काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय औषधि प्रयाेगशालाका निर्देशक भरत भट्टराईलाई मन्त्रालय तानिएको छ।
मन्त्रालयले यसअघि महानिर्देशक नारायण ढकाललाई सरुवा गर्दै मन्त्रालय तानेकाे थियो ।
औषधि व्यवस्था विभागकाे निमित्त निर्देशकको जिम्मेवारी दशाैं तहकी शिवानी खड्गीले प्राप्त गरेकी छिन्।