मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य मन्त्री डा गौतमले सार्वजनिक गरिन् तीन महिनाको कार्यप्रगति विवरण
आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छिन्।
आइतबार, माघ ११, २०८२
सर्पदंश र चट्याङका कारण चार जना घाइते
सर्पदंश र चट्याङमा २/२ गरी चार जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
शनिबार, माघ १०, २०८२
चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै हुने
निर्वाचन आयोगले माघ ४ गते राती १२ बजेदेखि निर्वाचन आचार संहिता लागू भएको भन्दै संघको स्थगित निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि गर्न नमिल्ने जनाएको हो।
शनिबार, माघ १०, २०८२
कम उमेरमा देखिँदै डिमेन्सियाको समस्या
न्यूरो सर्जिकल समस्यामा भने चोटपटक लागेर अस्पताल आउने बिरामीहरुको संख्या धेरै छ। त्यस्तै दिमागभित्र रक्तस्राव भएर तथा रगतको नशा बन्द भएर आउने बिरामीहरु पनि धेरै छन्।
शनिबार, माघ १०, २०८२
किन हुन्छ निमोनिया?
चिसो वा जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वयस्क व्यक्तिमा पनि निमोनिया हुनसक्ने जोखिम बढी रहन्छ। ६५ वर्ष माथिका ज्येष्ठ नागरिकमा मुटुको समस्याभन्दा निमोनियाको कारणबाट मृत्यु हुने सम्भावना अधिक हुन्छ। त्यसैले निमोनियालाई सामान्य रुपमा लिनु हुँदैन। निमोनियाबाट जोगिने उपाय अपनाउनुर्छ।
शनिबार, माघ १०, २०८२
बालेन शाहलाई विलासी गाडी दिने कमल 'सुर्ती र गुट्खा' उद्योगी
'बालेन जस्ता चर्चित व्यक्तिले सुर्ती उद्योगीको गाडी चढ्नुलाई अप्रत्यक्ष 'प्रायोजन' मानिन्छ', स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, 'जुन गैरकानुनी हो।'
शुक्रबार, माघ ९, २०८२
चौतारा अस्पतालमा स्याटलाइट क्लिनिक अन्तर्गत विशेषज्ञ सहितको ओपिडी सेवा सञ्चालन हुँदै
स्याटेलाइट क्लिनिक अन्तर्गत विशेषज्ञ सहितको ओपिडी सेवा माघ ११ गते सञ्चालन गर्न लागिएको चौतारा अस्पतालले जनाएको छ।
शुक्रबार, माघ ९, २०८२
जनस्वास्थ्य कार्यालय ललितपुरले माघ १२ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै
ठूलादुर्लङ्ग कपिरामस्थित बागमति आधारभूत विद्यालयमा बिहान ८ देखि दिउँसो १ सम्म शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ।
शुक्रबार, माघ ९, २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
अमेरिकाले अब विश्व स्वास्थ्य संगठनलाई पर्याप्त रूपमा सहयोग नगर्ने र विश्वभर फैलिने रोगहरूको निगरानी र नियन्त्रणका लागि अन्य देशहरूसँग प्रत्यक्ष साझेदारी गर्ने नीति अघि बढाउने बताएको छ। साथै, अमेरिकाले पुन: सदस्यता लिने कुनै योजना नरहेको पनि स्पष्ट पारेको छ।
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि जिम्मेवारीविहीन राखिएका डा. चुमनलाल दासलाई महत्वपूर्ण विभागको कमाण्ड सुम्पिएको छ। स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी दिएकी हुन्।
शुक्रबार, माघ ९, २०८२
के हो गर्भावस्थामा ज्यान जोखिममा पार्ने पल्मोनरी इम्बोलिज्म ?
रगतको नसामा ठुलो रगतको डल्लाले थुनिएको अवस्थामा ३० देखि ६० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ। त्यसैले तुरुन्तै रोगको पहिचान र सीसीयुमा बिरामीको उपचार नै ज्यान जोगाउने मुख्य उपाय हुन्।
शुक्रबार, माघ ९, २०८२
हामी किन रुन्छौ ? आँसु निस्कनुका यस्ता छन्, वैज्ञानिक कारण
धेरै जनावरहरू रोएजस्तै आवाज निकाल्छन् र यसले कुनै तनाव वा समस्याको संकेत दिन्छ। तर उनीहरूको दिमागमा यस्तो कुनै प्रणाली हुँदैन, जसले भावनासँग जोडिएका आँसु निकाल्न सकोस्।
शुक्रबार, माघ ९, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
छिमेकी मुलुक भारतको पश्चिम बंगालमा घातक 'निपाह भाइरस'को संक्रमण पुष्टि भएसँगै नेपाल सरकारले सीमा नाकाहरूमा उच्च सतर्कता (हाइ अलर्ट) अपनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने यात्रुहरूको कडा निगरानी सुरु गरेको हो।
बिहीबार, माघ ८, २०८२
स्वास्थ्य मन्त्रालयमा 'क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट' गठन हुने
मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार मन्त्रालयमा जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरुको समाधानका लागि नयाँ युनिट बनाउन लागेको हो। 'जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरुको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख थियो।
बिहीबार, माघ ८, २०८२
भरतपुर अस्पतालमा एक वर्षमा लिए साढे ४ लाख बिरामीले ओपिडी सेवा
आर्थिक वर्ष २०८१/८२ मा ४ लाख ३१ हजार ५९५ जनाले ओपिडी सेवा लिएका हुन्।
बिहीबार, माघ ८, २०८२
सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलाले जिम्मेवारी पाएका छन्। अस्पतालका निर्देशक डा युवानिधी बसौला गण्डकी प्रदेशकको स्वास्थ्य सचिवमा सरुवा भएर गएपछि स्वास्थ्य मन्त्रालयले डा बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो।
बिहीबार, माघ ८, २०८२
चिसो लाग्यो: फ्लु त होइन?
