मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, जेठ ३१, २०८२
Sat, Jun 14, 2025
शनिबार, जेठ ३१, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानको उपकुलपतिमा डा ज्ञवाली नियुक्त
सरकारले नियुक्त गरेपछि नियुक्ति लिन आफू प्रदेश सरकारको मुख्यालय हेटौंडामा पुगेका डा ज्ञवालीले बताएका छन्। उपकुलपतिका लागि डा सुरज मानन्धर र डा हरिबहादुर खड्का पनि सिफारिस भएका थिए।
बुधबार, असोज १६, २०८१
पर्सामा बने दुई अस्पताल, दुई अधुरै
संघीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन् भने दुईवटाको काम अधुरै छ।
बुधबार, असोज १६, २०८१
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षका लागि आवेदन माग
भनिएको छ, 'मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममा हाल रिक्त रहेको शिक्षाध्यक्ष पदमा नियुक्तिको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ को परिच्छेद ६ को दफा १८ बमोजिम देहायका पदका लागि देहाय बमोजिम योग्यता प्राप्त गरेका ईच्छुक उम्मेदवारहरुले दरखास्त दिन पाउनेछन्।'
बुधबार, असोज १६, २०८१
यस्ता छन् गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य सुधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ। स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गरेका हुन्।
बुधबार, असोज १६, २०८१
बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ।
बुधबार, असोज १६, २०८१
सुदूरपश्चिमको सेती अस्पतालमा क्यान्सर सेवा सुरु, एक सय २० जनाले लिए सेवा
अस्पतालका उप–निर्देशक डाक्टर उमेश नेपालको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा पहिलो दिन एक सय २० जनालाई सेवा दिएका छन्।
मंगलबार, असोज १५, २०८१
अदालतको आदेशपछि १ लाख धरौटी बुझाएर छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईँ
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो। प्रसाईले एक लाख रूपैयाँ धरौटी बुझाएसँगै रिहा भएका छनु।
मंगलबार, असोज १५, २०८१
स्वास्थ्य मन्त्रालयले बनायो आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि
विपद् तथा आपत्कालिन वा रोगको प्रकोपबाट प्रभावित बिरामीलाई आपत्कालिन रुपमा चिकित्सा सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ उक्त कार्यविधि बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा एक कार्यक्रमकाबीच उक्त कार्यविधि सार्वजनिक गरिएको हो।
मंगलबार, असोज १५, २०८१
सातै प्रदेशमा मुटु रोगको उपचार सेवा पुर्याउने गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्णय
केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज १५, २०८१
आफ्नै रिभल्वरको गोली खुट्टामा लागेपछि गोविन्दा अस्पताल भर्ना
उक्त समय उनकी पत्नी सुनीता घरमा थिइनन् । जयपुरमा रहेकी उनी तुरुन्तै अस्पताल पुगेकी छिन्। गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उनी रिभल्वर कभरमा राखिरहेका थिए। त्यही समय रिभल्वर भुइँमा खस्यो र गोली खुट्टामा लाग्यो ।
मंगलबार, असोज १५, २०८१
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ।
मंगलबार, असोज १५, २०८१
बाजुराबाट दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार उद्धार गरिएको छ।
मंगलबार, असोज १५, २०८१
बागमती प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने
बागमती प्रदेश सरकारले बाढीपहिरो लगायतका विपद् प्रभावितको निःशुल्क उपचार गर्ने भएको छ। बागमती प्रदेश सरकारको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज १५, २०८१
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ। मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए।
मंगलबार, असोज १५, २०८१
बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन्।
मंगलबार, असोज १५, २०८१
वेब ट्रेडिङ कन्सर्नको गोदाममा बाढी, तीन करोड २५ लाखको क्षति
काठमाडौं उपत्यकासहित देशभर लगातार परेको अविरल वर्षाले अन्य क्षेत्रमा जस्तै वेब ट्रेडिङको गोदाममा पनि क्षति गरेको हो। शुक्रबारदेखि अविरल वर्षाका कारण खोला उर्लिएर मनोहरा खोला बस्तीसम्म पसेको थियो। मनोहरा खोला नै बस्तीसम्म पसेपछि घर टहराहरु भत्किएर क्षतिग्रस्त भएका छन्।
सोमबार, असोज १४, २०८१
आईओएमको डिनका लागि त्रिवि कार्यकारी परिषद्मा ३ जनाको नाम सिफारिस
त्रिवि कार्यकारी परिषद्ले सिफारिसमा परेका तीनमध्ये एकजनालाई डिन नियुक्त गर्नेछ। डा शाहको ४ वर्षे कार्यकाल गत असार ३ सकिएको थियो। डा शाहले अर्को कार्यकालका लागि पनि रुचि जताएकी छिन्।
सोमबार, असोज १४, २०८१
