहने १० वर्ष अघिको एउटा केस...
शनिबार, जेठ २३, २०८३
स्वास्थ्य बीमा बोर्डको परिमार्जित तेस्रो सुबिधा थैली २०८३ का बिशेषताहरु
आइतबार, जेठ २४, २०८३
एक चिकित्सकको गुनासो: काउन्सिलले डिग्री अद्यावधि नगर्दा 'विवाह गर्न' पनि समस्या !
मंगलबार, जेठ २६, २०८३
कसरी सम्भव भयो झन्डै बन्द भइसकेको सिंहदरबार वैद्यखानाको पुनरुत्थान?
बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
५ सेकेन्ड अगाडि
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
१८ घण्टा अगाडि
'नुनमा आयोडिन' कि 'आयोडिनमा नुन'?
सोमबार, जेठ २५, २०८३
ओरालो लाग्दै वृद्धि अनुगमन तथा प्रवर्द्धन कार्यक्रम
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?
बिहीबार, जेठ २१, २०८३
कागलाई बेल पाक्यो, हर्ष न विस्मात: बजेटले थलेको नेपाली औषधि उद्योग
बुधबार, जेठ २०, २०८३
लिलामको झमेलाले अस्पताल बने कवाडी गोदाम!
मंगलबार, जेठ १९, २०८३
स्वास्थ्यमा 'असंवेदनशील' अर्थमन्त्री : 'बजेट' नभई 'भाषण' विनियोजन
सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
बीमाबाट उपचार भनेपछि पाटन अस्पतालका कर्मचारीले जब ‘जेरी जस्तै’ फनफनी घुमाए…
देबेन्द्र मोय श्रेष्ठ
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
रमेश कुँवर
स्कुल हेल्थ नर्सः निसासिएका र गुम्सिएका बालमनको मौन साक्षी
रचना मरहट्टा, स्कुल नर्स
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search