समितिमा अचुत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुशुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरु प्रसाद बराल, चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल, झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल, प्रमिला कुमारी गच्छदार, भीम कुमारी बुढा मगर, महावीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, रहवर अंसारी, राजन गौतम, राधिका रम्तेल, रिंगला यादव, लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव तथा सीता थपलिया सदस्य रहेका छन्।
नवनिर्मित समितिले शिक्षा, स्वास्थ्य सेवा र सूचना प्रविधिसँग सम्बन्धित नीति, कार्यक्रम तथा कानुन निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। समितिले यी क्षेत्रसँग जोडिएका समस्या, सुधारका उपाय तथा कार्यान्वयनको अवस्थाबारे सरकारलाई सुझाव दिनेछ।