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन्।
सोमबार, असोज १४, २०८१
बझाङमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने ३२ स्वास्थ्यकर्मीसहित पालिका सम्मानित
आर्थिक वर्ष २०८०। ८१ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्य कर्मी र पालिकालाई सम्मानसहित पुरस्कृत गरिएको छ।
सोमबार, असोज १४, २०८१
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
सोमबार, असोज १४, २०८१
विपद्पछि महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ सचेत रहन चिकित्सकको आग्रह
बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्ने उहाँको भनाइ छ । “स्क्रब टाइफसको पनि समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना छ,“ उनले भने।
सोमबार, असोज १४, २०८१
काठमाडौंका ११ ब्रान्डका जारका पानीमा भेटियो दिसामा पाइने जिवाणु
दौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो ।
सोमबार, असोज १४, २०८१
चितवन मेडिकल कलेजमा १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया
अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा रेग्मी सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निष्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदूषण, मानसिक तनावका कारण मुटुरोगका बिरामी बृद्धि भइरहेको बताउँछन्। यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीले अकालमा मृत्युवरण गर्नु नपर्ने उनको भनाइ छ ।
सोमबार, असोज १४, २०८१
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ ।
सोमबार, असोज १४, २०८१
संघीय राजधानीबाहिर बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास
१५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए।
सोमबार, असोज १४, २०८१
पृथ्वीचन्द्र अस्पताल पुगेका स्वास्थ्यमन्त्री पौडेलसँग स्वास्थ्य उपकरण माग
यहाँस्थित पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट (मेसु) डा मोहम्मद नुरुल होदाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य उपकरणको माग गरेका छन्।
सोमबार, असोज १४, २०८१
चितवन मेडिकल कलेजबाट १२ वर्षमा कतिले लिए मुटु उपचार सेवा?
विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन्। विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी दिइयो।
सोमबार, असोज १४, २०८१
विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने
‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ। दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ।
आइतबार, असोज १३, २०८१
क्यान्सर उपचार सेवा विस्तारः कर्णाली प्रदेश अस्पतालबाट १०३ जनाले पाए सेवा
सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी गत भदौमा समझदारी भएको भएको थियो।
आइतबार, असोज १३, २०८१
मुटु दिवस विशेष अन्तरक्रिया कार्यक्रम : मुटुमैत्री नीतिमा जोड (भिडियो)
संसारले नै मुटुसँग सम्बन्धित नीति (निरोध, उपचार र निदान)लाई शशक्तिकरणका लागि आवाज उठाउले लक्ष्य लिएको छ । त्यसमा वाइईएस (एस) जोडिएको छ । जसको अर्थ सवै जुट्नु हो
आइतबार, असोज १३, २०८१
Previous
59
60
61
62
63
Next
ताजा समाचार
सबै
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
३४ मिनेट अगाडि
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला (भिडियो)
१ घण्टा अगाडि
आफू कार्यरत संस्था बाहेक अन्य ठाउँमा आफ्नो शैक्षिक प्रमाणपत्र नदिन डेन्टल हाईजेनिस्टको सूचना
१ घण्टा अगाडि
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण
१ घण्टा अगाडि
औषधि मूल्य नीति प्रतिवेदनविरुद्ध मुखमा कालोपट्टी बाँधेर मौन धर्ना [फोटो फिचर]
१ घण्टा अगाडि
दन्त चिकित्सकले 'लाइसेन्स भाडामा दिएको' गुनासो आएको भन्दै डेन्टल एशोसिएसनको चेतावनी
५ घण्टा अगाडि
बझाङमा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज शिविरमा २ सय बढीले सेवा लिए
६ घण्टा अगाडि
बाजुरा अस्पतालमा जटिल अवस्थाकी गर्भवतीको शल्यक्रियाबाट प्रसुति, जुम्ल्याहामध्ये एक बच्चा र आमाको ज्यान जोगियो
६ घण्टा अगाडि
बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश
११ घण्टा अगाडि
अनेरास्ववियुमा डाक्टर कडरिया अध्यक्ष र जनस्वास्थ्यकर्मी धामी महासचिव निर्वाचित
११ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
आइतबार, जेठ २५, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा ढकाल र डा श्रेष्ठ
सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
२० घण्टा अगाडि
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search