मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
शहीद दिवसका दिन भरतपुर अस्पतालको ओपिडी सेवा बन्द रहने
अस्पतालले एक सूचना जारी गरी माघ १६ गते परेको शहीद दिवसका दिन सार्वजनिक बिदा भएकाले ओपिडी र प्रशासनिक सेवा बन्द रहने जनाएको हो।
बिहीबार, माघ १५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटी स्क्यान मेसिन खरिद प्रकरणः तत्कालीन उपकुलपति डा. संगिता भण्डारीसहित १९ जनाबिरुद्ध मुद्दा
अनुसन्धानमा सीटी स्क्यान मेसिनको प्राविधिक मापदण्ड पूरा नभए पनि कागजातमा ‘कम्प्लाइ’ उल्लेख गरी हिमालयन मेडिटेक प्रा.लि.लाई योग्य ठहर गरिएको देखिएको छ। मेसिनको इमेज रि–कन्स्ट्रक्सन क्षमता, एनोडको ताप सहनशीलता, तथा यूएस–एफडीए स्वीकृति जस्ता अनिवार्य मापदण्ड पूरा नभए पनि गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरिएको अख्तियारले जनाएको छ।
बिहीबार, माघ १५, २०८२
पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना, तीन दिन अस्पतालमै राखेर उपचार गरिने
रुघा, खोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा सिंगल क्याबिनको बेड उपलब्ध नभएकाले उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा राखी उपचार भइरहेको छ।
बिहीबार, माघ १५, २०८२
जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २८७ जनाले सेवा लिए
एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरमा १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएका हुन्।
बिहीबार, माघ १५, २०८२
युट्युब च्यानलबाट तौल घटाउने औषधि सेवन गर्ने एक युवतीको मृत्यु
मदुरैको सेलूर क्षेत्र अन्तर्गत मीनाम्बलपुरमकी स्थायी बासिन्दा कलैयारसी निजी कलेजमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार कलैयारसीको तौल अलि बढी थियो। युट्युब च्यानलमा गरिएको दाबीको आधारमा उनले स्थानीय औषधि पसलबाट बोरेक्स किनेकी थिइन्। तौल घट्छ भन्ने आशामा उनले यसको सेवन गरिन्।
बिहीबार, माघ १५, २०८२
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक उत्तीर्ण
काउन्सिलले सञ्चालन गरेको परीक्षामा सहभागी ९४३ मध्ये ३७२ (३९.४५) जना चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्।
बुधबार, माघ १४, २०८२
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो?
काटिएको वा किराले टोकेको कुनै पनि भागमा सेलुलाइटिसको समस्या देखा पर्न सक्छ। कतिपय अवस्थामा शल्यक्रियाका घाउले पनि सेलुलाइटिस गराउन सक्छ। रोग प्रतिरोधी क्षमता कम भएका तथा मधुमेह भएका व्यक्तिहरुमा सेलुलाइटिसको समस्या हुने सम्भावना बढी हुन्छ। चोटपटक लागेको स्थानमा पर्याप्त मात्रामा सरसफाई नभएमा सानोतिनो चोटले पनि सेलुलाइटिसको समस्या निम्त्याउन सक्छ।
बुधबार, माघ १४, २०८२
स्वास्थ्य बीमालाई सफल बनाउन प्रदेश र स्थानीय सरकारको योगदान आवश्यक: मन्त्री शर्मा
मंगलबार बागलुङको धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण पश्चातको कार्यक्रममा बोल्दै मन्त्री शर्माले बीमा कार्यक्रमलाई प्रदेश सरकार र स्थानीय सरकारको लगानी भएन भने यसलाई प्रभावकारी ढंगले संचालन गर्न कठिनाई हुने बताइन्। उनले संघीय सरकारको मात्र बजेटले बीमा कार्यक्रमका लागि बजेट अपुग हुने हुँदा तीन तहकै सहलगानी हुन आवश्यक रहेको बताइन्।
बुधबार, माघ १४, २०८२
चितवनमा एक महिनामा भेटिए स्क्रब टाइफसका २७ जना बिरामी
गएको पुस महिनामा स्क्रब टाइफसका २७ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, माघ १४, २०८२