कोभिड महामारी पछि बिर्सदै गइएको फ्लुरोगले अझै धेरैलाइ ग्रसित बनाउछ। पर्याप्त जाचको सुबिधा नहुदा रोग पहिचान नभएको अवस्था हुन सक्छ। फ्लु नियन्त्रण व्यक्तिगत सावधानी मात्र होइन, स्वास्थ्य प्रणालीको तयारी पनि हो। समुदायमा सही जानकारी, स्वास्थ्य संस्थामा छिटो पहिचान, आवश्यक ठाउँमा जाँच (RDT/PCR) को पहुँच, र उच्च जोखिम समूहका लागि समयमै ओसेल्टामिभिर उपलब्धताले अस्पताल भर्ना र जटिलता घटाउन मद्दत गर्छ।
बिहीबार, माघ ८, २०८२
१५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन फार्मेसी पसलका धनी तथा व्यवसायीलाई निर्देशन
औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले फार्मेसी पसलका धनी तथा व्यवसायीहरुलाई १५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ।
बिहीबार, माघ ८, २०८२
चितवनमा एकै दिन ४ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि
पछिल्लो २४ घण्टामा डेंगुका २ र स्क्रब टाइफसका २ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, माघ ७, २०८२
Nepal’s 2026 Election Must Reimagine Health: Beyond Hospitals, Toward Equity
.If political parties are willing to rise above the old politics of ribbon cutting and think instead in terms of systems, evidence, and fairness, Nepal can finally build a health system that works for everyone - everywhere.
बुधबार, माघ ७, २०८२
भ्रष्टाचार मुद्दा: डा. संगीता मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरूद्ध कात्तिक २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
बुधबार, माघ ७, २०८२
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेको बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा पौडेललाई दिएको हो।
बुधबार, माघ ७, २०८२
गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न
शिविरमा पहिचान भएका बिरामीहरुर्ला शिघ्र उपचारको दायरामा समेत ल्याइने आयोजकले जनाएको छ।
बुधबार, माघ ७, २०८२
नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता परीक्षा माघ १० गते हुने
काउन्सिलले एक सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जनाएको हो।
बुधबार, माघ ७, २०८२
चितवनमा सञ्चालित उपचार तथा पुनर्स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण पेश गर्न निर्देशन
गृह मन्त्रालयको पत्र बमोजिम लागु औषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ अनुसार विवरण माग गरिएकाले उक्त निर्देशन दिइएको प्रशासनले जनाएको छ।
बुधबार, माघ ७, २०८२
मेडिकल काउन्सिलको निर्णयमा उच्च अदालतको 'ब्रेक': डा. यशोदा रिजालको निलम्बन तत्काल नहुने
चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयमा उच्च अदालत पाटनले अंकुश लगाइदिएको छ। उपचारसम्बन्धी गलत कागजात बनाएको अभियोगमा दोषी ठहर भएकी डा. यशोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णयलाई अदालतले तत्काल कार्यान्वयन नगर्न 'अन्तरकालीन आदेश' जारी गरेको हो।
बुधबार, माघ ७, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
उनी भन्छिन्, ‘म प्रायः यस्ता बिरामीहरू देख्छु जो अत्यन्तै प्रेरित छन्, पर्याप्त जानकारी राख्छन् र निरन्तर प्रयास गरिरहेका हुन्छन्, तर पनि तौल घटाउन संघर्ष गरिरहेका हुन्छन्।’
बुधबार, माघ ७, २०८२
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
कार्यक्रम खारेज वा निष्क्रिय हुँदा उनीहरू उपचारबाट वञ्चित हुने, ऋणमा डुब्ने वा समयमै उपचार नपाएर ज्यान गुमाउने जोखिम बढ्नेछ। यसले नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकलाई पूर्ण रूपमा बेवास्ता गर्ने अवस्था सिर्जना गर्नेछ, जसले सामाजिक न्याय र समानताको मूल मर्ममाथि गम्भीर आघात पुर्याउनेछ।
बुधबार, माघ ७, २०८२
डा. चन्दा कार्कीसहित रास्वपाका निवर्तमान ५ सांसदले पाएनन् टिकट
चिकित्सा क्षेत्रबाट राजनीतिमा आएकी र स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई संसदमा प्रखर रूपमा उठाउँदै आएकी डा. चन्दा कार्कीलाई रास्वपाले उम्मेदवार नबनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीले 'पर्फमेन्स' वा नयाँ अनुहारलाई स्थान दिने रणनीति अन्तर्गत यो निर्णय गरेको हुनसक्ने अनुमान गरिए पनि निवर्तमान सांसदहरू नै पाखा लाग्नुले कार्यकर्ता पंक्तिमा भने मिश्रित प्रतिक्रिया उत्पन्न भएको छ।
मंगलबार, माघ ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले डा तोसिमा कार्की र डा लेखजंग थापालाई बनायो उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा तोसिमा कार्की र डा लेखजंग थापालाई आगामी चुनावका लागि उम्मेदवार बनाएको छ। डा कार्कीलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ तथा डा थापालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको हो।
मंगलबार, माघ ६, २०८२
Previous
62
63
64
65
66
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
८ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
९ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
११ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१२ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१६ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
१६ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१६ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search