विवरण अद्यावधिक नगर्ने फर्मासिस्टलाई कुशल अभ्यास प्रमाणपत्र र कुनै पनि सिफारिस पत्र नदिइने
परिषद्को वेबसाइडमा गई अपडेट नेम रेजिष्ट्रेशन मार्फत नाम दर्ता गर्नुका साथै कार्यस्थल र अन्य विवरण अद्यावधिक गराउन सकिनेछ।
मंगलबार, माघ १३, २०८२
मलंगवामा साढे ३ हजार बालबालिकाले लगाए दादुरा विरुद्धको खोप
दुई दिनमा वडा नं २ मा ६१२, ३ मा ७५४, ४ मा ५९६, ८ मा ४१३, ९ मा ३५५ र १० मा ८१५ गरी ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइएको छ।
मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना
गत माघ ५ गते जनकपुरमा भएको सभाका क्रममा खुट्टामा लागेको चोटले दु:ख दिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
मंगलबार, माघ १३, २०८२
स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई बोर्डको अपिल
बीमा अन्तर्गत अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन बोर्डको आग्रह छ। साथै सेवा प्रदायक संस्थाहरुले पनि औचित्यका आधारमा चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न भनिएको छ।
मंगलबार, माघ १३, २०८२
वर्क प्लेस अपडेट गर्न फर्मासिस्टलाई औषधि व्यवस्था विभाग विराटनगरको आग्रह
विभागले एक सूचना जारी गरी आफु कार्यरत रहेको ठाउँको अपडेट गर्न सबै फर्मासिस्ट सहायक फर्मासिस्टलाई आग्रह गरेको हो।
मंगलबार, माघ १३, २०८२
के हो अस्पतालबाटै शव साटिएको घटना?
सिरहाको गोलबजार नगरपालिका–३, जम्दहकी १६ वर्षीया निशा बानियाँ गत शनिबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। प्रहरीले प्रारम्भिक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उनको शव लहानस्थित मुरारका प्रादेशिक अस्पताल पठाएको थियो। सोही दिन सप्तरीको खडक नगरपालिका–१ करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि त्यही अस्पतालको शवगृहमा राखिएको थियो।
मंगलबार, माघ १३, २०८२
लुम्बिनी प्रदेशमा ‘विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च’ गठन
उक्त कार्यमञ्चले सम्बन्धित प्रदेशमा विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम गर्ने प्राधिकरणले जनाएको छ।
मंगलबार, माघ १३, २०८२
संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा डब्लुएचओ दु:खी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्य निकायबाट अमेरिका औपचारिक रूपमा बाहिरिएकोमा दुःख व्यक्त गरेको छ। संगठनले भविष्यमा अमेरिका पुनः सक्रिय रूपमा सहभागी हुने आशा व्यक्त गरेको छ।
मंगलबार, माघ १३, २०८२
सर्लाहीको मलंगवामा आज पनि दादुरा विरुद्धको खाप लगाईँदै
पाँच दिनसम्म चल्ने खोप अभियानमा ६ महिनादेखि १४ वर्ष उमेरका ८ हजार बालबालिकालाई खोप दिइने नगरपालिकाले जनाएको छ।
मंगलबार, माघ १३, २०८२
सर्लाही- ४ मा गगन थापा: यस्तो छ बदलिँदो समीकरण र चुनावी अंकगणित
सर्लाही-४ मा आगामी फागुनमा हुने निर्वाचनको प्रतिस्पर्धामा गगन र अमरेशसिहत नेकपा एमालेबाट अमनिस यादव, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रगनिस राय यादव र जनता समाजवादी पार्टी नेपालबाट रामेश्वरराय यादव पनि छन्। एमालेले सुरुमा रविसिंह कुशवाहालाई टिकट दिएको थियो तर पछि अमनिस यादवलाई उम्मेदवार बनाएको हो।
मंगलबार, माघ १३, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन
दीर्घकालीन तनावका कारण कोर्टिसोल र एड्रेनालिनजस्ता हर्मोन लगातार सक्रिय रहन्छन्। यसले रक्तचाप, मुटुको धड्कन, सूजन र मेटाबोलिज्ममा नकारात्मक असर पार्छ। लामो समयसम्म यस्तो अवस्था रहँदा मुटुमा ‘घिसावट’ जस्तै असर पर्न सक्छ, जुन उमेर बढ्दा देखिने परिवर्तनसँग मिल्दोजुल्दो हुन्छ।
मंगलबार, माघ १३, २०८२
प्रविधिजन्य स्वास्थ्य सामग्री/उपकरणको विवरण उपलब्ध गराउन दोस्रो पटक १५ दिनको समय थप
विभागले पुनः सूचना जारी गरी दोस्रो पटक समय थप गर्दै १५ दिनभित्र विवरण उपलब्ध गराउन स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई निर्देशन दिएको छ।
सोमबार, माघ १२, २०८२
सर्लाहीको मलंगवामा आजदेखि दादुरा विरुद्धको खोप अभियान सुरु
पाँच दिनसम्म चल्ने खोप अभियानमा ६ महिनादेखि १४ वर्ष उमेरका ८ हजार बालबालिकालाई खोप दिन लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।
सोमबार, माघ १२, २०८२
निपाह भाइरस: लक्षण, जोखिम र रोकथामका उपाय
विशेषगरी संक्रमण फैलाउन चमेरा, संक्रमित सुँगुर, दूषित खजुरको रस र मानिस–मानिस सम्पर्क मुख्य मार्ग हुन्। यसको संक्रमण जाल तोड्नु आवश्यक छ। विगतमा कोभिड-१९ महामारीबाट सिकेका पाठ अनुसार छिटो पहिचान, परीक्षण, सम्पर्क ट्रेसिङ, मास्क प्रयोग र हातधुने अभ्यासलाई जोड दिनु अत्यन्त महत्वपूर्ण रहन्छ।
सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार
राष्ट्रिय मौसम सेवाले हिउँ, बरफ र ठिहिर्याउने वर्षाका कारण आगामी केही दिनसम्म अवस्था जीवनकै लागि घातक हुन सक्ने चेतावनी दिएको छ।
सोमबार, माघ १२, २०८२
तोकिएको मापदण्ड अनुसार दाबी भुक्तानी सम्बन्धी प्रक्रिया पालना गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
तोकिएको मापदण्ड अनुसार प्राप्त नभएका दाबीहरुको भुक्तानी गर्न बोर्ड बाध्य नहुने सूचनामा उल्लेख गरिएको छ।
आइतबार, माघ ११, २०८२
फेक रेस्क्यु प्रकरणमा स्वाकन इन्टरनेशल अस्पतालका संस्थापक निर्देशक जयराम रिमाल पक्राउ
हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरुको फेक रेस्क्यु प्रकरणमा सिआईबीले आइतबार रिमाललाई पक्राउ गरेको हो।
आइतबार, माघ ११, २०८२
नीतिगत सुधार सहित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सुरु गर्ने सरकारको तयारी
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्ने विषयमा स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकले अस्पतालका प्रमुखसँग छलफल थालेका छन्।
आइतबार, माघ ११, २०८२
नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धी सम्झौता कार्यान्वयन गर्न निजी मेडिकल कलेज र अस्पताललाई निर्देशन
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाहरु सम्बन्धी भएका सहमति कार्यान्वयन गर्न निजी मेडिकल/डेन्टल कलेज तथा सामुदायिक अस्पताललाई निर्देशन दिएको हो।
आइतबार, माघ ११, २०८२
सर्लाहीको मलंगवामा फैलियो दादुरा, ७ जनामा संक्रमण पुष्टि
कुल १६ शंकास्पद बिरामीमध्ये प्रयोगशाला परीक्षणका क्रममा १० देखि १४ वर्ष उमेरका ७ जनामा दादुरा संक्रमण पुष्टि भएको हो।
आइतबार, माघ ११, २०८२
भरतपुर अस्पतालमा एक वर्षमा लिए करिब ९ हजार बिरामीले शल्यक्रिया सेवा
७ हजार ६३२ मेजर, ७६१ इन्टरमिडियट ५६३ जनाले माइनर शल्यक्रियाको सेवा लिएको अस्पतालले जनाएको छ।
आइतबार, माघ ११, २०८२
Previous
61
62
63
64
65
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
३२ मिनेट अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
५७ मिनेट अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
३ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
४ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
८ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search